?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दक्षिण कोरियामा समाजसेवा एक चुनौति
   कमलप्रसाद अर्याल
 

दक्षिण कोरिया  नेपालीका निम्ति आकर्षक गन्तब्य बनेको र हाल २० हजारको हाराहारीमा प्रवासी नेपालीहरूले जीवन निर्वाह गरिरहेको  मुलुक हो l यहाँ  हरेक जिल्लाका अलग अलग अस्तित्व बोकेका  संस्थाहरू  विद्यमान छन् भने विभिन्न राजनैतिक भात्रृ,भगिनी  सस्थाहरू रहेका छन् lस्वतन्त्र बिशुद्ध समाजसेवाको उदेस्यबाट प्रेरित भएर  स्थापना भएतापनि हाल प्रत्यक्ष  परोक्ष रुपमा   राजनीतिमा मुछिन गएका छन् lप्रवास भुमि भएकाले  नेपालका संघ  सस्थाले जस्तो अन्य श्रोतबाट आर्थिक  सबलता प्राप्त गर्नु दुर्लभ  प्राय नै छ भन्नु पर्ने हुन्छ lहामीमाझ केही चुनौति र असहज वातावारण हुँदाहुँदै  पनि समाजसेवाको  दायित्त्व लिनु पर्ने वाध्यता पनि छ l कोही साथी भर्खरनेपालबाट आएको छ कमाउन सकेको छैन ,बिपत्तिमा परेको छ ,दुर्घटनाको सिकार भएको छ ,मृत्यु वरण गर्न वाध्य छ ,मानसिक विचलन आएर आत्महत्याको  बाटो अबलम्बन गर्नु पर्ने  बाध्यता देख्ने गरेका छन् यस्तो  विषम परिस्थितिमा अभिभावकको  खाँचो  पनि छ ,हामी र हाम्रो सस्था  अभिभावक बन्न सकोस भन्ने  भावनाबाट प्रेरित छौ lतर हामीसंग आर्थिक श्रोत छैन   यिनै श्रमिक साथीहरूमाझ  हात फैलाउनु पर्ने वाध्यता  छ l हरेक सस्थाले हरेक समयमा सहयोग र चन्दाकै कुरा गर्ने भएकाले सामाजिक कार्यमा सहभागी हुने कि नहुने  कार्यक्रममा जानेकि नजाने  भने प्रस्न हरेक प्रवासी साथीहरुमा उठ्नु स्वाभाविक पनि हो l त्यसैले सस्थाहरूसंग   बजेट नहुनु स्वाभाविक पनि हो तर  जुनदिन दुर्घटना हुन्छ वा कुनै विपत्तिको सामना गर्नु पर्ने अवस्था आउँछ  त्यतिबेला सस्थाले नै अभिभावकको जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ l जहाँ जुन अवस्थामा भएपनि हामीलाई जानकारी गराउनुस आफ्नो पेट र परिवारको पेटलाई असर नपर्ने गरी  सकेको सहयोग गर्नुस यो सहयोग तपाई हाम्रै संकट समाधानका निम्ति हो l

          हामीले नयाँ अभियान संचालन गर्नुपर्ने  वा केही रचनात्मक शिल्पका माध्यमबाट यो समस्याको स्थाई समाधान खोजिनु पर्दछ l , कसैसंग हात फैलाउन नपरोस्  र कोही साथी बिचल्लीमा नपरोस् भन्ने उदेश्यले प्रेरित  भएर  सोच्नु पर्ने अवस्था आएको छ   आर्थिक अभाव बेहोर्न नपरोस्, विपत्तिमा परेका साथीहरुलाई खुला हृदयले सहयोग गर्न सकियोस र सधै मागेर  काम चलाउनु पर्ने वाध्यताबाट सस्थाले मुक्ति पाओस, , नेपालमा पनि  सेवा र सहयोगका क्षेत्रमा हातेमालो गर्न सकियोस    भने अभिष्ट  राखिनु पर्दछ l आगामि दिनहरूमा भिभिन्न शिप मूलक तालिम संचालन गरी नेपालमै कुनै उध्योग ब्यबसाय गर्न सक्ने  दक्ष्य जनशाक्ति निर्माणमा कस्ता प्रयास गर्न सकिन्छ भन्ने विषयमासमेत बिभिन्न सस्थाका साथीहरूसंग सल्लाह ,सहमति, सहयोग , सद्भाभ र  सहकार्य गर्दै  एच आर डी दक्षिण कोरियासंग सहयोगको अपिल गर्ने  योजना बनाउनु  आवस्यक छ  l यसरी साथीहरुमाझ जहिले हात पसारेर,  मागेर  क्षणिक  आवस्यकता पूरा गर्नु पर्ने   चुनैतिको स्थाई समाधानको विकल्पका रुपमा यस लेख मार्फत  विभिन्न संघ सस्थामा क्रियाशील मित्रहरू र दक्षिण कोरियाका कुटनैतिक नियोग प्रमूख, श्रम सहचरी वा उपनियोग प्रमुखज्यूलाई समेत सहयोग गरिदिनु हुन निवेदन तथा आग्रह गर्दछु l

एउटा  बिपत्ति सहायता समिति निर्माण गरी सो अन्तर्गत बिभिन्न  सँस्था प्रमुखहरु सदस्यका रूपमा रही  कुटनैतिक नियोग प्रमुख  उपनियोग प्रमुख वा श्रम सहचरी पदेन  संरक्षक रहने गरी  हरेक वर्ष हरेक सस्थाले निश्चित रकम जम्मा गरौ  र सो रकमबाट  बिपत्तिमा परेका साथीहरूको पहिचान गरी आवस्यक सहयोग गरौ l आगो लागे पश्चात् कुवा खनाउनु भनेझै   लास थाती  राखेर  अन्तिम सस्कारका निम्ति  चन्दा उठाउदै हिड्नु लाज मर्दो कुरा हो l कुनै साथी जीवन मरणको दोसाधमा संघर्ष गरिरहेको छ  ,यस्तो अवस्थामा चन्दा माग्दै हिड्नु पर्ने अर्को बिडम्बना  पनि हो l अर्को कुरा चितवन सम्पर्क समितिसंग  कोष खाली भएकाले चितवनका बिरामीको निम्ति सहयोग अपिल गरियो l तर कुनै कार्यक्रममा जाँदा  अन्य जिल्लाको साथीको सहयोगका निम्ति  पत्र प्राप्त हुन्छ  l घेरा बन्दीमा परिन्छ  सहयोग गर्ने पर्ने हुन्छ  माग्नेसित माग्नेले नै मागे जस्तो ,के यस्तो समस्याको स्थाई समाधान खोज्नु हाम्रो दाईत्व  होइन र ? आइतवार कोरियामा काम गर्ने साथीहरूको बिदा हुने  सो दिन दुतावास बन्द हुनुले परेको मर्कालाईसमेत  अतिरिक्त कोष निर्माण गरी आइतवारका निम्ति अतिरिक्त व्यवस्था गर्न सकिन्छ l त्यसका निम्ति पत्रकारिताको शैलीमा  व्यक्तित्व विज्ञापन गर्ने र  जिम्मेवार व्यक्तिको  आलोचना गर्ने ओज पतन गराउछु  भन्ने  पूर्वाग्रह राख्नु भन्दा  निवेदन गरौ l आखिर मानवलाई सेवा र सहयोग गरौ भन्ने चाहना त निश्चितरुपमा सबैको  हुन्छ l

जिमेवार व्यक्ति, सँस्था र हामी नेपाली साथीहरु बसेर यो समस्याको स्थाई समाधान गर्न सकियो भने हामीले प्रवास भूमिमा समाज सेवाको क्षेत्रमा केही गरेको ठहर हुने छ l हरेक वर्ष को अन्त्यमा लेखा परीक्षण गराई बाकी रकमलाई नेपालमा  आनाथ, असहाय बृद्ध र  रोगीहरुको सेवामा  अलग कोषमा रुपान्तरण हुने व्यवस्था मिलाउन सकियो भने  स्थाई प्रकृतिका  असहाय आश्रय केन्द्र पनि बनाउन सकिन्छ l यस विषयमा सबैको  ध्यान जाओस् मेरो बिन्नम्र  निवेदन छ l


(लेखक चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हुन् । सम्पादक)

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork