?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

शिक्षामा कोरियाली चासो
   देवेन्द्र सम्बाहाम्फे
 

कोरियाको आउटडोर बस्त्र उत्पादक कम्पनी ब्ल्याक याक का निर्देशक खाङ थे सनले नेपालका  गरिब, अपांग तथा पर्वतरोहणका क्रममा अपाङ्ग र घाइते भएका पर्वतारोहीका छोराछोरीको शिक्षा बिकास गर्न च्यारिटी को निर्माण्ँ गर्ने घोण्ाँ गरेका छन् । हालै सोल प्रेस कन्फेरेन्स हलमा यसबारे निर्देशक थेले पत्रकारहरुलाई जानकारी गराएका थिए । उनका अनुसार पहिलो चरणको छात्रबृत्ती करिब ३२ लाख अमेरिकी डलर छुट्याइएको छ भने यसलाई बिस्तार गरेर सन् २०१५ सम्ममा वार्षिक ११ हजार डलर प्रतिव्यक्ति प्रदान गरिने छ । पत्रकारहरुसंग उनि भन्दै थिए हामीले आर्थिक कमजोरीले शिक्षाको उज्यालोबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने परोपकारी कार्यमा हात हालेका छौ, भविष्यमा सामाजिक तथा परोपकारी कार्यलाई बढाउदै लाने उद्धेश्य लिएका छौं ।

निर्देशक थेको घोषणा नेपालको शिक्षाा बिकासका लागि कोरियाली संस्थाबाट घोषणा गरिएको पछिल्लो कार्यक्रम हो । यो परोपकारी कार्यक्रम घोषणा गरिरहन्दा अम होङ गील ह्युमेन फाउण्डेशनले सिन्धुपाल्चाकको तातोपानीमा सातौं बिद्यालय स्थापनाका लागि ग्राउण्ड ब्रेकिङ गरिहेको थियो । पर्वतारोहि अम होङ गीलले २००८ स्थापना गरेको यसले हिमाली तथा दुर्गम जिल्लाहरुमा सुविधा सम्पन्न १६ बिद्यालयहरु स्थापना गर्ने अठोट लिएको छ । गीलले यसका लागि काठमाण्डौं, सोल र अमेरिकामा फाउण्डेशनका शाखाहरु बिस्तार गरेका छन् । फाउनडेशनको मातहतमा पहिलो बिद्यालय २०१० मा सोलुखुम्बुको पाङबोचेमा ,दोश्रो २०११ मा धादिङ थर्पुमा, तेश्रो २०१२ मा लुम्बीनीमा,चोथो २०१२ कास्किमा स्थापना गरिसकेको छ । पाचौं धादिङमा र छैटौं धनुषाको  शान्तिपुरमा २०१४ मा समाप्त हुने गरि निर्माण कार्य भइरहेको छ । संसारका १६ सर्बोच्च शिखरहरु सफलतापूर्वक आरोहण गरेको उपलक्षमा गीलले यो योजना ल्याएका हुन । आधुनिक, सुविधा सम्पन्न र स्थानीय हावा पानी सुहाउदो भवनहरु निर्माण गरिएका छन् । फाउन्डेसनले अवस्था हेरेर शिक्षकहरुको ब्यवस्था समेत गर्दै आएको छ । त्यतिमात्र होइन ती बिद्यालयहरुको दीर्घकालसम्म हेरचाहर समेत गर्ने योजना राखेका छ  ।

नेपालमा बिद्यालय स्थापना गर्न कोरियाली सामाजिक संस्थाहरु समेत लागि परेका छन् । यसको ज्वलन्त उदाहरण कोरिया नेपाल फ्रेन्डसीप एशोसीएसनलाई लिन सकिन्छ । किम्पो नगरपालिकका उद्योगपति छन दो ह्यनको सकृयातामा स्थापना गरिएको एशोसिएसनले पोखराको धिताल गाउ र पार्धीमा बिद्यालय निर्माण गरिसकेको छ । यी दुई बिद्यालयको संचालनार्थ हरेक महिनाको दाश्रो बुधबार एसोसीएशनमा संलग्न सदस्यहरु भेला हुने गर्दछन् र उनीहरुले मासिक रुपमा जम्मा गरेको शुल्कबाट बिद्यालय संचालन खर्च पठाउने गर्दछन् ।

एशोसीएसनमा प्रसिद्ध फोटो पत्रकार छो जीन सुको भूमिका महत्वपूर्ण रहदै आएको छ । संस्थाको सदस्यता लिने बढिरहेकाले आवश्यकता अनुसार अन्य स्थानमा समेत बिद्यालय स्थापना गर्ने योजना रहेको छ  ।

त्यस्तै मिसेस नेपाली उपनामले चिनिएकी ख्यङगीदो आन्याङकी कीम ओक क्युले जनकपुर जमारिया गाउमा बिद्यालय स्थापना गर्न पुस्तक लेखेर प्रकाशन गरेकी थिइन् । जमारिया कुष्ठरोगीहरुको संख्या धेरै भएको गाउ हो । यसअघि यीनले काठमाण्डौं डल्लुमा बिद्यालय स्थापना गरिसकेकी छिन् ।  कोरियाको सेमाउल उन्दोङ केन्द्रीय कार्यलयको सहयोगमा चितवन र धादिङमा बिद्यालयहरु स्थापना गरिदिएको छ । यी बाहेक नेपाल र कोरियाका केहि विश्वबिद्यलयहरुले पनि आपसी सहयोग आदानप्रदानका लागि एमओयूमा हस्ताक्षर गरेका छन् ।

नेपालको शिक्षा बिकासमा यहाको सरकार,उद्योगी,पर्वतारोहि, बिद्यार्थीका साथै चर्चित सेलीबेट्रीहरुले समेत चासो दिंदै आएका छन् । नेपालमा बिद्यालय स्थापनाकै लागि गायिका बेक जीयङले गत मार्च अप्रीलमा सोल,थेगु,थेजन,बुसान आदि प्रमुख शहरमा एकल कन्र्सट गरेकी थिइन्  । गर्भवति अवस्थालाई समेत ख्याल नगरि यङ नेपालको दुर्गम क्षेत्रहरुमा बिद्यालय स्थापना गर्न कन्र्सट गरेकी थिइन् । सात बर्षमा पहिलो पटक देशभर गरिएको कन्र्सटमा हजारौं दर्शक माझ शिक्षाबाट बन्चित भएका नेपाली बालबालिकाहरुलाई शिक्षा दिन बिद्यालय स्थापना गर्न लागेको बताएकी थिइन् । उनले नेपालमा समेत कन्र्सट गरेकी थिइन् । यङको अभियानलाई गाङनाम स्टाइल र जेन्टलमेन जस्ता विश्व प्रसिद्ध गीत गाएका र्यापर साई र बिग बेङ,टुएनईवान लगायत दर्जन आइडल ग्रुपहरुले सहयोग गरेका थिए । यसअघि नायिका इ थे रान, अभिनेता पार्क सङ वन,गायक ली मुन से लगायतका कलाकारहरुले धादिङको नलाङ गाउमा बिद्यालय स्थापना गरिसकेका छन् । कोरियन सन्चार माध्यम र ब्लगहरुमा आएका जानकारीहरुलाई आधार मान्ने हो भने नेपालका सय भन्दा बढी बिद्यालयहरुमा प्रत्यक्ष अप्रत्यक्ष कोरियाली सहयोग रहेको छ । यी मध्ये नीजिस्तरको सकृयता अत्याधिक रहेको छ ।

कोरिया सरकारको तर्फबाट भने बुटबल तामनगरमा कोरिया नेपाल इन्स्टिच्यूट २०१० मा स्थापना गरिएको छ । यसका साथै ग्लोवल कोरिया स्कलरसीप अन्र्तगत केहि नेपाली बिद्यार्थीहरु कोरिया आउने गरेका छन् ।

सन् १९७० ताका नेपाल र कोरियाको आय समान रहे पनि साक्षरता प्रतिशतमा नेपाल अगाडी थियो । त्यतिबेला कोरियाको साक्षरता ७ प्रतिशत थियो भने नेपालको करिब १२ प्रतिशत थियो । हाल यहां ९८.३ प्रतिशत जनता साक्षर छन् भने नेपालको ६८ प्रतिशत मात्र रहेको छ । आर्थिक बिकाससंगै  शैक्षिक बिकास समेत गरेका कोरियालीहरुले शिक्षा नै बिकासको मुहान हो भन्ने यर्थाथता राम्ररी बुझेका छन् । बिद्यालय स्थापना गरेर स्वदेश फर्केपछि उनीहरुले आफ्नो मीनी होम पेजहरुमा लेखे  अनुसार साक्षरता बृद्धि गरेर नेपालको गरिबी घटाउन चाहान्छन् ।

यसै सन्र्दभमा सेप्टेम्बर दोश्रो हप्तामा भएको प्रारम्भिक बाल विकास सम्बन्धी एशिया प्रशान्त क्षेत्रीय रणनीति सभामा ग लिन कोरिया आएका बेला शिक्षा मन्त्री माधव पौडेलले र यहाका शिक्षा मन्त्री स नाम सुबिच शिक्षाको विविध बिषयमा बार्ता भएको थियो । यो वार्तालाई सकरात्मक मान्न सकिन्छ ।  वार्ता अवसरमा मन्त्री पौडेलले भियतनाम, इण्डोनेशियामा जस्तै नेपाल र कोरियाबिच पनि संयुक्त शिक्षा समिति गठन र चारै बिकास क्षेत्रमा पोलिटेक्निक इन्स्टिच्यूट सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । मन्त्री पौडेलको आग्रहलाई सकरात्मक ठान्दै मन्त्री सुले कार्यन्वयन पक्षमा जोड दिएका थिए । शिक्षा सम्बन्धी दुई देशबिच सरकारी स्तरमा भएको सम्भवत यो नै पहिलो वार्ता हो । यसको कार्यन्वयन पक्षमा नेपालले जोड गर्दै शैक्षिक मैत्री वातावरण निर्माण गर्नसके कोरियाबाट नेपाललाई अझ सहयोग हुने कुरामा कसैको दुई मत छैन ।

 

debusudama@yahoo.com

 

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork