?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यसरी भगाउनुस् तनाव
  
 
अप्ठ्यारोमा परेका जोकोहीलाई पनि सहयोगी मानिस आवश्यक हुन्छ। सहयोगी साथीहरू छन् भने समस्या परेको समयमा पनि खासै गाह्रो हुँदैन। समस्या समाधानका अनेक जुक्ति र तरिका आउँछन्, सहयोगी व्यक्ति भए भने। मनोविज्ञान पनि सुदृढ हुन्छ। विवेकले काम गर्छ। त्यसो हो भने सकारात्मक सोचका लागि के गर्नुपर्छ त? यसका लागि निम्न पक्ष अपनाउन सकिन्छ :
नकारात्मक सोच्नेसँग संगत नगर्ने
सकारात्मक बन्‍नु छ भने सधैं सकारात्मक मानिसका माझमा बस्नुपर्छ। त्यसो गर्दा नकारात्मक कुराले खासै फरक पार्दैन। नकारात्मक सोच भएको मानिससँग संगतै गर्नु हुँदैन। अन्यथा त्यस्ता मानिसले तपाईंको आत्मा र विचारलाई मूल्यविहीन बनाइदिन सक्छन् र तपाईंलाई पनि आफूजस्तै नकारात्मक सोच्ने बनाइदिन सक्छन्। तर, सकारात्मक सोच भएका मानिससँगको संगतले तपाईंको जीवन अझ चम्किलो र मूल्यवान् बनाउँछ। यस्ता संगतले तपाईंको जीवनमा आशाका किरणहरू देखिनेछन्। यसका लागि आफैं सकारात्मक बन्नु आवश्यक हुन्छ। सन्तुष्ट हुन सिक्ने
सकारात्मक सोचका लागि मानिसले आफूसँग जे छ त्यसैसँग सन्तुष्ट हुन सिक्नुपर्छ। धेरै मानिस आफूसँग भएको महत्त्वपूर्ण कुरालाई महत्त्व नदिइरहेका देखिन्छन्। बूढापाका भन्छन् नि- माल पाएर चाल नपाएको। सकारात्क सोचका लागि स्वास्थ्य, जागिरजस्ता कुरालाई महत्त्व दिनुपर्छ। त्यसैले आफूसँग भएका राम्रा पक्षहरूको सम्मान गर्न पनि सिक्नुपर्छ। सधैं यो भएन त्यो भएन भनेर असन्तुष्टि देखाउन हुन्न। आफ्ना मिल्ने साथीसँग आफूमा भएका राम्रा गुणका बारेमा भलाकुसारी गरिरहनुपर्छ। यस्तै क्रियाकलापले जीवनमा अलिअलि गर्दै खुसियाली थप्दै लैजान्छ। शारीरिक कसरत गर्ने
अप्ठ्यारा समय भए पनि आफूलाई मानसिक रूपमा निश्चिन्त बनाउन शारीरिक कसरत आवश्यक हुन्छ। कसरत गर्नु भनेको आफूलाई स्फूर्त र स्वस्थ राख्नु हो। कसरत गर्दा सकारात्मक सोचको विकास हुन्छ। यसले प्राकृतिक रूपमा दिमागमा सकारात्मक सोच भरिदिन्छ। कसरत गर्दा शारीरिक, मानसिक अनि भावनात्मक रूपमा उत्तिकै फाइदा पनि हुन्छ। यसो भएपछि तनाव पनि टाढा भाग्छ। यसका लागि घरवरिपरि बगैंचा वा पार्कमा हिँड्न सकिन्छ। बिहानै दौडन सकिन्छ। केही समय ध्यान गर्दा पनि यसले सकारात्मक सोच निर्माणका लागि ठूलो सहयोग पुर्‍याउँछ।-एजेन्सीको सहयोगमा
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
चिनी खाँदाका बेफाइदा
नियमित टमाटरको सलाद खानाले प्रोस्टेट क्यान्सरमा कमी
पानी पिउनुका फाइदा तथा बेफाइदा
नासपातीको औषधीय गुणहरु
इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
क्वाँटी खाँदाका फाइदा
दिनहुँ एस्पिरिनको सेवनले क्यान्सरको खतरा कम
यसरी भगाउनुस् तनाव
अदुवा खानुका फाईदै फाईदा....
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork