?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

इस्लामिक स्टेटविरुद्ध विश्व शक्तिराष्ट्र
   मोहिनी मिश्र रिसाल। काठमाडौँ।
 
कमजोर राष्ट्रदेखि शक्तिशाली राष्ट्रसम्म आतङ्कवादले सताइरहेको यस विश्वमा हालै एक नयाँ आतङ्ककारी शक्तिको उदय भएको छ । इस्लामिक स्टेट (आईएस) को परिवर्तित नामबाट परिचय दिँदै यस शक्तिशाली संस्थाको प्रमुख उद्देश्य विश्वका ५७ वटा मुसलमान राज्य एक ढिक्का भएर शक्तिशाली अमेरिका तथा पश्चिम युरोपेली राष्ट्रलाई हरेक क्षेत्रमा चुनौती दिँदै आतङ्कवादको माध्यमबाट तहसनहस पार्नु वा ध्वस्त बनाइ एकछत्र इस्लामी प्रभुत्व कायम गर्नु रहेको दावी गरिन्छ ।
शक्तिशाली मानिएका र इन्धन श्रोतका धनी मध्यपूर्वका मुसलमान राज्य एसिया र अफ्रिकाका केही समेत) मा विभिन्न नामका थुप्रै आतङ्कवादी सङ्गठन सुरुसुरुमा जन्मिदै र एक आपसमा विलय हुँदै सन् १९९० को दशकदेखि तान्जिम काइदात अल जिहाद फि बिलाद अल रफिदायन नामक एउटा बृहत् अन्तर्राष्ट्रिय सङ्गठनको उदय भएको थियो । छोटोछोटो समयमा बदलिई रहने विभिन्न नाइकेद्वारा सञ्चालित यस आतङ्ककारी सङ्गठनलाई अमेरिका र पश्चिम युरोपेली राष्ट्रले ठूलो महत्व दिएका थिएनन् ।
उनीह्रू यद्यपि यसका गतिविधि नजिकबाट नियाल्दै सतर्क भने रहेका थिए । केही वर्षमै यो सङ्गठन अल कायदा नामबाट अन्तर्राष्ट्रिय जगतमा परिचित हुन आयो । ओसामा बिन लादेन यस सङ्गठनका नाइके भए । यसरी भएको उत्पत्तिले विश्वको सबभन्दा शक्तिशाली राष्ट्र अमेरिका झस्कियो र उसको टाउको दुखाइको विषय बन्न पुग्यो ।
अमेरिकामा सेप्टेम्बर १, सन् २०११ को आतङ्कवादी हमलाबाट स्तब्ध र त्रसित विश्वका प्रजातन्त्रवादी राष्ट्र एक ढिक्का भएर विश्वबाट आतङ्कवादको जरो उखालेर फ्याँक्ने अभियानमा अमेरिकी अभियानलाई प्रत्यक्ष वा परोक्ष रूप्बाट सघाउँदै आएका छन् । आतङ्कवादबाट पीडित राष्ट्र आतङ्कवादविरोधी अमेरिकी योजनामा सामेल नभए आफूलाई अकल्पनीय खतरा आइलाग्ने स्थिति रहेकोले आतङ्कवादको विरोधमा अमेरिका एक्लै रहेन ।
अफगानिस्तानको दक्षिणी खण्ड र पाकिस्तानको उत्तरी खण्डका दुर्गम पहाडी उपत्यकालाई सुरक्षित स्वर्ग बनाउँदै आएका अलकायदा आतङ्कवादी सङ्गठनका नाइके ओसामा बिन लादेन अमेरिकी कारबाहीमा मारिएपछिका दिनमा यस सङ्गठनका गतिविधि केही शिथिल भएका थिए । यता पहिलादेखि अस्तित्वमा आइसकेको तर सुसुप्त अवस्थामा रहेको इस्लामिक स्टेट इन इराक एण्ड सिरिया (अल शाम) आईएसआईएस नामक अर्को कडा आतङ्ककारी सङ्गठनले पनि टाउको उठाउन खोजिरहे पनि यसका गतिविधि तीब्र भइसकेका थिएनन् ।
ओसामा बिन लादेनको पतनको करिब एक वर्षपछि आईएसआईएसका गतिविधि तीब्र हुनथाले । इराकयुद्धको अन्त्य, सद्दाम हुसेनको पतन एवम् मृत्यु र इराकमा अमेरिका समर्थित अल्पसङ्ख्यक कुर्द समुदाय शासनसत्तामा आएदेखि आईएसआईएसले आफ्नो शक्ति सञ्चय गर्दै ठूलो सङ्ख्यामा सशस्त्र विद्रोही लडाकूको जत्था एवम् आत्मघाती आक्रमणकारीको समूह तयार पार्न सफल भयो । विभिन्न नाइके द्वारा सञ्चालित यस सङ्गठनको पनि बारम्बर नाइके र नाम परिबर्तन हुँदै आएको थियो ।
सिरियामा सरकारी पक्षबाट भएका आमनरसंहार र जनक्रान्तिका बीच आईएसआईएस परिवर्तन भई यसै वर्षको सुरुदेखि इस्लामिक स्टेट इन इराक एन्ड द लेभ्यान्ट आईएसआईएल भन्ने पुनः नामाकरण भएको थियो । पछिल्ला दिनमा सङ्गठन भित्रकै एकजना शक्तिशाली आतङ्ककारी अबु बकर अल बग्दादी यसका नाइके भएका छन् । आईएसआईएलको मुख्य उद्देश्य इराक र लेभ्यान्ट क्षेत्रमा पूर्ण इस्लामिक राष्ट्र स्थापना गर्नु रहेको बताइएको थियो ।
लेभ्यान्ट क्षेत्रमा जोर्डन, इजरायल, प्यालेस्टाइन, लेबनान, साइप्रस र दक्षिणी टर्कीको भूभाग समेटिएको बताइन्छ । केही समयभित्रै अल बग्दादी नेतृत्वको आईएसआईएलको महत्वाकाँक्षा अकस्मात् चुलिन पुग्यो र इस्लामिक स्टेट्स आईएस भन्ने पुनर्नामाकरण भएको छ । अब आईएसको प्रमुख उद्देश्य विश्वका ५७ वटा मुस्लिम राज्यमा एकछत्र इस्लामी प्रभुत्व कायम राख्ने र एक ढिक्का भइ ईस्लाम विरोधी अमेरिका, पश्चिम युरोपी राष्ट्रह्रूलाई चुनौती दिँदै ध्वस्त पार्ने र बहूसङ्ख्यक हुन् वा अल्पसङ्ख्यक, मुस्लिम बसोबास गर्ने विश्वका हरेक राष्ट्रमा इस्लामी प्रभुत्व कायम राख्ने दावी गरिएको छ ।
आईएसले मध्यपूर्वका सुन्नी समुदायका एकलाख ५० हजार भन्दा बढी अन्धभक्त जिहादी लडाकू समूह र बीसौं हजार समर्पित आत्मघाती आक्रमणकारी समूह तयार पारिसकेको दाबी गर्दै आएको छ । उनीह्रूले सिरिया र इराकमा बढी आतङ्क सिर्जना गरिरहेका छन् । हालै इराकमा सो समूहले दुईजना अमेरिकी पत्रकारको हत्या गरेका छन् । साथै उनीहरूले इराक र सिरियामा अरु सयौँ निःशस्त्र व्यक्तिको हत्या समेत गरेका छन् ।
उर्लेको भेल झैँ असाधारणरूप्ले बढेर आइरहेको आतङ्ककारी शक्तिले कुनै पनि बखत, कुनै पनि स्थानमा अकल्पनीय क्षति पुर्याउनसक्ने ठूलो सम्भावना भएकोले अमेरिका लगायत शक्ति राष्ट्रह्रू मौन बस्ने कुरै भएन । यसै सिलसिलामा आईएसविरुद्ध कारबाहीको रणनीति बनाउन विश्वका शक्तिराष्ट्र प्रमुख एक स्थानमा जम्मा भएका छन् ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा खाडी देशको संलग्नतामा आईएस जिहादीविरुद्ध कारबाहीको रणनीति बनाउने उद्देश्य अनुरूप् खाडीका केही मुलुकको भ्रमणपछि अमेरिकी विदेशमन्त्री जोन केरी गतः बिहीबार साउदी अरेबिया पुग्नुभएको थियो । भ्रमण गरिएका देशसँग परामर्श गरी उहाँले रणनीति तयारी गर्न मार्गप्रशस्त गर्दै हुनुहुन्छ । आयोजक राष्ट्र साउदी अरेबियामा सम्पन्न सो बैठकमा अमेरिकी विदेशमन्त्री केरी र १० वटा अरबी देशका विदेशमन्त्री सहभागी भएको जानकारी आएको छ ।
साउदी अरेबियाका साथै बहराइन, कुवेत, ओमान, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, इराक, जोर्डन, लेबनानका प्रतिनिधिले आईएस जिहादीविरुद्ध हुने कारबाहीमा ऐक्यबद्धता प्रकट गर्दै यस विषयमा आवश्यक परे गठबन्धन गरिने सहमति व्यक्त गरेको जनाइएको छ । अमेरिकी नेतृत्वको रणनीतिमा बेलायत, फ्रान्स, जर्मनी लगायत अन्य पश्चिमी राष्ट्रले पनि आईएसविरुद्ध लड्ने गठबन्धनका लागि सहयोग गर्ने जनाएका छन् ।
गठबन्धनको नेतृत्व गर्ने अमेरिकी सरकारलाई आन्तरिक तथा वाह्य सबै तर्फबाट समर्थनको ओइरो लागेको छ । यतिसम्म कि विपक्षी पार्टी रिपब्लिकनका सांसद्, सिनेटरले इराक र सिरियामाथि कारबाहीमा राष्ट्रपति ओबामाले खुट्टा कमाएको, विलम्ब गरेको भन्ने आरोप समेत लगाएका छन् । आतङ्कवाद विरुद्धको यस लडाईमा तत्कालै ५० करोड अमेरिकी डलर राज्यको ढुकुटीबाट खर्च गरिनेमा सबै अमेरिकी नेता सहमत हुँदैछन् । यद्यपि, बेलायत र फ्रान्सले युद्धमा लाग्ने खर्च आंशिक बेहोर्ने वचन दिएका छन् ।
आशा गरौं, अमेरिकी गठबन्धनको कारबाहीबाट आईएस आतङ्कवादीको सञ्जालबाट नराम्ररी पीडित इराक, अफगानिस्तान, सिरिया, इजिप्ट, लेबनान, नाइजेरिया लगायत इस्लामिक राष्ट्रमा स्थायी शान्ति आउने छ ।रासस (स्रोतः विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा वेबसाइट) hamrakura
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कोरियाका ६ वटा विश्वविद्यालयहरु उत्कृष्ट
उपचारका क्रममा एमाओवादी नेता बोगटीको निधन
नेपालका तस्करले बेचे, मलेसियाका भगवानले बचाए
इस्लामिक स्टेटविरुद्ध विश्व शक्तिराष्ट्र
संस्था परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
चिट्ठा कार्यक्रम सम्पन्न
इस्लामिक स्टेट विद्रोही लडाकुहरुलाई हराएरै छोड्ने ओबामाकाे घोषणा
दुई दिन नेपालभारत सिमा बन्द
छोरी जन्माएको कारण ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला -
गोरखा परिवारको अध्यक्षमा राजेन्द्र श्रेष्ठ
श्रीमानको मृत्युको पीडाले श्रीमतीले गरिन् आत्महत्या
अदालतको अपहेलनासम्बन्धी विधेयकमा पहिलोपटक जनमत सभाध्यक्ष नेम्बाङ
अञ्जु पन्तको अडानभन्दा कम छैन पुरोहितको आचार संहिता
विश्वका दुई तिहाइ बालबालिकामाथि अभिभावक एवं संरक्षकहरुबाटै शारीरिक हिंसाको हुने
नायिका स्वेता खड्कालाई खुल्ला पत्र
इराकमा आइएसविरुद्ध अमेरिकी हवाई कारबाही
ताज लिएर सुन्दरी फारार
मलेसियाबाट मनकुमार क्यान्सर लिएर फर्किए
कोलम्बो प्रोसेससम्बन्धी परामर्श बैठक सम्पन्न
कोरियन भाषा परिक्षाकालागि यस वर्ष ६० हजार फर्म भरिने
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork