?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

तिज कसरी मनाउने
   मञ्जु गुरुङ
 
दक्षिण कोरियामा भरखरै सम्पन्न तिज कार्यक्रममा छमछमी नाचेको दिदी बहीनीहरुको भिडियो हेरेर खुशी भएको मन तुरुन्तै फेशबुकमा दिल्लीमा नेपाली युवती सामूहिक बलत्कारको शिकार भइन भन्ने समाचार पढ्न पुग्दा अमिलो बन्यो ।
विदेशमा काम खोज्न पुगेकी ती युवती कामको लागि अन्तरवार्ता दिन जादा पशुत्वको शिकार बनिन् तर यता अर्को विदेशमा स्वादेशमा झै नाचिरहेको महिलाहरु कति भाग्मानी जस्तै लाग्यो । महिलाहरुकै पर्व तिजमा देश विदेशका महिलाहरु नाच्दै खुशी मनाइरहेको बेला उता एक महिला भने रोदनमा डुविरहेको छ । कतै खुशी कतै चित्कार । यो कस्तो संयोग । तिजको रमझममा रमाइरहेका महिलाहरुलाई प्रदेशमा एक नेपाली चेलीको यो चित्कारले कस्तो असर पार्ला ..? मनमा कौतुहल जागिरहयो ।
हिन्दु नारीको महान पर्व तिज धार्मिक तथा सांस्कृतिक पर्व हुन् । दिनभर पानी समेत नखाई पति र परिवारको लागि एक महिलाले आरधाना गर्ने तिजको मुख्य धार्मिक विशेषता हुन । त्यस्तैसमाजमा महिलाले भोग्नु परेको पीडालाई गीत संगीत मार्फत प्रस्तुत गर्न पाउनु अर्को पक्ष हुन् ।विषेश गरी हिन्दु नारीहरुले सौभाग्यको प्रतिक रातो पहिरण र गर गहनामा सजिएर आरधाना गर्ने प्रचलन पुरानै हो । यसैलाई पछ्याउदै हाल तिजमा सबै महिलाहरुले रातो पहिरण र गरगहनामा सजिन थालेका छन् । निराहार ब्रत बस्नु पर्ने भएकाले अघिल्लो रातीसम्म विभिन्न मिष्ठान्न भोजन खाने चलन नै दरको रुपमा परिचित हो । त्यसैले तिज भन्नासाथ दर खाने ,रातो पहिरण र गहनमा सजिने र नाच गान भन्ने पहिचान नै बनेको छ अहिले ।
महिना अघिदेखि नै तिजकै बहानामा विभिन्न संस्थाले कार्यक्रम गरिदै आएकोलेयो पर्व अहिले पारिवारिक भन्दा पनि संस्थागत बन्न पुगेको छ । सामाजिक होस कि राजनीतिक हरेक संस्थाको वार्षिक कार्यक्रममध्ये तिज पनि एक पर्न थालेको छ आजकल । त्यस्तै गीत संगीतमा पनि यसको लय लोकप्रिय बन्दै गएको छ ।
यसमा महिलाको समस्यालाई शब्दमा उनेर हालिने भाकाले दिनप्रति दिन लोकप्रियताको शिखर चुम्न थालेपछि संगीतिक भूमि पनि फष्टाएको छ । संगीतकर्मीहरु पनि मौलाएकाछन् । त्यसैले पनिएक धार्मिक समुदायको यो पर्वलाई राष्ट्रव्यापि बनाउन मद्यत पुगेको छ ।गैर हिन्दू नारीहरु पनि यसको धार्मिक पक्षलाई नमाने पनि अन्य पक्षसंग मोहित हुदै तिजको समारोहमा सहभागि हुदै आएका छन् ।
पछिल्लो समय तिजमा महंगो र आकर्षक डिजाइनको साडी अनि बहुमूल्य गहाना प्रर्दनीमा महिलाहरुको होडबाजी नै चल्दै आएको छ । नजानिदो प्रतिस्पर्धा नै बन्दै आएको छ । नयाँ पुस्ताका युवतीहरु यसमा भड्किलो रुपमासमेत प्रस्तुत हुन थालेका छन् । गीत संगीतमा पनि विक्रिती देखिन थालेका छन् । जसलाई नियन्त्रण गर्नु सबैको कतव्य बन्दै आएको छ ।
विदेशमा त झन नेपाली संस्कृतीको पहिचान नै बन्ने गरेको छ तिज । हुन त विदेशमा यसको धार्मिक पक्षलाई अनुसरन गर्न सहज छैन । त्यसैले पनि यस्तैमा आफूलाई सहभागि गराउनु नै ठूलो उपलब्धी ठान्छन् महिलाहरु । वर्षमा एक दिन सधैको भन्दा फरक पहिरण साडी र गहनामा सजिनु , धेरै महिलाहरुसंग भेटघाट हुनु अनि नाच्न पाउनु नै मुख्य उपलब्धी हुन पुगेको छ तिज । सयम अभावका कारण धेरै संख्यामा भेला हुन नसक्ने महिलाहरु यस दिन भने समय मिलाएर भए पनि सहभागि हुन आइपुग्छन् । त्यसैले पनि संस्थागतरुपमा मनाउने तिज पर्वलाई अब सिर्जनशिल बनाउन आवश्यक छ ।
यो पर्वमा कपडा र गहना प्रदर्शन मात्रै हैन महिलामा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने अवसरको रुपमा पनि मनाउन पाए । प्रतिस्पर्धात्मक कार्यक्रम गरी महिलाको बौद्धिक तथा कलात्मक प्रतिभालाई बढाउन यो पर्व एक सही मौका बन्न सके । ठाउँ र समय अनुसार महिलाले भोग्ने पीडा फरक होलान त्यसलाई संगीत लगायत विभिन्न माध्यमबाट प्रस्तुत गर्न सके । राष्ट्रव्यापी बन्दै गएको यो पर्वलाई अब समय र स्थानअनुसार नयाँ आयम थप्दै जानुसक्नु पनि उत्सवको सार्थकता हुन्थ्यौ की ?
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork