?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दक्षिण कोरियामा चितवन घर
   कमलप्रसाद अर्याल
 

प्रवास प्रवेश पश्चात् आफ्नो माटो, मायाँ गर्ने मन, आफ्नो समाज, आफ्नो छिमेक ,आफ्ना मीत्र र संरक्षण गर्ने कानूनदेखि टाढा भएर बसेको अवस्थामा दुईहजारका हाराहारीमा दक्षिण कोरिया प्रवेश गरेका चितवनवासीले एक अभिभावकका रूपमा चितवन सम्पर्क समितिलाई स्थापित गरेका छन् l मानिसको संवेदनशीलता आस्था, विस्वास, अद्भूत संरक्षण र अपनत्वको भाव यस चितवन सम्पर्क समितिको चौतारामा पाएको अनुभूति भएको छ l

एक सामाजिक सस्था भएको कारणले यस सस्थामा केवल सामाजिक हीत, न्याय , आपसी प्रेम र भ्रातृत्वको भाव मात्र घनिभूत भएको यथार्थ लुकाएर लुक्दैन l यहाँ अनेक राजनैतिक विचार बोकेकाहरू आफ्नो राजनैतिक खोल उतारेर एक छिमेकी बन्धु बनेर उपस्थित हुन्छन् भने नेतृत्व कसले लिएको छ भन्ने कुरामा कसैलाई कुनै पर्वाह छैन l सस्थाप्रमुखको हैसियतमा रहेको व्यक्ति र एक चितवनवासी जुनसुकै मीत्रको पनि समान अस्तित्व स्वीकार्य छ l यहाँ कसले के गर्यो भन्दा चितवनवासीले के गरे त्यो महत्वपूर्ण कुरा हो एक्लोले केही गर्न नसक्ने भएकाले नै सस्थाको र समुदायको अवधारणा घनिभूत भएको हो l आज चितवन वासीले दक्षिण कोरियामा चितवन घर निर्माण गरेका छन् l जोखिमपूर्ण काम ,मानवअधिकार हनन र मानवीय न्यायको मर्म नबुझेका मालिकहरूबाट दास जस्तो जीवन निर्वाह गर्नुपर्दा स्वतन्त्र मन अवस्य बिद्रोही हुन्छ ,पसिना र श्रम बेच्न सकिन्छ तर आत्मसम्मान बेच्न सकिन्न l यस्तो अवस्थामा कम्पनी छाडेर नयाँ काम खोज्नुको बिकल्प छैन l यस्तो अवस्थामा होटल मोटेलमा बस्न खर्चले नधान्ने र आफ्नो आस्थालाई बन्धकी राखेर अवसरको खोजी गर्नुपर्ने बाध्यताको विकल्पका रूपमा चितवन घरको अवधारणा आएको हो l

हुन त कतिपय मीत्रहरूले जिल्लागत भन्दा सिंगो नेपालको एक सस्था हुनुपर्छ भन्ने विचार दिने गर्छन् त्यस्ता मित्रहरू एउटा कम्पनीमा काम गर्ने साथीहरूबीच पनि मित्रताको भाव सिर्जना गर्ने खुबी राख्दैनन् ,यस्तो हुनु दुर्भाग्यपूर्ण कुरा हो l एक परिवार संगठित भए व्यवहार राम्रो चल्छ ,असल परिवारका सदस्य साँझ सबै जम्मा भएर दिन भर के के गरियो भोलि क -कसले के के गर्ने भन्ने सल्लाह सहमति गर्छन l परिवारमा अन्योल हुदैन l राम्रो मिलेको समाज र समुदायले देशबाट पाउनु पर्ने सहयोग नपाउदा पनि आफ्नो समुदाय र क्षेत्रको विकास स्वयं गर्ने गरेका समाजहरू छन l एक्लो हुनु भन्दा दुई हुनु दुई गुणा चार हुनु ठुलो कुरा हो l आजको युगको शक्ति संगठनमा हुन्छ भनिन्छ एक्लोले भन्दा संगठित भएर उपलब्धीहरू हासिल भएका छन l मौरी जस्तो सानो प्राणीले एकै घारमा कतिधेरै मह जम्मा गर्छ एक मौरीले कति मह जम्मा गर्न सक्ला ? मौरीको एकताले नै मान्छेलेसमेत लाभ लिएको छ l एकताको बल कति छ ? हामीले अन्य जीवबाटसमेत शिक्षा लिन सकिन्छ l

चितवन सम्पर्क समितिले पांच सदस्यीय चितवन घर व्यवस्थापन समिति गठन गरेको छ l निवर्तमान अध्यक्ष राजन श्रेष्ठको संयोजकत्वमा युवराज श्रेष्ठ , दीलिप ढुंगाना, दीलकुमार श्रेष्ठ र गोविन्द पंगेनीसहितको समिति निर्माण गरिएको हो l नयाँवर्षको दिन शुभकामना आदानप्रदानसहित सामुहिक बैठक बसी यस समितिको कोष सशक्तीकरणका संबन्धमासमेत छलफल भए l

कोषाध्यक्ष दीलकुमार श्रेष्ठको नाममा रहेको के . ई . बि बैंकको खाताको 620207814078मा सहयोग रकम जाम्मा गर्नेको उत्साह अझ बढ्दै गयो l यसलाई कोरियन वनमा उल्लेख गर्दा रोचक होला बासुदेव महतो ,२ लाख , यमबहादुर थापा एक लाख ,बुद्दीजंग गुरुङ १लाख ,नरहरि पुरी १लाख ,मेषबहादुर शुब्बा १ लाख ,दिनेश पंगेनी १ लाख ,कमलप्रसाद अर्याल १ लाख पचास हजार,दीलकुमार श्रेष्ठ १ लाख पचासहजार ,दुर्लभबन्धु पोख्रेल १ लाख पचास हजार ,कृष्णप्रसाद आचार्य १ लाख ,शंकरकुमार श्रेष्ठ १लाख,दीलिप ढुंगाना १लाख ,डम्बरबहादुर राना १लाख पचास हजार ,किशोर लामा १ लाख ,केशव पौडेल १ लाख ,प्रकाश गिरी १ लाख ,दुर्गा सापकोटा १ लाख ,राजन श्रेष्ठ १ लाख एकाउन्न हजार ,गंगा थापा १ लाख एकाउन्न हजार ,पद्मा श्रेष्ठ १ लाख ,युवराज श्रेष्ठ १लाख पचास हजार , इन्द्रप्रसाद न्यौपाने १ लाख ,राजीव गुरुङ १ लाख पचास हजार ,नारायण के सी १ लाख ,गोविन्द पंगेनी १ लाख ,विनय काफ्ले १ लाख ,भोला पौडेल १ लाख , गिरिराज कुँवर १ लाख, बिष्णु गुरुङ १ लाख ,राजेश सुवेदी १ लाख मनोज कार्की ३ लाख रकम सहयोग स्वरूप प्रदान गरेका छन् l कतिपयले आफू सहयोग गर्न ईच्छुक रहेको जनाएका छन भने कतिपयले तलब आएपश्चात सहयोग गर्ने वचन दिएर समुदायको हीतमा योगदान पुर्यांउने वचन दिएका छन् l

जसरी नयाँ उर्जा र उमंगसाथ संघठित भएर चितवनवासीले यो प्रवासमा एकता विस्वास र सहकार्यको भाव प्रस्तुत गरेका छन् यस्ता कार्य संसारमा छरिएर रहेका नेपालीले गर्नु पर्ने र सिक्नु पर्ने देखिन्छ l चितवनका साथीहरूको सहयोगमा यस्तो उल्लेखनीय कार्य भएता पनि नेपाल वा कोरियाका कुनै पनि व्यक्ति र सस्थाले दिल खोलेर सहयोग गर्न सक्नेछ l चितवन घरमा चितवनवासी मात्र नभएर नेपालका जो कोही मीत्रहरू यो नेपाल र नेपालीको साझा घर सम्झेर आउन बस्न सक्नुहुनेछ भने सहयोग गर्न चाहने व्यक्ति र सस्थाले सहयोग पनि गर्न सक्नुहुने छ l

कोरियामा बिपत्तीमा परेका साथीहरूको सहयोग गर्ने ,पिकनिक, जमघट, सुख दुखका हरेक यात्रामा एकताबद्द हुँदै नेपाल गएर पनि यस सस्थालाई निरन्तरता दिने र सामुहिक लगानीका माध्यमबाट औद्योगिक विकासमा टेवा पुर्याउने, यहाँ सिकेका मिहिनेत गर्नुपर्छ भन्ने आदर्श ,इमान्दारिता, एकता र विस्वसलाई पनि नेपालमा प्रयोग गर्ने साझा लक्ष र लगानीकासाथ आत्मनिर्भर हुने हाम्रो योजना र प्रयास निरन्तर जारी रहने छ l

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork