?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

हुण्डी कारोबार : गुम्दै राजश्व
   मनोज कुमार डाँगी
 
बिदेशमा कमाएको पैशालाई आफ्नो देशमा पठाउने गैर कानूनी प्रक्रियालाई हुण्डी भनिन्छ सिधा र्अथमा । बैदेसिक रोजगारको आर्कषक गन्तब्य मानिने दक्षिण कोरियाबाट हुण्डी कारोबारको बारेमा सबैलाई जानकारी भएकै बिषय हो । राष्ट्रका शिक्षित युवाहरुलाई श्रम गर्न कोरिया पठाए पनि रिमिट्यान्स भित्र्याउने सरकारको कुनै योजना नहुँदा हुण्डी कारोबारबाट बार्षिक ३४ करोड २० लाख यूयस डलर तेस्रो देशका कालाबजारीको हातमा पुगिरहेको छ । १९९० को दशक बाट दक्षिण कोरियामा शुरु भएको नेपालीहरुको नगन्य उपस्थिति २०१२ को अन्त्य सम्म आईपुग्दा करिब १९,००० हजारको हाराहारीमा पुगेकोछ । यसरी आउनेहरुमा बिद्यार्थीहरु, बिभिन्न क्षेत्रमा लगानी गर्ने ब्यावसायीहरु, कामदारहरु(साना तथा मझौला कारखाना, कृषी, मत्स्यपालन र तालीमको रुपमा) र बैबाहिक भिषामा रहेको पाइन्छ । सन २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली इपियस लागू हुनु अगाडी लुम्बिनी ओभरसिज मार्फत प्रशिक्षार्थी भिषामा कोरिया पठाइन्थ्यो । त्यस बेला पनि कोरिया जानु अघि १०० रुपैयाँमा हिमालय बैंकमा खाता खोलेर पठाउन सकिने ब्यवस्था थियो । हिमालय बैंकले नेपाल पैशा पठाउन कोरियाको कुक्मिन बैंकसँग सम्झौता गरेको थियो तर पनि धेरै नेपालीहरुले हुण्डी र्माफत नै पैशा नेपाल पठाउने गरेका थिए । त्यसताका तलब थापेको पहिलो बिदाको दिन सउलको यङ्गदम्फो यकमा हुण्डीको कारोबार गरेका नेपालीहरु पैशाको भाउ मोलमोलाई गरिरहेका भेटिन्थे । यसरि धेरै मोलमोलाई हुँनाले उक्त ठाउँ दलाल चोकको नामबाट प्रख्यात थियो । त्यसबेला बैंकबाट पैश पठाउनका लागि बैंकमा खाता खोल्न भाषाको समस्या र सार्बजनिक बिदाको दिन बैंक पनि बन्द हुँदा बैकबाट पैशा पठाउन निकै कठिन थियो । तर हालका दिनमा भने बिदेशीहरुलाई लक्षित गरेर र्साबजनिक बिदाको दिन कोरियाका कतिपय बैंकहरु खुल्ला हुनुको साथै भाषाको समस्यालाई मध्यनजर गरेर नेपाली र्कमचारी पनि र्कायरत छन् । नेपालको नबिल बैंक, सिद्धार्थ बैंक र कोरियाको केइबि बैंकले नेपाली श्रमिकहरुलाई लक्षित गरेर कानूनीरुपमा इजी खाता र्माफत नेपाल पैसा पठाउन धेरैलाई राहात मिलेको छ । जसले र्गदा दु:ख गरेर कमाएको पैशालाई कानुनी रुपमा नेपाल बठाउन सहज भएको हो । हुण्डीको कारोबार गर्दा यसले ब्यक्ति र राष्ट्रलाई के फाईदा पुयाउँछ, के बेफाइदा गर्दछ भनि बिभिन्न सामाजिक संस्थाहरु र नेपाल सरकारका सम्बन्धित निकायहरुले आवश्यक जानकारी गराएको देखिंदैन । देशका शिक्षित यूवालाई नेपाल सरकारले श्रमको नाममा भिख माग्न कोरिया पठाए पनि उनिहरुले कठोर परिश्रमका साथ कमाएको पैशालाई सहज र सरल तरिकाले आफ्नो घर परिवारसम्म पुग्ने ब्यवस्था गरेमा मात्र कोरियाबाट सत प्रतिशत रिमिट्यान्स भित्रिन सक्नेछ । हुण्डीवाला सम्बधित ब्याक्तिको घरमै पुग्ने, बैक रेट भन्दा एक दुई जहार बढि दिने हुँदा प्रत्यक्ष रुपमा ब्याक्तिलाई फाईदा हुने त देखिन्छ । तर, हुण्डीमार्फत पठाउँदा काला बजारीहरु मोटाउँछन् तर यसबाट नेपाल सरकारले पाउने करोडौं रुपैयाँको राजस्व गुमेको छ , भन्ने बुझ्न बुझाउन आवश्यक छ । नेपालमा पचास हजारएक लाखको आयस्रोत देखाउन नसकेर कानूनको कठघरामा उभिने धेरै छन । कोरियामा काम गर्ने यूवायूवतीहरुले मासिक एक डेढ लाख भन्दा बढी कमाई गर्दैनन् । यसरी कमाएको रकमलाई हुण्डी र्माफत नेपाल पठाउँदा भविष्यमा उनिहरुको आयस्रोत काहाँ खोज्ने हो < यसरी दुःख गरेर कमाएको पैशालाई पछिसम्म सुरक्षित गर्न पनि नेपाल पठाउँदा कानूनी प्रक्रिया अपनाउन जरुरी देखिन्छ । नेपालमा लगानीको वातावरण राम्रो छैन भनि कोरियामा ब्यावसाय गर्ने सबैले कानूनी रुपमा पैशा नेपाल पठाए मात्र देशमा रिमिट्यान्स भित्रिन्छ भन्ने मान्यताका साथ नयाँ र्कायको शुरुवात गर्न आवश्यक छ । जसको लागी ब्यापार संघ कोरियाले हुण्डी किन र कस्का लागी भन्ने बिषयमा बहस चलाउनु आवश्यक छ । किनकी ब्यापारी र्माफत नै कोरियामा हुण्डी कारोबार भएका छन भन्ने समाचार सुनिएका छन । देशमा बिकासको कायापलट गर्ने एनआरएनले ठूला ठूला योजनाको कल्पना गरेपनि कोरियाका नेपाली कामदारहरुको पैशालाई सहज रुपमा नेपाल पठाउन न कुनै यौजना छन, न त सरकारका सम्बन्धित निकायसँग सौधाबाजी नै । एक दुई हजार नाफा लिनु भन्दा एक डलर भए पनि देशमा भित्र्याउन सकेमात्र नेपालीको जीवनस्तर माथी उठ्न मद्दत मिल्दछ । कोरियामा उच्च शिक्षा हाँसिल गर्ने नेपाली बिद्यार्थीहरुको साझा संस्था सोन्सिकमा पनि हुण्डीको बारेमा बहश चलाउन जरुरी छ । कोरियाबाट प्रति महिन दुई करोड पचासि लाख अर्थात् बार्षिक चौतीस करोड बीस लाख युयस डलर नेपाल पठाउने गरिएको बताइन्छ । कोरियामा एक जनाको पार्सपोटबाटा बर्षमा पचास हजार डलरसम्म पठाउन पाउने ब्यावस्थाले गर्दा कामदारको पार्सपोट हुण्डी गर्नेले दुरुपयोग गरेको समाचार पनि प्रसस्त छन् । महिनाको पन्ध्रसय दुई हजार डलर मात्र कमाउनेले कसरि पचास हजार डलर पठायो भन्ने बरेमा छानबिन भएमा हुण्डी गर्ने र पैसा पठाउने दुबैलाई कानूनी कारबाही हुँने प्रवल सम्भावना देखिन्छ । प्रवाशमा रहेका सबै नेपालीहरुले कानूनी रुपमा पैशा नेपाल पठाउने, भावी पुस्ताका श्रम र पसिना नेपालमै पोख्ने बाताबरण बनाउन सकिएमा नयाँ नेपाल निर्माणमा कोसेढुंगा हुन सक्दछ भन्ने कुरा अर्थविद् र नेपाल सरकारले बुझ्नु जरुरी छ । मनोज कुमार डाँगी ( एन.आर.एन कोरियाका र्कायसमिति सदस्य )
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork