?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सामुदायिक बिकासको लागि डिसी पद यात्रा सामुदायिक भेला आयोजना
   विजय थापा
 

 

अमेरिका ,माघ ७ ,२०६९ साल , वाशिंगटन डिसी महानगर क्षेत्रको आर्लिंगटन स्थित केन्द्रिय आर्लिंगटन पुस्तकालयमा नेपालको सामुदायिक बिकासको लागि डिसी पद यात्रा सार्बजनिक भेलाको आयोजना गरियो l

यो नेपाल पैदलयात्रा एक संदेश मुलक अभियान हो l नेपाल प्रति सामुदायिक तथा मानबिय सेवा जुटाउने अभिप्रायको साथ यस बर्ष वाशिंगटन डिसी क्षेत्रमा आयोजना गरिने भएको आयोजक संस्था नेपालको युवा संस्थाका प्रमुख पुकार मल्लले जनाए भने र नेपालको युवा बारेमा संक्षिप्त जानकारी दिएका थिए lयो संस्था २००४ मा स्थापना भै करिब ५५ जनाबाट सुरुवात नेपालबाटै गरिएको संस्था हो भन्नु भएको थियो भने कुरालाई काममा परिवर्तन गर्न यो संस्थाको जन्म भएको भनि जानकारी गराउनु भएको थियो l 

कार्यक्रम परिचयात्मक कार्यक्रमबाट सुरुवात गर्दै यो अभियानको लागि सहयात्रीको रुपमा डिसी क्षेत्रमा रहेको गोर्खाली फ़ाउन डेसनका प्रमुख निरज प्रसाद पलिखेले यस बर्ष यो कार्यक्रम नमुनाको रुपमा प्रस्तुत गर्ने प्रतिबद्दता गर्नु हुदै कार्यक्रमको खाका तैयार र योजना बारे जानकारी गराउनु भएको थियो lनेपाली नया बर्ष २०७० को आसपासमा कार्यक्रम गरिने र यो नेपाल पदयात्रामा सहभागीहरुले दर्ता स्वरुप पन्ध्र ( $ १५ ) डलर राखिएको जानकारी दिनु भएको थियो lकमिटेड नेपालकि जोहना शाहले स्थानीय गैर मुनाफा रहित संस्थाको भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो lयस अघि बोस्टन र डलासमा सफलता पुर्वक संचालन गर्दै आर्थिक सहयोग संकलन गरि नेपालमा यस गैर मुनाफा संस्था द्वारा संचालित परियोजनालाई सहयोग पुर्याएको छ lयो सबैको साझा चौतारी भएकोले यसका शुभ चिन्तक ,सहयोगी तथा करिब २० भन्दा ज्यादा संघ तथा संस्थाहरुको पहलमा बिगत दुई बर्ष देखि यो कार्यक्रम गरिदै आएको जनाईएको छ l  

यसको मुख्य उदेश्य डिसी क्षेत्रमा काम गरिरहेका गैर मुनाफा संस्थाहरु र समुहहरुसंग नेपालको बिषयमा अभिरुचि राख्नेसंग साझेदारी रुपमा काम गर्ने र सम्बन्ध मजबूत बनाउने रहेको हो भनि आयोजकले जनाए lयो कार्यक्रमको जागरणको लागि डिसी क्षेत्रमा रहेका गोर्खाली फ़ाउनडेसन ,कमिटेड नेपाल , ग्लोबल नेपाल फेस्ट र समर्पित स्वयम् सेवक समुहहरु रहेका छन् भने यसको परिचालन नेपालको युवा नामक संस्थाले गर्ने छ lज्यादा भन्दा ज्यादा नेपालको सामुदायिक विकासको लागि गैर मुनाफा संस्थाहरुको सहभागी गराइने भएको छ lनेपाल पैदल यात्रा सबैको लागि अवसर प्रदान गर्ने ,र उपस्थित सबैबाट राय .सल्लाह र सुझाब संकलन गरिएको थियो र सहभागीहरुले आफ्ना आफ्ना अनुभव सुनाउने मौका पाएका थिए lयसै मौकामा ग्लोब नेपाल फेस्ट नामक संस्थाले पुन गत बर्ष डिसीमा आयोजना गरेको जस्तै यो बर्ष पनि नेपालको संस्कृति र परम्परा झल्काउने  ,भोजन उत्सव र बिबिध प्रकारका कार्यक्रम दिने कुरा कृष्ण देसारले जानकारी गराए l

नेपालका युवा संस्थाका पुकार मल्लले सामुदायिक सेवाको लागि उठाईएको कोषबाट साझेदारी संस्थालाई ८० प्रतिसत जाने र २० प्रतिसत मात्र नेपालको युवामा जाने उल्लेख गर्दै त्यो २० प्रतिसतबाट पनि समाज सेवाको लागि अर्पण गरिने जानकारी गराउनु भयो भने उक्त सभागृह भेलामा डिसी क्षेत्रका समाजसेवीहरु क्रमस ,प्रेम संग्रौला ,अमेरिका नेपाली महिला संघकि अधक्ष्य बिष्णु थापा ,ए एन का महासचिब विजय थापा ,अ ने सा स डिसीका अधक्ष्य प्रकास नेपाल तथा अमेरिका नेपाल दूरदर्सन ( टेलीभिजन )का बिनय अर्याल तथा अन्य सहभागीहरुले सल्लाह र सुझाब दिनु भएको थियो l

संचार कर्मीहरुमा ईनेपलिज़ डटकमका प्रधान सम्पादक विश्व राज थापाले डिसी नेपाल डटकम समेतको प्रतिनिधित्व गर्नु भएको थियो र उक्त कार्यक्रममा रहर हुदा हुदै पनि आफ्नो कामको तालिका जुधेकोले आफु सरिक हुन् नपाएको दुख समाज सेवी खेम भट्टचनले पोखेका थिए l

 

भर्जिनिया ,अमेरिका
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork