?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
   ईपीएस् छिङ्गुको संयोजकत्वमा नेरु ७५ हजार प्रदान
 

पुरु जोशीको कोलमबाट
2013-12-07

नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको बम गल्तिबश खेलाउन पुगी आफ्नो दाहिने हातको अङ्गहरु तितरबितर भएको थियो । सो घटना पश्चात उनको बीर अस्पतालमा उपचार भएको लगभग २० दिन भैसकेको छ र आर्थिक अभावका कारण उनका परिवारले सहायताका लागि आग्रह गरे ।
उक्त घटनालाई नजीकबाट नियालेका कोरियामा बिगत ४ बर्षदेखि ईपीएस छिङ्गुको नामले परिचित अरुण श्रेष्ठले आफुलाई लागेको चोट जस्तै ठाने र तुरुन्त उक्त बालकलाई आफुले सक्ने सहयोग गर्ने प्रण गरी उनकै संयोजकत्वमा आर्थिक संकलन शुरु गरे । करीब २ हप्तासम्म फेसबुक मार्फत परिचित कोरियामा रहेका नेपाली साथीहरुको सहायताबाट उनले लगभग नेपाली ७५ हजार रुपयाँ संकलन गरे । जुन आज नेपालमा उनकै बहिनी सरिता श्रेष्ठले नेपाल कोरिया न्युज डट कमका फोटोग्राफर शरद महर्जनको रोहवरमा प्रदान गरेकी छिन् ।
घटना घटेको त्यत्रो दिन भैसक्यो तर समिर भने बीर अस्पतालको क्याबिन ११ नम्बरमा अझै उपचार गराउन बाध्य छन् । सरकारले निर्वाचन गरेर देखायो । बैद्य पक्षले बिथोलेर देखायो । नेताहरु कोही हारे र कोही जिते । तर त्यही पुरानै चरित्र भएका नेताहरु फेरि पुरानै सत्ता प्रतिको मोहमा फसिसकेका छन् । तर उनीहरुलाई थाहा छैन त्यही निर्वाचनले गर्दा समीरले कस्तो जीवन बिताईराखेका छन् र अब उनको भविष्य कस्तो हुन्छ भनेर । उनका वावु आमा भन्छन् आखिर मेरो छोराको के नै दोष थियो र ?
आफ्नो दायाँ हात पुरै तितरबितर भएका समीरको अपरेशन भएको पनि ६ दिन भयो । अपरेशन पश्चात उनले दायाँ हातको कान्छी औंला बाहेक पुरै गुमाएका छन् । हातका पाखुराहरु पनि उनको तिघ्राको छालाले टालिएको छ । त्यति मात्रले काफी छैन चिकित्सकहरुको कुरा अनुसार अबको ५ महिना पछि फेरि उनको अपरेशन गर्नुपर्ने राय छ । निर्दोष समीरका माता पिता उनको स्वास्थ्यका साथसाथै उनको भविष्यको चिन्तामा डुविरहेका छन् । एउटा सानो चिया नास्ताको होटल ब्यवसाय गरेर जीवन गुजारा गर्ने उनका माता पितासंग आफ्नो छोराको भबिष्य सुधार्ने कुनै सामर्थ्य छैन । छोरालाई अब कसरी हुर्काउने के भनेर सम्झाउने कसरी सान्त्वना दिने आफैलाई थाहा छैन ।
दक्षिण कोरियाबाट सहयोग संकलन गर्ने ईपीएस छिङ्गु अरुण श्रेष्ठ भन्छन् "सरकारले उपचारका लागि डेढलाख रुपया सहयोग गर्ने आश्वासन दिएका छन् तर सो रकम निर्दोष समीरको जीवनभरका लागि त पुग्दैन उनको भविष्यका लागि हामी जस्तै बिदेशमा बस्ने नेपालीहरुले उनको पठनपाठनका लागि सबैले सक्दो सहयोग गरेमा मात्र उनले सुनिश्चित भविष्य पाउन सक्दछ ।" उनी भन्छन् "सरकारले डेढलाख रुपैयाको आश्वासनसंगै उनले भोली ठुलो भएपछि गर्न सक्ने जागिरको बन्दोवस्त गरिदिनु पर्छ ।"
समीरलाई गरिएको सहयोग रकम ग्रहण गर्दै उनका माता पिताले दक्षिण कोरियामा बसोवास गर्ने सम्पूर्ण नेपालीहरु जजसले समीरको स्वास्थ्य उपचारका लागि सहयोग गरेका छन् सम्पूर्णलाई धन्यवाद टक्राउंदछौं भनेका छन् र सहयोग संकलन गर्ने संयोजक अरुण श्रेष्ठले पनि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथीहरुलाई धेरै धेरै धन्याबाद ब्यक्त गरेका छन् ।
सहयोगदाताहरुको नामावली निम्नानुसार रहेको छः
जम्मा सहयोगदाताहरुको संख्याः ४१
जम्मा उठेको रकमः 824,345 Won, नेरु 75,000 लगभग
* Eps Chingu : 50,000 won
1. Puskar Shrestha : 31,000 won
2. Bc Umesh : 15,000 won
3. Bir Dangol : 15,000 won
4. Pawan Silwal : 15,000 won
5. Vijay Raj Puri : 12,345 won
6. Sanjeev Ranabhat : 20,000 won
7. Tamang S : 10,000 won
8. Bikram Shrestha : 15,000 won
9. Deepak Rawat : 31,000 won
10. Mani Regmi : 20,000 won
11. Lila Ghimere : 20,000 won
12. Top Bahadur Thapa : 20,000 won
13. kiran Sainju : 15,000 won
14. Hamal : 21,000 won
15. Rai : 10,000 won
16. Ganesh Magar : 10,000 won
17. Gurung Chandra : 15,000 won
18. Bimal Shrestha : 30,000 won
19. Tamang : 40,000 won
20. Dawa lama : 10,000 won
21. Roshan Bhattarai : 21,000 won
22. Chandra Gurung : 21,000 won
23 . Shyam Rai : 15,000 won
24. Himal Rai : 15,000 won
25. Pratap Balami : 20,000 won
26. Khagendra Pandey : 31,000 won
27. Ujjawal Sittaula :10,000 won
28. Puran Pandey : 16,000 won
29. Bijaya Bashyal : 11,000 won
30. Himal kumar Amatya : 20,000 won
31. Ujjawal Shrestha : 20,000 won
32. Tikaram : 10,000 won
33. Laxmi Gurung : 55,000 won
34. Sapana Sunuwar : 22,000 won
35. Sunita Awal : 10,000 won
36. Smita Gurung : 20,000 won
37. Shandhaya Buddacharya : 31,000 won
38. Shanta Rai : 50,000 won
39. Mina Rai : 10,000 won
40. Chanda Ale Magar : 21,000 Won

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork