?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

нннकतारमा नेपाली विविध परिकारका खाना सहितको सांस्कृतिक महोत्सव
  
 

तिलविक्रम थेवे, कतार Ц नेपाली आदिवासी प्रवासी जनजाती महासंघ र सम्सारा थकाली
रेष्टुरेन्ट दोहा कतारको संयुक्त पहल, प्रयास र आयोजनामा आगामी माघ १८ र १९
गते (तदानुसार जनवरी ३१ तारिख र फरवरी १ तारिख २०१२) मा नेपाली विविध परिकारका
खाना तथा विशुद्ध नेपाली सांस्कृतिक महोत्सव गल्फ होराइजन होटल दोहा कतारमा
हुने भएको छ । नेपाली फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सवका आयोजकहरुद्धार
ा बोलाइएको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।
पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार दोहा कतारमा रहेका ४ लाख भन्दा बढी ने
पाली समुदायहरु रहेको कतारमा विविध नेपाली परिकारहरु सो महोत्सवमा राखिनेछ भने
नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि सोही अवसरमा प्रस्तुत गरिनेछ ।
आयोजकका तर्फबाट नेपाली प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष विनेश
तामाङ्ग, सम्सारा थकाली रेष्टुरेन्टका संचालक हरी पुन, व्यवसायी नरेन्द्र सेन ठकुर
ी र प्रकाश गुरुङ्ग, गल्फ होराइजन मेरिनाका सुरेश बालिकरले नेपाली फुड
फेस्टिवलको वारेमा पत्रकारहरुको प्रश्नको जवाफ दिदैं नेपाली ढिडो सिस्नुको
दाल, क्वाटी, अचार, गुन्द्रक, नेपाली भटमासको किनीमा, अकवरे खुर्सानी, टिम्बुर
को अचार गायतका नेपाली परिकारहरु सजाइने जानकारी दिएका थिए । दोहा कतारमा
पहिलो चोटी नेपाली परिकारको भोजन सहितको नेपाली पाराको महोत्सवको आयो
जना गर्न लागेकोले पनि महोत्सवका आयोजकहरुलाई हौसला दिदैं यो महो
त्सव उत्साहका साथ आयोजना गर्न गल्फ होराइजन होटलले समन्वय गर्न चाहेको
बालिकरले बताए ।
नेपाली समुदायको मौलिकताका विविध पक्ष झल्काउने महोत्सव र सास्कृतिक कार्यक्रम
भएकोले नेपालीहरुको विविध संस्कार, सस्कृति, भाषा, धर्म लिपी जाती समुदायको
हकहित, विकास र प्रवर्धन र सम्बर्धनको लागि लागिपरेको जनजाती महासंघ पनि यो
महोत्सवको आयोजक भएको महासंघका अध्यक्ष विनेश तामाङ्गले बताए । कतारमा ने
पाली परिकारमा नेपाली समुदायलाई सेवा प्रदान गरिरहेको सम्सारा थकाली रेष्टुरे
न्टका संचालक हरी पुनले नेपाली परिकारका भोजन र सांस्कृतिक विविधताको अन्तरर्
ाष्ट्रिय रुपमा परिचय गराउन पनि मद्धत मिल्ने भएकोले यो महोत्सव आयोजना गर्न
लागेको बताए । नेपालबाट चेम्बर अफ कमर्स, नेपाल पर्यटन बोर्डबाट प्रतिनिधी
तथा अन्य सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरु पनि ल्याउने प्रयास भईरहेको

अर्का आयोजक प्रकाश गुरुङ्गले बताए भने नेपाली मौलिकता नेपाली परिकार, ने
पाली कला संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न मद्धत पुग्ने भएकोले
यो महोत्सवको महत्व रहेको र आफ्नो सहयोग रहेको व्यवसायी नरेन्द्र सेन ठकुर
ीले बताए ।
लोक गायिका देविका केसी गुरुङ्ग लगायत कतार ट्रिव्युन, राजधानी साप्ताहिक,
कान्तिपुर दैनिकको प्रवास साप्ताहिक, नेपाल कतार अनलाइन डटकम लगायत अन्य
पत्रकारहरुको उपस्थिति रहेका सो प्रेस सम्मेलन मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तो
ता सुस्मा लामाले संचालन गरेकी थिइन् । कतारमा प्रथम चोटी आयोजना हुन लागेको
नेपाली विविध परिकारका तथा विशुद्ध नेपाली सांस्कृतिक महोत्सवमा सहभागी शुल्क प्र
ति सहभागी १०० रियाल राखिएको आयोजकले जानकारी दिए ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईЦदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork