?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

डिसीमा पत्रकार, समाजसेवी तथा खेलाडी सम्मानित
  
 

 
अमेरिका ,म्यारिल्याण्ड ,पौष १४ गते l वाशिंगटन डिसी महानगर गैथर्सबर्ग नेपाली  समुदायको अगुवाईमा पौष १४ गते आयोजित नया बर्ष २०१३ मनाउने अवसरमा वाशिंगटन डिसी महानगर क्षेत्रबाट बिधुतिय पत्रिका संचालन गर्नु हुने पत्रकारहरु ,नेपालका पूर्व खेलाडी तथा प्रशिक्षक तथा समाजसेवीलाई एक भब्य कार्यक्रमका बीच सम्मान गरियो l उक्त कार्यक्रमको मुख्य उदेश्य सम्मान कार्यक्रम र अमेरिकामा बसोबास गर्दै आउनु भएका नेपालका पूर्व राष्ट्रिय खेलकूद परिषदसंग सम्बन्धित खेलाडी ,सदस्य तथा पदाधिकारीहरु बीच पुनर्मिलन गर्नु रहेको थियो lकार्यक्रमको पहिलो सत्रमा सम्मान कार्यक्रम राखिएको थियो भने दोश्रो सत्रमा नया बर्ष २०१३ मनाउन सांगीतिक साँझ आयोजना गरिएको थियो l 

उक्त कार्यक्रमको आयोजना गर्ने मुख्य जिम्मेबार लिनु हुने वरिस्ठ कवियत्री ,साहित्यकार तथा समाज सेवी सीता पाण्डेको बिसेष पहल तथा म्यारिल्याण्डका स्थानीय समुदायले गरेका थिए भने सीता पाण्डे नै यस कार्यक्रमकी संयोजक रहेकी थिईन lसंचार क्षेत्रमा सम्मानित हुनेहरुमा वाशिंगटन डिसी महानगर क्षेत्रबाट इस्वी सन् २००६ बाट संचालित डिसी नेपाल डटकमका प्रधान सम्पादक प्रमुख रामहरी सुबेदी , जनवरी १ ,२०१२ देखि संचालनमा ल्याईएको ईनेपालिज़ डटकमका प्रधान सम्पादक तथा रिपोर्टर्स कल्बका सस्थापक कोषाधक्ष्य विश्व राज थापा ,यसै गरि बाल्टिमोरबाट संचालित ग्लोब नेपाल डटकमका प्रधान सम्पादक तथा नेपाल अमेरिका पत्रकार संघका वरिस्ठ उपाधक्ष्य गौतम दाहाल  र बिधुतिय पत्रिकाका लागि कलम चलाई रहने लेखक ,समाज सेवी तथा स्वतन्त्र पत्रकार विजय थापा हुनु हुन्थ्यो l 

अरु बिबिध क्षेत्रमा सम्मानित हुनेहरुमा नेपालका ख्याती प्राप्त पुर्व वरिस्ठ कराते खेलाडी तथा गुरु थानेश्वर राईलाई आजीवन (जीवन काल )पुरस्कारबाट सम्मान गरिएको थियो भने नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन )का वर्तमान अधक्ष्य तथा समाज सेवी बिष्णु कुमारी थापा ,नेवाः संगठन अमेरिकाका अधक्ष्य सिजन श्रेष्ठ तथा युवा प्रतिभा सम्मान स्वरुप नेपालबाट भर्खर अमेरिका आएकी ओजस्वी पाण्डेलाई एक भब्य कार्यक्रमका बीच सम्मान गरिएको थियो lउक्त कार्यक्रममा वाशिंगटन डिसी , नेपाली दूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले सबैलाई बधाई दिदै प्रशंसा पत्र प्रदान गर्नु भएको थियो lउक्त कार्यक्रममा उपस्थित हुनु भएकी संचार कर्मी तथा पुर्व नेपाल टेलीभिजनकि समाचार वाचिका तथा हाल अमेरिका नेपाल टेलीभिजनकि कि कार्यकारी प्रमुख रमा सिंहलाई पनि सम्मान गरिने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक सीता पाण्डेले अवगत गराउनु भएको थियो l मुलुकमा एकता हुन् नसकेको हुनाले राष्ट्रिय खेलकूद परिषदसंग सम्बन्धित पुर्व खेलाडी तथा सदस्यहरु बीच अमेरिका पुनर्मिलनको गठनबारे प्रख्यात खेलाडी प्रकाश थापाले जानकारी गराए भने खेलकूद परिषदका युवराज लामाको संदेश पनि सुनाईएको थियो l सम्मानित हुनेहरुलाई पनि छोटो मन्तब्य व्यक्त गर्ने मौका दिईएको थियो र मन्तब्य ब्यक्त गर्नु हुनेहरुमा स्वतन्त्र पत्रकारितामा प्रवेश गर्नु हुने विजय थापाले सम्मान भएकोमा गौरब गरेको ,आयोजक तथा सिता पाण्डेलाई कृतज्ञता ज्ञापन गर्दै संचार क्षेत्रमा लाग्ने पत्रकारले अध्यारोमा तिर नहान्नु हुने र अध्ययन गरेर कलम चलाउनु पर्ने कुरामा जोड दिनु भएको थियो l संसार भरि आफ्नो सामग्री प्रकाशित हुने जानकारी दिनु भएको थियो l

कराते खेल नेपालमा भित्राउने अग्रज खेलाडी तथा प्रशिक्षक गुरु थानेश्वर राईले आफु अमेरिका आए पनि खेल जीवनबाट सन्यास नलिई खेललाई जगाई राख्न र नेपाल र नेपाली समुदायको हितको निम्ति संघको स्थापना गरेको र यसै मार्फत सहयोग गर्दै आएको कुरा उल्लेख गर्नु भएको थियो l नेवा संगठन अमेरिकाका अधक्ष्य सिजन श्रेष्ठले पनि धन्यबाद दिदै संगठन बारे छोटो जानकारी दिदै संस्कृतिको सम्बर्धन गर्न संगठन क्रियाशील रहेको जानकारी दिदै अमेरिकाको अन्य राज्यमा शाखा खोलेको खुलाशा गर्नु भयो भने अर्का सम्मानित हुने समाजसेवी बिष्णु कुमारी थापाले आफुलाई सम्मान गरेकोमा हर्ष व्यक्त गर्दै १५ बर्ष अगाडी नेपाली समुदायमा हुने कार्यक्रमा आफु खोजि खोजि सहभागी भएको संस्मरण गर्नु भएको थियो lमन्तब्य कै क्रममा लामो समय देखि नेपाल र अमेरिकामा पनि पत्रकरितामा संलग्न रहनु भएका ग्लोब नेपलम डटकम का प्रधान सम्पादक गौतम दाहाले आफु त्यहा उपस्थित वरिस्ठ पत्रकार योगेश उपाध्यायको सामुन्ने आफु केहि नभएको भन्दै नाम लिदै सम्मान गर्नु भएको र कार्यक्रम संयोजक सीता पाण्डेलाई  कृतज्ञता ज्ञापन गर्नु भएको थियो भने कसरि नेपाल ,भारत हुदै आफु अमेरिका पसेकोबारे संक्षेपमा मन्तब्य  राख्नु भएको थियो l डिसी नेपाल डटकमका संचालक रामहरी सुबेदी अनुपस्थित हुनु हुन्थ्यो l६ महिना अगि मात्र नेपालबाट अमेरिका आएकी बैनी तेजस्वी पाण्डेले अमेरिका आउदा रमाएको तर जीवन ब्यस्त देख्दा निरास लागेको भन्दै सबैलाई रमाईलो वातावरण बनाई दिएकी थिईन lकुनै पनि मानिसमा प्रतिभा हुन्छ र त्यसलाई बाहिर निकाल्नु पर्छ भनीन lछोटो समयमा नै डिसी क्षेत्रमा नाम चलाउन सफल तथा र हरेक कार्यक्रममा पुग्न भ्याउने ईनेपालीज डटकमका प्रमुखले विश्व राज थापाले धन्यबाद ज्ञापन गर्दै बिधुतिय पत्रिका बारे छोटकरीमा जानकारी दिनु भएको थियो l

प्रमुख अतिथिको मन्तब्य दिदै नेपाली राजदूतावासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले आयोजक लाई धन्यबाद दिदै दूताबास तथा आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नया बर्षको शुभकामना दिनु हुदै सम्मानित हुनेहरुलाई बधाई दिदै यसबाट सबैले सिक्नु पर्ने र सम्मानित हुनेहरुबाट समाजमा केहि योगदान मिल्ने छ भन्दै मन्तब्य टुंग्याउनु भएको थियो lधन्यबाद ज्ञापन गर्दै नेपालका पुर्व राष्ट्रिय खेलाडी तथा गैर आवाशीय संघ ( राष्ट्रिय समन्वय समिति )अमेरिकाका मिलन राईले १९८३ मा मलेसियामा भएको खेलमा आफु र त्यहाँ उपस्थित भएकाहरुको संस्मरण सुनाउदै एन आर एन एन अमेरिकाले नेपालमा जल बिद्युतमा लगानी बारे जानकारी दिनु भएको थियो भने हाल बिदेशमा बसेका नेपालीहरुलाई नागरिकतालाई निरन्तरता दिनु पर्ने कुराको आवाज संघले उठाई रहेको जानकारी गराउनु भएको थियो l

उक्त कार्यक्रमको सभापतित्व सन् १९६७ मा नेपाल प्रति अगाध श्रद्धा राख्ने द्वारा स्थापित उत्तर अमेरिका कै जेष्ठ गैर मुनाफा सामजिक संस्था अमेरिका नेपाल समाजका भर्खरै नव निर्वाचित हुनु भएका डा ठाकुर पुडासैनीले गर्नु भएको थियो भने वहाले मन्तब्य ब्यक्त गर्दै नेपाली समुदाय अमेरिकामा तिब्र गतिमा बृद्दि भै रहेको र हाल अझ नेपाली समुदाय राम्रो अवस्थामा रहेको छ भन्दै "सम्पूर्ण सदैब खण्ड खण्ड भन्दा बृहत हुन्छ" भन्दै उक्त संदेश दिनु भएको थियो lकार्यक्रमको दोश्रो चरणमा सांगीतिक साँझको श्री गणेश जुम्बा नृत्य तानिया फिलिप्सले गराएकी थिईन lनेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु द्वारा पनि उक्त नया बर्ष हर्षो उल्लासका साथ् सम्पन्न भएको थियो  lभलिवलका पूर्व राष्ट्रिय खेलका प्रख्यात खेलाडी तथा टोलि प्रमुख सुनिल चौधरीले राम कृष्ण ढकालको रिसाउदा पनि आफ्नै र मन पराउने हजार गरि दूई गीत गाएका थिए भने लोक गायक रामप्रसाद खनालले वर्तमान अवस्थामा देश र नेपालीहरुको खुट्टा तान्ने प्रवृति बारे चित्रण गर्दै कस्तो चलन हो ,केहि गर्न  नहुने र हो कि हैन हो गीत गाउनु भयो lपप सम्राट ओम बिक्रम बिस्टले पनि नचाउने गीत गाउनु भएको थियो र अन्य नव प्रतिभाकलाकार हरुले पनि आफ्नो कला प्रदर्शन गरेका थिए l

कार्यक्रम संचालन सिता पाण्डेले गर्नु भएको थियो भने उक्त कार्यक्रमको लागि भर्जिनिया ,वाशिंगटन डिसी र म्यारिल्याण्डबाट बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि,संचारकर्मी तथा लब्ध प्रतिष्ठित व्यक्तित्व हरुको गरिमा उपस्थिति रहेको थियो l
 
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork