?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

विजयकुमारको आत्मकथा
  
 
पत्रकार विजयकुमारले आत्मकथा खुसी ल्याएका छन्। शुक्रबार राजधानीमा गुरु चोकी निमा रिम्पोछेले लोर्कापण गरे। कार्यक्रममा चिन्तक प्रदिप गिरिले पुस्तकमा लेखकले सबै कुरा समेटेको दाबी गरे। मानिसमा तीनवटा गुण हुन्छन्स् कामेष्णा, वित्तेष्णा र यशेष्णा, उनले भने, लेखकले तिनलाई सजिलोसँग आफ्नै भाषामा लेखेका छन्।धेरै मानिसले यी तीनवटा विशेषतामा सीमित नरहने प्रयास गरेको उल्लेख गर्दै उनले थपे, विजयकुमार पनि त्यसतर्फ अगाडि बढेका छन्। कतिपय प्रसंगमा लेखकले आफूले नजानेको विषयमा पनि अधिकारपूर्ण रूपमा बोलेको गिरिको टिप्पणी थियो।
उद्यमी उपेन्द्र महतोले यस पुस्तकले खुसी बाँड्नुपर्छ भन्ने ज्ञान दिएको बताए। खुसी बाहिर खोज्नुपर्दैन। प्रत्येक व्यक्तिको मनमा छ, उनले भने, खुसी एक्लैमा पाइँदैन। बाँड्नुपर्छ। अर्का उद्योगी अरुण सर्राफले पुस्तक लेखेर विजयकुमारले भविष्यको पुस्तालाई आफूले देखेको इतिहास बाँडेको बताए। विजयकुमारले खसीु एकधारमा नबगेको दाबी गरे। किनकि जीवन समग्रतामा छ, उनले भने, यसमा विभिन्न आयाम देख्न सकिन्छ। पुस्तकमा आफूलाई आर्थिक लगायतका सबै किसिमका सहयोग गर्ने व्यक्तिहरूको नाम उल्लेख गरेको उनको भनाइ थियो। मेरो जीवनको हिसाब किताब सब किताबमा लेखिएको छ, उनले भने, पत्रकारले अरूको हिसाब खोज्ने आफ्नो नदिने हुँदैन। पुस्तकबाट आएको रोयल्टीको उल्लेख्य रकम फूलकुमारी महतो ट्रस्टु लाई दिने घोषणा उनले गरे। तर कति प्रतिशत रकम दिने भन्ने खुलाएनन्।
पुस्तकका प्रकाशक फाइन प्रिन्टका निरज भारीले समाजमा मनोरञ्जनका लागि नभएर ज्ञानका लागि पढ्नेहरू रहेको उल्लेख गर्दै लेखकले त्यस्तै पुस्तक लेखेको बताए। कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, तुलसी गिरीलगायत उपस्थित थिए। ekantipur
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
म के सोच्दछु दुनियाँले के सोच्लान
प्रणयका फूलहरू
देश भक्तिको एउटा सिंगो माला गाँस्नु छ
ढलेका सपनाहरु
सोच बिनाको गन्तब्य
कविता सग्रह छुटेको जुत्ता विमोचन
विजयकुमारको आत्मकथा
बिपी विचार यात्रा सुरु
समरलभको सिक्वेल भदौ २३मा सार्वजनिक हुने
तनहुँमा राष्ट्रिय साहित्य सम्मेलन हुने
गजल
आमाको भक्तिमा
लौ हिडौ कान्छी
भो अस्तित्व नखोज कविता
"पहिचान"
आमा कविता
क्रान्ति कविता
सहकार्य कविता
छलाङ्ग
म : (कविता) कमल अर्याल
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork