?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
  
 
पश्चिम अफ्रिकामा महामारीको रुपमा इबोला भाइरसको संक्रमण फैलिएपछि अहिले बिश्वभर नै सर्तकता अपनाइएको छ । पश्चिम अफ्रिकाका विभिन्न देशमा अहिले महामारीको रुपमा रहेको इबोला रोगका कारण विश्व स्वास्थ्य संगठनले अन्तराष्टिय स्वास्थ्य संकटकाल समेत घोषणा गरिसकेको छ ।
सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेको यो भाइरसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो ।
इबोलाको संक्रमण नेपालमा भित्रन र फैलन नदिन नेपालमा पनि केहि सर्तकता अपनाइएको छ । सरकारले बिमानस्थल र प्रत्येक सिमानाकाहरुमा हेल्थडेस्क राखेर जाँच गरिने जनाए पनि सबै सिमानाकामा हेल्थ डेस्क नराखिएको गुनासो स्थानीयहरुले गरिरहेका छन् ।
आखिर के हो त इबोला ?
इबोला जातका विभिन्न पाँच प्रकारका भाइरसको आक्रमण लाग्ने इबोला रोग लाई रक्तश्राव ज्वरो समेत भनिन्छ । यद्यपी ५ वटा भाइरसमध्ये ४ वटा भाइरस मात्रै मासिमा संक्रमित हुने गर्दछ ।
यो भाइरसको आक्रमणपछि रोगीको शरीरका आन्तरिक अंग तथा बाह्य भागमा समेत अनियन्त्रित रुपमा रक्तश्राव हुने भएकाले यसलाई रगत बग्ने ज्वरो भनिएको हो ।
इबोला निकै प्राणघातक रोग हो र भाइरसको संक्रमण भैसकेपछि ५० देखि ९० प्रतिशत सम्मको रोगीको मृत्यु हुने गरेको छ ।
इबोला कसरी सर्छ ?
१. इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक अफ्रिकामा मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढि सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुगुर, मृग, दुम्सी तथा सबैभन्दा बढि चमेराबाट यो भाइरस मानिसमा सर्दछ ।
२. इबोला भाइरस मानिस बाट मानिसमा समेत निकै तिब्र रुपमा सर्दछ ।
खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ । यो रोगका कारण मरेको मानिसको अन्तिम संस्कारका बेला लासको सम्पर्कमा आउने मानिसमा समेत यो भाइरस सर्ने जोखिम हुने विज्ञहरुको भनाइ छ । साथै स्वास्थ्यकर्मी तथा रोगीको सुसारेमा समेत रोगको संक्रमणको जोखिम बढि हुन्छ ।
इबोलाका लक्षणहरु ।
इबोला भाइरस रोग निकै खतरनाक तथा घातक विषाणुजन्य रोग हो ।
भाइरसले आक्रमण गरेको २ देखि २१ दिनभित्रमा यसका लक्षण मानिसमा देखिन्छन् ।
सामान्यतया निम्न देखा पर्ने गर्दछन् ।
१. उच्च ज्वरो
२. टाउको दुख्ने
३. जोर्नी तथा मांसपेशीमा पीडा हुने
४. घाँटी तथा पेट दुख्ने
५. निकै कमजोरी महसुस हुने
६. भोक हराउने
७. सास फेर्न गाह्रो हुने
भाइरसको आक्रमण बढ्दै जाँदा संक्रमितलाई बान्ता आउने,पखाला लाग्ने, छालामा डावर तथा रातो धब्बा आउने, मृगौला तथा कलेजोले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् । रोग छिप्पिदै जाँदा शरीरका भित्री अंग तथा बाहिरी भागबाट समेत रगत बग्न थाल्छ । नाक, आँखा तथा कान, योनी, गिजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ । आन्द्राबाट समेत रगत बग्न थाल्छ । धेरै रगत बगेर रोगीको मृत्यु हुने खतरा हुन्छ ।
इबोलाको उपचार
रगतको परीक्षण पश्चात इबोला भाइरस पत्ता लगाउन सकिन्छ । यद्यपी भाइरसको कुनै प्रभावकारी औषधि भने छैन ।
धेरै भ्याक्सिनहरु परीक्षण गरिएका भएपनि अहिलेसम्म कुनैपनि खोप आधिकारिक रुपमा प्रयोगमा ल्याइएको छैन । त्यसैले रोगीलाई औषधि भन्दा पनि स्याहारको आवश्यकता हुन्छ ।
रोगीलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने, पानीसंगै नुन, चिनी जस्ता लवण्ँहरु समेत घोलेर खुवाउनुपर्छ । रोकथाम र नियन्त्रण ।
इबोला भाइरस मानिससँग बढी सम्पर्कमा आउने जंगली जनावर, जस्तै बाँदर तथा सुगुर जस्ता घरपालुवा जनावरबाट सर्ने भएकाले यस्ता जिवसंगको सम्पर्कमा विशेष सावधानी अपनाउनुपर्छ । घरपालुवा जनावरको खोर सफा गर्दा सोडियम हाइपो क्लोराइड जस्ता डिटरजेन्टले सफा गर्नुपर्छ ।
भाइरस सक्रमण्म देखिएमा संक्रमित क्षेत्रलाई निर्मलीकरण गर्ने, रोगी पशुपक्षीलाई नष्ट गर्ने र मरेका तथा मारिएका संक्रमित पशुपक्षीलाई होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ ।
इबोला रोगको कुनै प्रभावकारी उपचार नभएको हुदा यसको रोकथाममै जोड दिनु आवश्यक छ ।
१. जंगली जनावर तथा घरपालुवा समेतको मासु खाँदा होसियारी अपनाउने ।
२. काँचो तथा राम्ररी नपाकेको मासु नखाने, रोगी जनावरको मासु नखाने ।
३. मासु खाँदा राम्ररी पकाएर मात्र खाने ।
४. इबोला लागेको रोगी मानिसको सम्पर्कमा आउउँदा होसियारी अपनाउने
५. रोगीको बढी नजिक नजाने, उसले प्रयोग गरेका वस्तुहरु निर्मलीकरण नगरेसम्म प्रंयोग नगर्ने
६. घरमै यस्ता रोगीको स्याहार गर्दा पञ्जा तथा अन्य सुरक्षाका उपाय अपनाउने ।
७. व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
८. इबोलाबाट मरेका मान्छेको शवलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
चिनी खाँदाका बेफाइदा
नियमित टमाटरको सलाद खानाले प्रोस्टेट क्यान्सरमा कमी
पानी पिउनुका फाइदा तथा बेफाइदा
नासपातीको औषधीय गुणहरु
इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
क्वाँटी खाँदाका फाइदा
दिनहुँ एस्पिरिनको सेवनले क्यान्सरको खतरा कम
यसरी भगाउनुस् तनाव
अदुवा खानुका फाईदै फाईदा....
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork