?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाल महिला तथा बालबालिका समाजलाई सहयोग
  
 

दामोदर नेपाल, काठमाडौं ।

सामाजिक सेवामा लाग्दै आएको एउटा समूहले काठमाडौंको जोरपाटी बेसी गाउंमा अवस्थित नेपाल महिला तथा बाल सेवा समाजलाई सहयोग गरेको छ । विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरु मिलेर बनेको उक्त समूहले नियमित रुपमा समाजमा रहेका दुःखी, असहाय तथा विपन्न व्यक्ति तथा त्यस्ता व्यक्तिहरुको सहयोगार्थ सञ्चालित विभिन्न संघ संस्थााहरुलाई सहयोग गर्दै आईरहेको छ । यस अघि पनि उक्त समूहले रबि भवनस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गर्नु भएको आमा घरलाई सहयोग प्रदान गरेको थियो ।

आफ्ना सहयोगी हातहरुलाई अगाडि बढाउने क्रममा उक्त समूहले शनिबार काठमाडौंको जोरपाटी बेसी गाउंमा अवस्थित नेपाल महिला तथा बालसेवा समाजमा रहेका महिला तथा बालबालिकाहरुलाई जुस, विस्कुट, चाउचाउ लगायतका सामानहरु वितरण गरेको छ भने सो संस्थालाई रु. ११४००। बराबरको खाद्यान्न समेत सहयोग गरेको छ । सो समूहका तर्फबाट याम प्रसाद गैरे, गजेन्द्र श्रेष्ठ, रोषन क्षेत्री तथा दामोदर नेपालको उपस्थितिमा उक्त समाजलाई सहयोग उपलब्ध गराइएको थियो ।

बि.सं. २०५९ साल आषाढ ५ गते स्थापना भएको उक्त समाजमा अहिले तीन वर्षदेखि २४ वर्ष सम्मका २४ जना बालबालिका तथा ३ जना महिलाहरु आश्रित छन् । सामाजिक भावना भएका ७ जना महिलाहरुको सक्रियतामा स्थापना गरिएको उक्त संस्थाले समाजमा रहेर दुःख, पीडा भोग्दै सामाजिक हिंसाको शिकार भएका महिलाहरु तथा द्वन्द्व पीडित, अनाथ, बेवारिसे तथा असहाय बालबच्चाहरुलाई आफ्नो संरक्षणमा लिएर बालबालिकाहरुलाई शिक्षा दिक्षा दिने सम्मका कार्यहरु गर्दै आएको छ । संस्था स्थापनाको शुरुआतका वर्षहरुमा अत्यन्तै कष्टका साथ उक्त सामाजिक कार्यलाई अगाडि बढाएको समाजले जोरपाटी गाविसको सहयोगमा दुई रोपनी जग्गा प्राप्त गरेपछि अहिले सोही जग्गामा आफ्नै भवन बनाएर महिला तथा बालबालिकालाई संरक्षण गर्दै आइरहेको छ ।

सामाजिक सेवाको काम गर्न अत्यन्तै गाह्रो हुने अनुभव सुनाउंदै समाजका कोषाध्यक्ष संगिता पुडासैनी भन्नुहुन्छ शुरुमा त हामीले आ आफ्नो घरबाट खाद्यान्न लगायतका बस्तुहरु लुकाई लुकाई ल्याएर पनि यहां आश्रितहरुलाई खुवाएर अगाडि बढेका थियौं । हाम्रो सामाजिक कार्य देखेर कतिपय व्यक्तिहरुले सरसहयोग गर्न थाल्नु भयो र विस्तारै हामीले यो संस्थालाई यहांसम्म ल्याउन सकेका हौं । संस्थामा रहेका सबै बालबालिकाहरुलाई आफ्नै छोरा वा छोरी सरह माया गर्ने र बोलाउंदा पनि मेरो छोरो वा छोरी भनेर सम्बोधन गर्ने पुडासैनीले आफूले सानैमा ल्याएर हुर्काएर बढाएको एक जना छोरीलाई कलेज तहसम्म पढाएर संस्थाबाटै विवाह समेत गरेर पठाएको अनुभव सुनाउंदै यस्तो कार्यमा आफूलाई बढी आनन्द आउने समेत बताउनु भयो ।

वर्तमान अवस्थामा उक्त संस्था मुठ्ठी दान, लेवी, चन्दा संकलन आदिबाट र उहांहरुकै सक्रियतामा खोलिएको सिर्जनशिल महिला वचत तथा ऋण सहकारीले ऋण प्रवाह गर्दा लिने ३ प्रतिशत सेवा शुल्कबाट १ प्रतिशत समाजका लागि छुट्याई सोही रकमबाट संस्था चलेको संचालकहरु बताउनु हुन्छ । त्यसका साथै कुलेश्वरमा रहेको एविसी सहकारीले पनि १ प्रतिशत सेवा शुल्क बापतको रकम प्रदान गर्दै आईरहेको छ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork