?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा एमआरपीको लाइनमा
   राम अाचार्य
 
हस्तलिखित पासपोर्टलाई परिवर्तन गरी एमआरपी बनाउने सिलसिलामा विदेशस्थित नेपाली दुतावासमा नेपालीहरुको भीड लागेको छ । कोरियामा जुलाई अगस्त महिनामा कम्पनीले गर्मी बिदा दिने भएकोले सोही समयलाई सदुपयोग गर्दै पासपोर्ट परिवर्तन गर्न यो पंक्तिकार पनि सोही लाइनमा पुग्यो । नेपालमा सोर्सफोर्स लगाएर अर्काको पालो मिचेर, घुस खुवाएर होस् वा अन्य अवैधानिक बाटो प्रयोग गरेर काम गरेको, गराएको वा देखेका हामी नेपाली कोरियामा आएर अनुशासन र कडा मेहनत गर्ने बानी परेकोले यस्ता गतिविधिलाई निरुत्साहित गर्नु स्वभाविक हो । किनकी यहाँ एकाद् बाहेक सबैलाई समयको उत्तिकै महत्व हुन्छ । दुतावासमा कार्यरत कर्मचारीहरु पनि सकेसम्म सेवाग्राहीलाई सुविधाहोस् भन्ने हेतुले काम गरेको देखियो तर विडम्बना हामी सेवाग्राहीमा भने अनुशासनको कमी देखियो । हाम्रो देशको विकास हुन नसक्नुमा प्रायः हामी प्रशासनसंयन्त्रलाई औला ठडाइन्छ तर मलाई यस कुरामा शंका लाग्यो । प्रशासनसंयन्त्र जति दोषी छ त्यसभन्दा बढी सेवाग्राही दोषी देखियो । दुतावासमा कर्मचारीको अभावले काममा अलि कठिनाइ भएको देखियो तर सेवाग्राहीको कामलाई ध्यानमा राखेर कर्मचारीहरुले थप २ घण्टा समय दिएर सबैको काम गरिदिए । यदि नेपालस्थित कर्मचारीहरुले पनि आजको काम आजै भन्ने नारा दिएर कर्तव्यनिष्ठ भएर काम गर्ने हो भने देश विकासमा कति बेर लाग्दैन् । सेवाग्राही पनि मेरो होइन हाम्रो भन्ने भावनाले ओतप्रोत भएर अनुशासित भएर सेवा लिने बानी गर्ने हो भने भष्ट्राचारको जालो आफै तोडिन्छ । देश भष्ट्राचारको दलदलमा फसाउनुमा कर्मचारीको भन्दा सेवाग्राहीको विशेष भूमिका रहेको पाइयो । अस्थिर सरकार हुनु, राजनीतिक दलले राष्ट्रिय स्वार्थ भन्दा आफ्नो स्वार्थमा ध्यान दिनुनै नेपाल आर्थिक रुपमा पछाडि परेको घाम जस्तै छर्लङ भएको छ । सबै भन्दा ठूलो गल्ती हरेक काम गर्दा भोलि गरौला भन्ने बानीले कामचोर बानीको विकास भयो जसले गर्दा मूल्यवान समय यत्तिकै खेर गयो । हिजोको भोकमरीले गाँजिएको दक्षिण कोरिया आज विश्वका धनी देशको सूचीमा नाम लेखाउन सक्षम भयो । समानता, स्वतन्त्रता तथा रोजगारीपूर्ण देश बन्न पुग्यो । यहाँका हरेक व्यक्तिमा म होइन हामी भन्ने भावना र भोलि होइन आज भन्ने भावनाले जोस र जाँगरका साथ काम गरेकोले छोटो समयमा छिटो विकास गर्ने देशमा आफ्नो नाम दर्ता गर्न पुगेको छ । सायद यो देखेर होला नि कोरियास्थित नेपाली दुतावासका कर्मचारीले इमान्दारीपूर्वक सेवाग्राहीले काम गरेको हुनुपर्दछ । नेपालस्थित नेपालका सरकारी निकायले पनि यसरी नै आजको काम आज भन्ने भावनाले काम गरेमा देश विकासमा धेरै टाढा छैन् । हामी सबैको तर्फवाट कोरिया दूतावासका कर्मचारीलाई धन्यावाद । नेपालका कर्मचारीले यसलाई साथ दिनुहुनेछ र सेवाग्राहीले पनि घुस खुवाएर छिटो काम गरेर भनेर गर्व गर्न भन्दा आफ्नो पालोमा बसेर इमान्दारीपूर्वक काम गर्नु भयो भने यसले कामलाई सिस्टमेटिक बनाउने छ । काम गर्ने र काम लिने दुवैलाई आत्मसम्मानको अनुभव हुनेछ । अन्तमा दुतावासका कर्मचारीलाई धन्यवाद, श्रमसहचारी अनिल गुरुङलाई विशेष धन्यवाद ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork