?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

थसेस कोरियाको भेटघाट तथा साधारण सभा सम्पन्न
  
 
कोरियाली महान पर्व छुसकको अबसरमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको थसेस कोरियाको सातौ साधारण सभा तथा भेटघाट कार्यक्रमबाट थकाली सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा भरत तुलाचन चयन भएका छन । गत सेप्टेम्बर ७ तारिख सांझ ८ बजे देखि राजधानी सउल स्थित पूजा २ रेष्टुरेण्मा सम्पन्न सातौ साधारण सभा तथा भेटघाट कार्यक्रममा उपस्थित बृहत थकाली बन्धूहरुको भेलाबाट सर्व सम्मत १५ जनाको कार्य समिति सहित नयां नेतृत्वको चयन गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा थसेस कार्यवाहक अध्यक्ष श्रीमति मल्लिका थकालीको सभापतित्व , थसेस बरिष्ठ सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनको प्रमुख आतिथ्य र थसेस सल्लाहकार दिनेश हिराचनको बिशेष आतिथ्यमा सम्पन्न उक्त भेलाको पहिलो चरणमा संस्थाको बिगतका गतिबिधि तथा भावि रणनितिको बारेमा बिशेष छलफल गरिएको थियो । कार्यक्रममा थसेस बरिष्ठ सल्लाहकार तथा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनले बिभिन्न पेशा तथा ब्यबसायको लागि कोरियाली भूमिमा आई पुगेका हरेक थकाली बन्धूहरुको लागि अपरिहार्य रहेको यस संस्थालाई सबै मिलेर बचाई राख्नु पर्ने बिचार ब्यक्त गर्नु भयो । त्यस्तै, कार्वाहक अध्यक्ष मल्लिका थकालीले सबैले होमा हो गर्दै साथ दिएमा संस्था अगाडी बढ्ने बिचार राख्नु भयो । सल्लाहकार श्री दिनेश हिराचनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै कोरियाली भुमिमा छरिएर रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई एकजूट भई साथ दिन आग्रह गर्नु भयो ।
कार्यक्रमको दोश्रो चरणमा सम्पन्न साधारण सभामा थसेस बरिष्ठ सल्लाहकार श्री भक्त सेरचन संयोजक र सल्लाहकार श्री दिनेश हिराचन सदस्य रहेको दुई सदस्सीय निर्वाचन मण्डल गठन गरिएको थियो । सभामा निवर्तमान कोषाध्यक्ष सगुन भट्टचनले संस्थाको हाल सम्मको आय ब्यय बिबरण पेश गर्नु भएको थियो । सम्पन्न साधारण सभाबाट चयन भएका १५ सदस्सीय सातौ कार्य समितिको रुप यस्तो छ
१. अध्यक्ष- भरत तुलाचन,म्याग्दी
२. उपाध्यक्ष- लोकेन्द्र भट्टचन,बाग्लुङ
३. उपाध्यक्ष- सुश्री जुना ज्वारचन,मुस्ताङ
४. सचिव- सुदन ज्वारचन,मुस्ताङ
५. कोषाध्यक्ष- लक्ष्मी सेरचन,बाग्लुङ
६. सह-सचिव- रितु भट्टचन कास्की
७. सह-कोषाध्यक्ष- पूजा भट्टचन कास्की
८. सदस्य- तारा ज्वारचन,मुस्ताङ
९. सदस्य- दिल सेरचन,म्याग्दी
१०. सदस्य- सुगु हिराचन,मुस्ताङ
११. सदस्य- शिब सेरचन,कास्की
१२. सदस्य- शुसिला तुलाचन,बाग्लुङ
१३. सदस्य- दल प्रसाद भट्टचन, म्याग्दी
१४. सदस्य- दिपेश हिराचन,मुस्ताङ
१५. सदस्य- नबिन सेरचन, भैरहवा pardeshilife
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बिदाको अबसर पारेर सरसफाईमा जुटे कोरियामा रहेका झापालीहरु
कन्काई साँगितिक सैागातको आय ब्याय सार्बजनिक
" हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने
रामचन्द्र बचाऊ अभियानको लागि कोरियाबाट उठाइएको रकम आपतकालिन राहत कोषमा राखिने(संस्थाको प्रेस बिज्ञप्ति सहित)
कोरियाको प्रसिद् गुम्बामा कन्काई सांगितिक सैागातको पोस्टर सार्बजनिक हुंदै
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने ।
दक्षिण कोरियामा रहेका झापालीहरु (कन्काई साङ्गितिक सैागात) को तयारिमा जुटदै
कोरियाको महान चाड चुसकमा झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
NCC ले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने
नेपाल कोरिया न्युजको ब्याडमिन्टन प्रतियोगिता जुन १९ तारिख हुने
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुरु :
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण
नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङको सडक दुर्घटनामा मृत्यु
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork