?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

स्काइपी, फेसबुक र ल्यापटप
   रामप्रसाद आचार्य
 

संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन् । फेसबुक वा इमेल प्रयोगकर्ता आफन्तहरुको बुढापाकाहरु नेपाली लिपीको सरलीकरण नहुँदा रोमनबाट नै कुराकानी गर्न थाले भने अहिले त पढेलेखेकाले पनि यही रोमनको प्रयोग गरेर कुराकानी गरेको देखिन्छ ।

रमाइलो कुरा त यो छ कि अलिकति फुर्सद हुनासाथ सबै कुरा बिर्सेर सिधै इन्टरनेटको साथी बन्न रुचाउने बानीको विकास भएकोले वर्षौदेखि सम्पर्कमा आउन नसकेका आफन्त, साथीभाइहरु सजिलै सम्पर्कमा आइरहेका हुन्छन् । जसले गर्दा एक आपसमा सम्बन्ध सुधार्ने काम पनि भइरहेका हुन्छन् । सूर्यले प्रकाश दिदै गर्दा अर्को भागमा अध्यारो भएजस्तै यसलाई दुरुपयोग गर्ने, यसको गलत फाइदा उठाउने काम पनि भएका छन् तर तुलनात्मकरुपमा नकारात्मक पाटो भन्दा सकारात्मक पाटो बलियो भएकोले नकारात्मक पाटोलाई पन्छाएर सकारात्मक पक्षलाई अगाल्नु पर्दछ ।

संचारको क्षेत्रमा भएको चमत्कारिक परिवर्तनलाई मानिसले वैज्ञानिकले आविष्कारका अन्य वस्तु वा सेवाको तुलनामा अलि बढी नै गरेको छ । संसारलाई नै कम्प्युरको स्क्रिनमा राख्न सफल भएको परिप्रेक्षमा मानिसहरुको बसाइसराई तीब्र गतिमा भएको छ । एक गाउँबाट अर्को गाउँमा जाने प्रचलनलाई तोड्दै एक शहरबाट अर्को शहर वा एक देशबाट अर्को देशमा जाने होड नै चलेको छ । फलानो व्यक्तिसाथी फलानो दैैैेशमा गएछ, म पनि किन नजाने, उसले अमेरिको ग्रिनकार्ड पाएछ, म किन नजानै, ऊ यूरोप गएर धेरै पैसा कमाएछ, यो देश (नेपाल) मा के छ किन बस्ने ? जस्ता अनेक कारणले नेपालीहरु विदेशिएका छ । उता नेपालमा बस्ने बाबु आमालाई पनि तपाईकौ छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, कोरिया वा अन्य कुनै देशमा गएका छन् तपाईलाई आनन्द नै छ भनी मख्ख पार्दछन् तर धनको सुख र मनको सुख फरकफरक पाटो हो भन्ने कमैले मात्र हेक्का राख्दछ । रहरले भन्दा पनि बाध्यताले विदेश जानेको संख्या बढी छ ।

विभिन्न बाहानमा विदेश गए पनि तीतो सत्य चाहिँ बेरोजगारी र अनिश्चितअसुरक्षित भविष्य नै मूल कारण हो । विभिन्न कारणले विदेशमा आएको कुनै पनि व्यक्तिको फुर्सदकौे साथी नै इन्टरनेट जडित कम्प्युटरल्यापटप वा अन्य साधनहरु नै हुन् । किनकी सबै मानिस लामो समयसम्म काममै व्यस्त हुने भएकोले उससँग बचेको छोटो समय उसको निजी काममै बित्ने भएकोले नेपालमा जस्तो एकाबिहान चिया पसलमा बसेर राजनीतिक हावा गफ गर्ने फुर्सद नहुँदो रहेछ । साथीभाइसँग प्रत्यक्ष भेटघाट गर्ने मौका कम मिल्ने भएकोले यी सामाजिक संजालहरु बढी उपयोगी र व्यवहारिक सिद्ध भएका छन् ।

आफ्नो घर, आफन्त तथा समाजलाई छाडैेर टाढा पुग्दा मानिसमा एक किसिमको नैराश्यता अवश्य हुन्छ । मानिस ज्याद्रो जनावर मध्ये एक हो । कुनै पनि ठाउँमा जस्तो स्थितिमा पनि आफूलाई एडजष्ट गराएरै छाड्छ । भाषाको समस्या, सामाजिक रीतिरिवाज, चालचलन कुनै पनि कुरा नमिल्दा पनि एक दुई दिनमै त्यो समाजको एक हिस्सा भएरै छाड्ने मानिसको चरित्र भएतापनि घर परिवार, बाबु आमा, छोराछोरी, साथीभाइ, इष्टमित्र तथा आफन्तदेखि टाढा भएर बस्दा अनेक मानसिक तथा शारीरिक कष्ट भोग्नु परेको हुन्छ । यी सबै समस्याको निधान अहिले स्काइपी, फेसबुक जस्ता माध्यम भएका छन् । १२१५ घण्टा लामो ड्युटीपछि लखतरान भएका युवाहरु आफ्नो कोठा पस्दा बित्तिकै स्काइपी फेसबुक अनगरी आफन्तसँग लामोसमय प्रत्यक्ष भलाकुसारी गरी रहेका हुन्छन् । यस्तो लाग्छ कि यी नै मानिसको रक्तसंचार गनेर् मुटु हो, यो बिना बाँच्न नै सक्दैन । धेरै विदेशमा बस्ने साथीहरुको मुखबाट सुनिन्छ स्काइपी फेसबुक नशा भइसक्यो । यो बिना एक दिन बिताउन पनि मुश्किल पर्दछ ।

ramacharyam@yahoo.com

दक्षिण कोरिया

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork