?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
   झक थापा मगर
 

मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा

नेपालको जातजातिहरु मध्ये मगर जाति एक हो। मगरहरु नेपाल अधिराज्यको ७५ जिल्लामा नै बसोबास गरेको पाईन्छ।नेपालको जनसंख्याको आधारमा सम्पूर्ण जातिमा तेस्रो स्थानमा छ भने जनजातिहरु मध्येमा प्रथम स्थानमा छ र भाषाको हिसाबले हेर्ने हो भने सातौं स्थानमा छ। नेपालको रैथाने जाति मगरहरु सातौं शताब्दी भन्दा अगाडी मङ्गोलियाबाट घोडा चढीको रुपमा यस भू-भागमा आएको अनुमान छ।नेपालको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा राप्ती र गण्डकीको विचको भू-भागमा मगरहरुको आफ्नै जातिद्वरा शासित मगर गणराज्यहरु थिए। बाह्रथुम र अठार मगरात राज्यहरुमा आफ्नै प्रकारको राजनीतिक व्यवस्था थियो।तत्कालिन गोरखा राज्य समेत यहि मगरांत क्षेत्र भित्र पर्दथ्यो।पृथ्वीनारायण शाहले आफूलाई मगरांतको राजा हूं भनेर मगरहरुको अधिकार खोसेका थिए। ईतिहासमा आफ्नै राज्य खडा गरेर शासक बनेका मगरहरु कुनै बेला शासक थिए भने अहिले आएर शासित बनेर अधिकार बिहिन नागरिकको रुपमा रहन बाध्य भएका छन्।

बिशेष गरी पृथ्वी नारायण शाहको फौजी कारवाही र नेपालमा राजपुतहरुको आगमन पछि आफ्ना राज्य गुमाएका मगरहरु सेना र प्रहरीका उच्च तहमा पुगेपनि नीति निर्माण तहमा पुग्न सकेका छैनन् तर इतिहासको काल खण्डमा मगरहरुले देशको निम्ति सङ्घर्ष गरेको धेरै उदहारण पाईन्छ। प्रथम शहिद लखन थापा मगरले वि.स. १९२७ मा पुरानो गोरखा गण पल्टन छोडी आफ्नै पहलमा गोरखाको बुङकोटमा राणा शासन बिरुद्धमा पहिलो जनबिद्रोह गरेका थिए।वि.स. १९३३ बैशाखमा जंगबहादुरको पल्टनसित बुङ्कोटको भिडन्तमा पराजित भएपछि वि.स. १९३३ फाल्गुन २ गते राणा शासनले लखन थापा मगरलाई खिर्राको रूखमा झुण्ड्याएर मारेका थिए।यसरी हेर्दा जातिय मुक्ती भन्दा पनि समग्र देशको लागि इतिहासमा नै प्रथम जनबिद्रोह गर्ने मगर जातिनै रहेको छ र त्यतिबेला जातिय एकता मगर भाषा संस्कृतिको विकास र संरक्षण गर्नको लागि निश्चित उद्धेश्य लिएर सांगठनिक प्रकृयाको थालनी भने गरेको पाईदैन।

खास गरेर मगरहरु संगठित हुने प्रकृया भने वि.स. २०१२ सालबाट थालनी भएको पाईन्छ। आफ्नो समाजको उत्थानको लागि स्व.जिने आले मगर,स्व एकदेव आले मगर(तनहूं),रणबहादुर आले मगर(गोरखा) मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर(स्याङ्जा)हरुले सकृय भएर मगरहरुलाई भेला गराई आ-आफ्नो क्षेत्रमा सुधार समिति खोली मगर समुदायलाई चेतना दिने काम गरेको र त्यसैबेला गुल्मी भार्सेमा पनि गिरिप्रसाद बुढाथोकी मगरहरु लगायतका मगरहरुले पनि मगर समाज सुधार संघ गठन गरेको पाईन्छ।

संगठानिक हिसाबले हेर्दा वि.स. २०१३ साल देखि गुल्मी जिल्लाको मारनी तनहूं जिल्ला लगायतका अन्य ठाँउहरुमा सुधार समितिहरु गठन गरि मगर जाति भित्र रहेका कुरिती,विकृति र विसंगति हटाउन लागि परेको देखिन्छ। मगरहरु संगठित हुंदै जाने क्रममा विभिन्न आरोह अवरोह पार गर्दै वि.स. २०३६ सालमा डा. हर्ष बुढा मगरकोको नेतृत्वमा काठमाण्डौमा लाङघाली परिवार तदर्थ समिति गठन भएपछि संगठनले केहि मुर्त रुप लिएको पाईन्छ भने वि.स. २०३९ साल फाल्गुन १५ देखि १७ गते सम्म तनहूं जिल्लाको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको प्रथम एतिहासिक राष्ट्रीय अधिवेशनबाट भू.पू. ईन्स्पेक्टर हेम बहादुर पुन मगरलाई संस्थापक अध्यक्षमा विधिवत रुपमा सबल नेतृत्व चयन गरेको पाईन्छ भने वि.स. २०४८ साल माघ १० र ११ गते भएको चौथो राष्ट्रिय अधिवेशनले मगरहरुको साझा संगठनको रुपमा अवस्थित नेपाल लाङ्घाली परिवारलाई नेपाल मगर संघको नाममा रुपान्तर गरिएको थियो।

नेपाल मगर संघ सामाजिक जातिय संगठनको रुपमा वर्षौं देखि मगर भाषा, संस्कृतिको बिकास र संरक्षणमा लागि परिरहेको छ भने संस्थागत रुपमा कुनैपनि राजनैतिक बिचार नबोकी तर सबै खाले बिचार लिएको मगरहरुको साझा संस्थाको रुपमा रहेको छ र हाल सम्म संस्थाको एघारौं अधिवेशन भई सकेको छ बर्तमान अध्यक्ष महेन्द्र थापा मगर हुनुहुन्छ।
यसरी वि.स. २०१२, १३ सालबाट संगठन खोलिन सुरु भएको मगर जातिय सामाजिक संस्थाले विभिन्न समय र बेला बखत सरकारी दमन, जातिय सामप्रदायिक लाञ्छना,सबैखाले विरोध र अवरोध तथा उत्पीडन सामना गर्दै वि.स. २०३९ साल फाल्गुन १५ गतेको दिन तनहूंको दमौलीमा नेपाल भरिकै प्रतिनिधिमूलक रुपमा मगर नेतृत्वहरुको भेला गराई प्रथम राष्ट्रिय अधिवेशन गरि औपचारिक रुपमा मगर जातिय संस्थाको विधिवत जन्म भएको घोषणा गरेकोले फाल्गुन १५ गतेलाई हरेक वर्ष मगरहरुको एउटा ऐतिहासिक तथा गौरवमय दिनका रुपमा नेपाल मगर संघ केन्द्रिय समिति नेपालले मनाउंदै आईरहेकोले नेपालबाट कोरियामा आई विभिन्न पेशा व्यवसाय, शिक्षा र रोजगार गरि कोरियामा बसोबास गरिरहेका तपाई हामी मगर दाजुभाई दिदीबहिनीहरु मार्च २ तारिख आईतवार दिनको १२.०० बजे नेपाल मगर संघ गणतन्त्र कोरियाले ३२औं मगर दिवस मनाउन आयोजना गरेको पूजा-१ रेष्टुरेण्ट दोङ्देमन सउलमा उपस्थित भई मगर दिवस भब्य रुपमा मनाऔं तपाई हाम्रो विचको सम्बन्धलाई अझै मजबुद र सुदृढ बनाऔं, आफ्नो जातिय भाषा, संस्कृति र पहिचानलाई प्रवासमा बसेर पनि हामीले के कसरी संरक्षण र जगेर्ना गर्न सकिन्छ भन्ने बारेमा आपसी छलफल गरौं र आफूले सकेको सहयोग गर्ने वानी बसालौं र प्रवासमा परेका नेपालीहरुको समस्या लाई जातिय रुपमा मात्र नहेरी समस्या परेका नेपालीहरुलाई खुला हृदय र सफा मनले भौतिक, नैतिक र आर्थिक सहयोग गरौं।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork