?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाली माया बोकेको सर्पोट नेपाल
   ऐश्वर्य श्रेष्ठ
 
नेपाली माया बोकेको सर्पोट नेपाल ऐश्वर्य श्रेष्ठ,सोल । कोरियामा सामाजिक संस्था लगभग ७० को हाराहारीमा छन् ।धेरैंजसो हरेक हप्ता शनिबार र आईतबार छुट्टीको दिन पारेर नेपाली होटेल रेष्ट्रोरेण्टमा आ आफनैं तौंल तरिकाले रमाईरहेका हुन्छन् । यति धेरैं संघसंस्था भए पनि खासैं काम भने केही गरेको देखिदैंन् भने केहि संस्थालेले राम्रो काम पनि गर्दै समाजमा राम्रो संदेश दिदै समाज र राष्ट्रको हितको सकारात्मक रचनात्मक कार्य पनि गर्दै आएकोछ! सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम गर्ने,नेपाली फिल्महरु प्रर्दशन,डान्स पार्टी लगायत यस्तैं यस्तैं मनोरञ्जनमा रमाईरहेका हुन्छन्,त्यस भीडमा फरक नाम र काम बोकेको संस्थाको नाम हो सर्पोट नेपाल ।नेपालीले नेपालीलाई र आफ्नो राष्ट्रको निम्ति सहयोग गर्ने हेतुले तदर्थ बोर्ड समितिको अध्यक्ष बिनोद कुँवर र कार्यकारिणी प्रमुख यज्ञ राज सुबेदीको प्रमुख पहल र कोरियामा सामाजिक कार्यमा जुझारु सकृय युवाहरुको सकृयतामा तदर्थ समिति बनाइ दर्ता गरि सन २०१५को अप्रिल २६ मा कोरियामा सर्पोट नेपालको स्थापना भएको हो ।कोरियन सरकारमा भने यो संस्था मे ५ तारिखमा दर्ता भएको हो । २०७२ साल बैंशाख १२मा आएको विनाशकारी भुकम्पपछि राष्ट्रप्रेमले ओतप्रोत भएर राष्ट्रको लागि निश्वार्थ रुपमा राहत प्रदान गर्ने हेतुले यो संस्थाको स्थापना गरिएको हो ।नेपाल र कोरियामा कानुनी प्रावधान अनुरुप दर्ता भएको संस्था एसियन हयुमन राइट फोरम र नेपाल योङ्ग स्टार फाउन्डेसन नामक सामाजिक संस्थासंग सपोर्ट नेपालले संझौंता गरेर कार्य योजना बढाई अघि बढेको संस्था हो ।भुकम्प लगतैं कोरियामा स्थापना भएको यो संस्थाले सिन्धुपाल्चोक,गोरखा,काभ्रे,नुवाकोट,धादिंग,रसुवा, रामेछाप ,मकवानपुर,दोलखा लगायतका भुकम्पग्रस्त क्षेत्रमा करिब रु ३० लाख बराबरको चामल,टेन्ट वितरण गरेको थियो । भुकम्पग्रस्त क्षेत्र गोर्खाको टौंकोटमा सय बोरा चामल,टेन्ट, कास्कीको जतेश्वर मा वि मा १२ बन्डेल जस्ता पाता, विधालय सामाग्री,सिन्धुपाल्चोकको पेत्कुमा ५० बोरा चामल,विशंखु,ठुलो धादिंग र अत्तरपुरमा ७५ वटा पाल,सेतीदेवी मा वि ३० बन्डेल जस्ता पाता र धुस्कन,शुखनी,फुलपींगकोटमा १सय ५० बोरा चामल र बरम्चीमा ३० बोरा चामल प्रदान गरेको थियो ।त्यसैंगरी नुवाकोट,धादिंग,रसुवा, काभ्रे,सिन्धुपाल्चोक आदि भुकम्प ग्रष्ट ठाउँमा पनि अति आवश्यक सामाग्री चामल र पाल वितरण गरेको थियो । आपत विपतमा परेका नेपालीको सुखदुखमा साथ दिने उद्देश्यका साथ यो संस्थाले अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरेर अघि बढेको छ । कोरियाको केहि नेपाली संघ संस्थासँग सहकार्य गर्दै आएको यस संस्था अझै सामाजिक कार्यमा सकृय सामाजिक अभियन्ता, बुद्दिजिबि,बिद्यार्थी, दिग्गज, ब्यापारी, पत्रकार, आदि सबै सकारात्मक चिन्तन बोकेकाहरुलाई ऐक्युबद्ध गराइ सबैलाई समेटी संस्थालाई चुस्तरुपमा विवादरहित तरिकाले पवित्र सामाजिक परोपकारी संस्थाको रुपमा बिकास बिस्तार गरि अघि बढाउने योजना समेत रहेको र यसबारेमा आन्तरिक छलफल भइरहेको कुरा यस संस्थाको संस्थापक सदस्य यम श्रेष्ठ बताउँछन् । सर्पोट नेपालको उद्देश्यहरु १.कोरियाको बिधान अनुरुप दर्ता भएको बढी प्रचार बाजी संघ संस्था भन्दा नेपालीको र नेपालको हितमा सदैब सेवा गर्ने । २.कोरियाको नेपाली समुदायको संघ संस्था र कोरियाको बिदेशी सरकारी गैर संघ संस्था संग सहकार्य र हातेमालो गर्दै आएको र आउँदा दिनमा पनि गर्दै जाने । ३.सम्पूर्ण कोष कानुनी नीति नियम अनुरुप अडिट हुने हुँदा कोष सदैब पारदर्शी रहने । द्धनेपालमा भबितब्य आइपर्ने हरेक समस्या र पिडामा सकेको सहयोग गर्ने / छशिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर सहयोग जुटाउने र सहयोग गर्ने/ हालस म्म सर्पोट नेपालले गरेको कामहरु भुकम्पपिडितको राहतको निम्ति भुकम्प ग्रषित सम्पूर्ण जिल्लाहरुमा राहत खाध्य सामाग्री ,टेन्ट पाल , जस्ता राहत सामग्री वितरण गरिएको हाल भूकम्पबाट प्रभावित बिस्थापित स्कुलहरु प्रत्येक भुकम्प प्रभावित क्षेत्रमा एउटा एउटा स्कुल बनाउन लागिपरेको हालसम्म सिलान्यास तथा बनाउदै गरेको स्कुलको विवरण १.कुम्भेश्वर मा. बि. सुनखानी नुवाकोट २.श्री भैरब मा।बि च्यामराङबेसी, काभ्रे ३.श्री जलेश्वरी नि.मा.बि भोटेचौर सिन्धुपाल्चोक सर्पोट नेपालले हाल ३ वटा बिध्यालय शिलान्यास गरि बनाउदै गरेको,अन्य जिल्लाहरुमा पनि सर्वेक्षण गरि बनाउने योजना लिएको छ ।त्यसको साथैं अनाथ असाहय गरिब जेहेन्दार सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना समेत अघि सारेको छ ।जसमा सम्पूर्ण कोरियामा रहनुभएका नेपाली समुदायसंग सहकार्य र हातेमालो गर्दै जाने भएको छ । यो संस्थाको नाममा हालसम्म संकलन भएको जम्मा सहयोग रकम कोरियामा ७ करोड ८१ लाख ८० हजार ५ सय सात वन जम्मा गर्न भएको छ भने जसमा ४ करोड वन नेपाल पठाईएको सर्पोट नेपालका कार्यलय सचिव के पी चौंलागाई बताउछन् ।२ वटा स्कुल निर्माणको लागि सहयोग फच्यौंट गर्न बाँकी छ । कोरियामा रहेका नेपालीहरु र कोरियन संस्थाबाट विशेष सहयोग जुटाउदैं आएको यो संस्थाले विश्व भरी छरिएर रहेको नेपाली समुदायमा सहकार्य र सहयोगको अपेक्षा गरेको छ । गर्नेहरुको लागि जहाँ पनि जसरी नी गर्छन तर नगर्नेहरु संसारको जुनसुकैं ठाँउमा गएर पनि केही गर्न सक्दैंनन् ।केही गर्न चाह बोकेर सामाजिक कार्यमा हात अघि बढाएको सर्पोट नेपाललाई हाम्रो पनि सलाम छ । थोपा थोपा मिलेर नैं समुद्र बन्छ, सर्पोट नेपालको भुकम्पपिडित बालबालिकाको लागि शिक्षा योजनामा तपाई पनि सहभागी बन्न सक्नुहुन्छ ।हाम्रो सन्तानको भविष्य हाम्रैं हातमा । कोरियामा जुनसुकैं ठूलो भनिएका संघसंस्थाहरु राजनीतिक भर्तिकेन्द्र, आषन ग्रहण, भाषण,खादा र पदमुखिको लालची रहेको भनि बेला बेलामा बिबाद र चर्चा चलिरहेको हुन्छ तर यो संस्थामा पनि भविष्यमा यस्तो तितो यथार्थ नदोहोरियोस, शुभकामना!
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork