?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
  
 
बदलिएको जीवन शैली र कम्प्युटर लगायतका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले आजकल सबैमा आँखाको समस्या देखिन्छ । कामको ब्यस्तता र खानपानको तवर तरिका नमिलेका कारण पनि आँखाको ज्योति कमजोर हुने समस्या बढ्दै गएको छ । कार्यालयमा कम्प्युटरको अगाडी बसेर काम गर्नेहरुको आँखामा बढी असर पर्छ । यहाँ त्यस्ता ब्यक्तिले आँखा जोगाउन प्रयोग गर्न सक्ने केही विधीबारे चर्चा गरिएको छ ।
eye protection किन हुन्छ आँखामा समस्या ?
धुलो र धुवाँ
हाम्रो वातावरण निक्कै प्रदुषित भैसकेको छ । खासगरी काठमाडौं लगायतका शहरी इलाकामा त जताततै धुवाँ र धुलो छ । जता हिँड्दा पनि धुलो र धुँवाबाट बच्न कठिन छ ।
अवेर सम्म जाग्नु आजकल मानिसहरु पहिले जस्तो समयमै सुत्ने र सवेरै उठ्नेमा विश्वास गर्दैनन् । राति सम्म वत्ति वालेर पढ्ने टिभी हेर्ने वा कम्प्युटर लगायतका विद्युतीय उपकरण चलाउनुले आँखा कमजोर हुँदै जान्छ ।

चर्को घाममा हिँड्नु चर्को घाममा हिड्दा आँखामा असर पर्छ । यस्तो समयमा चश्मा वा सनग्लास लगाउनु उपयुक्त हुन्छ ।
गलत खानपान खानपानले पनि आँखाको ज्योतिमा आसर गर्छ । पोष्टिक खानाको कमी भो भने आँखामा धमिलो पन आउने र दृष्टि कमजोर बन्दै जाने खतरा हुन्छ ।
यस्ता समस्याबाट मुक्ति पाउन यस्ता उपाय अपनाउन सकिन्छः
eye protection 1
सफा पानीले समय मसयमा आँखा धुनुस् पानी धेरै समस्याको समाधान हो । समय समयमा सफा पानीले आँखा धुने बानी बसाउनुस् । यसले आँखामा डिहाईड्रेशन हुन दिँदैन र स्वस्थ राख्छ । आँखा धुने बानी नै बसाउनुस् । यसो गर्दा आँखाको तनाव कम हुन्छ । विहान मुख धुँने समय देखि नै पानीले आँखामा विस्तारै छिटा हान्नुस् यसले आँखाको ज्योति बढाउँछ ।
eye protection 2
आँखाको आरामका लागि अभ्यास
आँखालाई पनि विश्रामको जरुरत हुन्छ । दुई हत्केला एक आपसमा रगड्नुस् र तातो भएपछि आँखाको बाहिर पट्टी राख्नुस् । यसो गर्दा आँखालाई आराम मिल्छ ।
पुरा निद सुत्नुस् अनिद्रा वा कम निद्राका कारण पनि आँखामा असर पर्छ । आँखामा असर पर्दा तल पट्टी कालो घेरा समेत बन्न पुग्छ । पुरा निद सुत्नु नै आँखाको उपचार हो । पुरा निद सुत्दा आँखा पोल्ने समस्या हुँदैन भने मधुरो देख्ने समस्याको पनि समाधान हुन्छ ।
बिश्राम लिनुस्
आँखालाई असर पर्ने काम गरिसकेपछि समय समयमा आँखालाई विश्राम दिनु पर्छ । केही समय विश्राम दिने र धुने गर्दा आँखामा पुनर्ताजगी हुन्छ ।
eye protection 3
आँखाको नियमित जाँच गराउनुस्
आँखाको समस्या छैन भनेर वेवास्ता नगर्नुस् । नियमित आँखा जाँच गर्ने बानी बसाउनुस् । कमसेकम एक वर्षमा एक पटक आँखा जाँच गराउनु राम्रो हुन्छ ।
टाढा हेर्नुस्
नजिक हेर्दा आँखालाई बढी असर गर्छ । आँखालाई विश्राम दिन एककोहोरो नजिक मात्र नभएर टाढा पनि हेर्ने बानी बसाल्नुस् ।
eye protection 4
आँखामा मेकअप नपार्नुस्
महिलाहरुले मेक अप गर्दा आँखामा समेत गर्छन् । त्यसको असर आँखाको ज्योतिमा समेत पर्छ । खराव गुणस्तरको मेकअपले धेरै असर गर्छ ।
सनग्लास लगाउनुस्
आँखा जोगाउन घाममा हिँड्दा सन ग्लास लगाउनु उत्तम उपाय हो । यसले घाममा हुने पराबैजनी किरणबाट आँखालाई जोगाउँछ । तर सन ग्लास भने राम्रो गुणस्तरको हुनु जरुरी छ ।
eye protection 5
माछा खानुस्
कमसे कम एक सातामा एक दिन माछा खानुस् । माछामा ड्राई-आई सिंड्रोम हटाउने तत्व अत्याधिक मात्रामा पाहिन्छ । माछामा ओमेगा-3 भन्ने तत्व हुन्छ यसले आँखाको ज्योति बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।
eye protection 6
साग सब्जीको सेवन
आँखा स्वस्थ राख्न हरियो साग सब्जी नियमित सेवन गर्नु पर्छ । साग सब्जीमा भिटामिन बी १२ पाहिन्छ । साग सब्जीमा भएको क्याल्सियमले आँखालाई राम्रो गर्छ । तर साग सब्जीलाई धेरै पकाउनु भने हुँदैन । साभार:nepaliheadlines
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
चिनी खाँदाका बेफाइदा
नियमित टमाटरको सलाद खानाले प्रोस्टेट क्यान्सरमा कमी
पानी पिउनुका फाइदा तथा बेफाइदा
नासपातीको औषधीय गुणहरु
इबोला भाइरसको सन्त्रास, कसरी बच्ने त इबोलाबाट ?
क्वाँटी खाँदाका फाइदा
दिनहुँ एस्पिरिनको सेवनले क्यान्सरको खतरा कम
यसरी भगाउनुस् तनाव
अदुवा खानुका फाईदै फाईदा....
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork