?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
   अर्जुन बराल
 
डलर बिदेशमा राख्ने स्वदेशमा स्वदेशी पैसा भुत्तान गर्ने कार्यलाई सहजमा हुन्डी भनीन्छ जसले बिशेष गरि अर्थतन्त्रमा तरलताको अभाब देखाउँछ र हुन्डीबाट भित्रिने रकमले देशको अर्थतन्त्रमा नकरात्मक असर पारेको हुन्छ भने सरकारी नीति नियम र राष्ट्र बैकको बित्तिय कानुन अनुसार अबैध कारोबारको रुपमा हुन्डी ब्यबसायलाई लिईन्छ साथै मुख्य गरि ईजरायल, हङकङ, बेलायत, अष्ट्रेलीया, दक्षिण कोरियाबाट संकलीत रकम हङकङ आई त्यो रकम हुन्डीको रुपमा नेपाल भित्रिने गरेको पाईन्छ ।
कुनै पनि देशबाट रेमिटेन्स सेवा शुरु गर्दा त्यस देशको केन्द्रिय बैकको नीति पछयाउनु पर्छ तर हुन्डीवालाहरुलाई नियम मान्नु पदैन भने कानुनको मतलब हुँदैन जसले गर्दा हुन्डी कारोबार गर्न सहज हुने गर्दछ । अझ बिशेष गरि दक्षिण कोरियामा कामदारहरु निकै ब्यस्त हुन्छन पैसा पठाउँनका लागि भनेर घन्टौ समय खेर फाल्न चाहँदैनन् बरु उनीहरु त्यो समयमा काम नै गरेर दाम कमाउँन चाहन्छन् । जसले गर्दा उनीहरु बैकीङ च्यानल प्रयोगलाई झन्झटीलो मान्दछन् । यहाँ मनन गर्नु पर्ने कुरा के छ भने हुण्डीबाट पठाईएको पैसाको स्रोत खोलीदैन् जसले गर्दा जतीपनि आफुसँग रहेका चलअचल धन स्वत स्पष्ट रुपमा सम्पति शुद्धीकरण निवारण सम्बन्धी कानुनको दायरामा पर्ने सम्भाबना रहेको हुन्छ । अझ नेपाल राष्ट्र बैक ले यही सम्पति शुद्धीकरण बिरुद्धको कानुनको सिर्जना गरेर नो योर कस्टमर केवाईसी ब्यबस्था गरेको छ ।
नेपालमा सम्पति शुद्धीकरण ऐन कार्यान्वयनमा आईसकेपछि हुन्डीको प्रयोगबाट आउँने रकम स्वत कालो धनमा आन्तरिक राजस्व बिभागले राख्ने छ जसले गर्दा मनी लण्ड्रिङ बिरुद्धको ऐन २०६४ अन्र्तगत कार्बाही हुन्छ भने सम्पति शुद्धीकरण निवारण ऐनले आन्तरिका राजस्व बिभागलाई जो कसैको सम्पति खोजी गर्ने र स्रोत देखाउँन नसक्नेको सम्पति जफत गर्न सक्ने अधिकार दिएको छ साथै कालो धनलाई कानुनी दायरामा ल्याउनका निम्ति राष्ट्र बैङ्कको बित्तिय जानकारी एकाई (एफआईयु) ले कार्बाही प्रक्रियालाई द्रुतरुपमा अगाडी बढाउँछ जसले गर्दा सजिलोका रुपमा हुण्डीबाट पठाईएको रकम कानुनी रुपमा भोली गैर कानुनी बन्न गई दुई बर्ष देखि पाँच बर्ष सम्म सजाय र सम्पति जफत हुँन सक्छ । नेपालको छिमेकी देश भारतले सन् २०१० मा मात्रै १ अर्ब ६० करोड अमेरिकी डलरको कालो धन गुमाएको थियो यसबाट जानकारी लिन सकिन्छ गैरकानुनी बाटो अबलम्बन गर्दा राष्ट्रले कति क्षती ब्यहोर्छ भन्ने कुरा । सन् १९९९ देखि सन् २००८ को १९ बर्षमा नेपालबाट पनि कुल रुपैया ६३७.६ अर्ब मुद्रा बिदेशमा अबैधानिक रुपमा प्रबाहित भएको तथ्याङ्क छ । यहाँ प्रश्न उठ्न सक्छ आफुले कमाएको धन आफनो देशमा पठाउँन हुन्डी किन अबैधानिक भन्ने सम्बन्धि । प्रश्न उठ्नु जायज हो । हामीले बैकिङ च्यानल बाट पठाईएको रकम स्रोत खुलेको हुन्छ र यसबाट सरकारको खातामा राजश्व जम्मा हुनुको साथै हामीले पठाएको पैसाले पनि कानुनी मान्यता पाउँछ तर हुन्डी कारोबार गर्नेहरु कानुनी नीति नियमको अनुसरण नगर्ने करछली गर्ने जस्ता काम गर्दछन साथै हामीले एकलाख रुपैया नेपालमा पठाउँनु परेमा उनीहरुले २५०० रुपैयाँ देखि माथि कमिशन लिन्छन तर हामी बहादुर नेपाली सजिलोका लागि हुन्डी को प्रयोगले बैधानिक तवरले कमाएको धनलाई कालो धन बनाईरहेका छौ । आखिर किन ?
यहाँ यो पनि भनिएला त्यसो भय कतीजना हुन्डी कारोबार गर्ने ब्यत्तिलाई कार्बाही भयो त हालसम्म ? पछिल्लो समयमा सम्पति शुद्धिकरण बिभागले काठमाण्डौको मैतीेदेबी स्थित एउटा घरमा डेरा गरि हुन्डी कारोबार संचालन गरेका शिबरतन पोदारलाई पच्चिस लाख पचास हजार नगद सहित पक्राउ गरयो भने गोप्य रुपमा सिआईबीले यस कार्यमा संलग्न ब्यक्तिको खोजीमा गहिरो तवरले अनुसन्धान पनि गरीरहेको छ । यसै सन्र्दभमा मैले निकट भबिष्य मा बिश्ब बजारमा आफनो पहिचान बनाउँन गईरहेको तथा कोरिया ईक्सचेन्ज बैकको पूर्ण स्वामित्वलाई खरिद गरेको हाना बैक र नेपालको सानिमा बैकको बीचमा रेमिटेन्स सम्बन्ध स्थापना गराउँने ईशारा रेमिटका हाल कोरियामानै रहनु भएका प्रबन्ध निर्देशक प्रबिण पौडेललाई बैक बाट पैसा पठाउँनुको फाईदा के ? भनि प्रश्न गरेको थिय जसमा उहाँको भनाई थियो कुनै पनि ब्यबसाय गर्दा, घर बनाउँदा, जग्गा खरिख गर्दा या अरु केहि गर्दा होस् त्यस बेला नेपाल सरकारको सम्बन्धित निकायबाट छानबीन भै कार्बाही बाट सुरक्षीत रहनुको साथै भबिष्यमा बैकले दिने सुबिधाहरु जस्तै बिप्रेशण रकमको ब्याज तथा बैकबाट सहज रुपमा ऋण कारोबार गर्न सकिन्छ भन्नु भयो । आखिर यती धेरै सुबिधा अनी फाईदा हुँदा हुँदैपनि हामी नेपाली किन हुन्डीको प्रयोग गरीरहेका छौ त ?
हाम्रो संजाल हाम्रो पहिचानः समृद्ध नेपाल तथा नेपालीका लागि नेपाली भन्ने मुलनारा रहेको गैर आवासिय नेपाली संघ कोरियाका अध्यक्ष बिनोद कँुवरले पनि हुन्डी कारोबार एउटा गैरकानुनी कारोबार हो यसमा नफस्न र यसको प्रयोगमा सेवाग्राहीलाई नै भबिष्यमा असहज परिस्थिति सिर्जना हुने हुँदा बैकिङ च्यानलको माध्यम प्रयोग गरि पैसा पठाउँन सबै नेपालीसँग आग्रह गर्नुभयो ।
तसर्थ साथीहरु देशको आर्थिक बिकाशमा बैकिङ च्यानलबाट रकम पठाउँदा राष्ट्रको उन्नति हुन्छ भने कठिन परिबेशबाट आर्जन गरेको धनलाई कालो धनमा बदलेर किन सजायको भागिदार हुँने र जेलको चिसो सिंढीमा किन समयलाई गुजार्ने यसमा बिचार गरौ पसिनाको कमाईमा गाँउ, समाज, क्षेत्र अनी राष्ट्रलाई केहि मात्रामा भएपनि अबश्य फाईदा पुग्छ । यसमा सबैले जरुर सोच्न पर्दछ । सबैलाई चेतना भया
ईमेल: abaral382@gmail.com
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork