?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

इपिएस नेपालीको लागि आशा गर, भर नपर
   राम प्रसाद आचार्य
 

प्राकृतिक सम्पदामा विश्वकै धनी मुलुक नेपाल आर्थिक रुपमा संसारकै अतिगरिव मुलुकमा पर्दछ । भौतिक श्रोत साधन जति भएपनि त्यसको सही प्रयोग गर्न नसके ती बहुमूल्य वस्तुको कुनै मुल्य नै नहुने कुराको ज्वलन्त उदाहरण नेपालबाट विश्वका अन्य मुलुकले लिने गरेका छन् । देशको राज्य व्यवस्था सञ्चालन गर्ने संयन्त्र नै भ्रष्ट र अनैतिक भएका कारण देश र देशमा बस्ने नागरिकहरु त्यसको प्रत्यक्ष शिकार बन्न पुगेका छन् ।
 
देशमा भएका बहुमूल्य जडीबुटी, महङ्गा रुख बिरुवाहरु, खनीज, ढुङ्खा, वालुवाजस्ता वस्तुहरुको व्यापक चोरी तस्करी हुनु, राजनीतिकको खोल ओडी संस्थागत रुपमा चोरी तस्करी, चन्दा आतंक, भ्रष्टाचारको चंगुलमा देश र जनतालाई चुलुम्म डुबाएर युवा जनशक्ति विदेश पठाउन सक्रिय समग्र राज्य सञ्चालकहरुको कारण नेपाल अपराधीहरुको अखडा त बन्दै छैन भनी शंका गर्नु पर्ने अवस्था आइरहेको छ । नातावाद, कृपावादले योग्य, इमान्दार तथा मेहनती युवापुस्ता विदेश पलाएन हुँदैछ, यो क्रम तीब्र गतिमा बढिरहेको छ । के नेपाल सरकारको नीति तथा कार्यक्रम युवाशक्तिलाई विदेश धपाएर बुढाबुढी माथि राज्य सञ्चालन गर्ने हो त ?
 
के नेपालमा बाँच्नको लागि कुनै विकल्प नै छैन ? के विदेश जानु नै नेपालीको अन्तिम विकल्प हो त ? वर्षौदेखि भारतीय तथा बेलायतीको नोकरी चाकरी गरेर नपुगेर संसारकै अति जोखित तथा द्धन्द्धग्रस्त मुलुकमा नेपाली गइ रोजीरोटी गरेका छन् । यो नेपालीको रहर कि बाध्यता । सिमित व्यक्तिहरु धेरै धन आर्जन गर्ने लोभमा विदेश पलायन भएका छन् तर ठूलो संख्यामा खाडी मुलुकमा लाखौंको संख्यामा निकै कम तलबमा निकै जोखिमपूर्ण काम गरी घरको सामान्यजिवन गुजारा गरेका छन् ।
 
केही समययता मिडियामा चर्चाका आएका घटनाहरु २० लाखसम्म रकम खर्च गरी गैरकानूनी तरिकाले अमेरिका जाने गरेका खबर सुन्दा हामी जस्ता सामान्य नेपालीलाई अचम्म लाग्छ । मेहनत गर्नेका लागि २० लाख निकै ठूलो रकम हो । त्यति ठूलो रकम विदेश जान खर्च गर्नेको सम्पत्ति कति होला । यदि पैसा कमाउने हो भने यो रकमलाई नेपालमा नै बसेर लगानी गरे सामान्यजीवन बिताउन कतै जानै पर्दैन । हामी नेपालीलाई किन यस्तो भ्रम प-यो, विदेशमा पुग्दा बित्तिकै पैसाको रुख हुन्छ र टपटप टिपी ल्याउन पाइन्छ जस्तो । विदेशमा दुःख गरी स्वदेश फर्कनेले यर्थाथ कुरा लुकाउनुले पनि स्वदेशमा काम नगर्ने, जसरी पनि विदेश जाने र जस्तोसुकै काम गर्ने भन्ने मानसिकता हावी भएको छ । यसको बिस्तारै न्यूनीकरण गर्नुपर्दछ ।
 
यतिबेला नेपाली सञ्चारमाध्यममा कोरियापिडितहरुको चर्चा चलेको छ । एक पटक अमेरिकी डिभिले धेरैको घरबार बिगारेजस्तै अहिले कोरियाले पनि धेरैको सपना चकनाचुर पारेको छ । खाडी मुलुकको तुलनामा कोरियामा आम्दानी धेरै हुने कुरा साँचो हो तर शिक्षित युवाहरुको गन्तव्य भने होइन । कोरिया कस्तो मुलुक हो, कस्तो व्यक्तिले कोरियामा काम गर्न सक्छ भन्ने कुराको जानकारी नेपालमा राम्रोसँग सुचित हुन नसक्नु नै धेरै युवाको टाउको दुखाइ बनेको छ ।
 
कोरिया यस्तो मुलुक हो (जहाँ नेपालमा असारमा भन्दा पनि बढी मेहनतसँग काम) जहाँ रातदिन नभनी कडा मेहनतका साथ काम गरेर देशको अर्थतन्त्र सुधार गरेको देखिन्छ । स्वस्थ र मेहनती व्यक्तिले राम्रो ठाउँ पायो भने मासिक १ देखि डेढ लाखसम्म कमाउन सक्छ तर  सबैमा यो लागू हुँदैन । कोरियनको रुखो व्यवहार तथा कडा र जोखिमपूर्ण काम गर्न  नसकेर धेरै युवायुवती कम्पनी छोडेर चर्चमा महिनौंसम्म बसी घर न घाटको पनि भएका छन् ।
 
लामोसमय उभिएर काम गर्नु पर्ने भएकोले कम्मर, घुँडा तथा शरीर दुख्ने समस्या नभएका कमै होलान । शरीरमा घाउ, चोट लाग्नु सामान्य जस्तै हो । भाषाको समस्या, शारीरिक दुर्वलता आदिले कोरियामा काम गर्न गा-हो छ । धेरैले पैसासँगै रोग बोकर स्वदेश फर्केका छन्, कमाएरको पैसा डाक्टरलाई बुझाउन नपुग्ने अवस्थामा पनि स्वदेश फर्केका कैयौं छन् । त्यसैले कोरिया आउनुहोस् तथा मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त भएर । अनि गर्नै नहुने अर्को गल्ती चाँही यो हो कि उड्ने पक्का नहुँदै गरेको व्यवसाय, जागिर तथा अध्ययनलाई बीचैमा छोड्न हुँदैन् । केवल सम्भावनाको भरमा गरेको काम छोड्नु बढी जोखिमपूर्ण हुन्छ । त्यसैले कोरियाको इपिएस आशा गर, भर नपर भएको छ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork