?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

ए एन ए द्वारा प्राथमिक स्वास्थ्य सेवा केन्द्र (अस्पताल )लाई सहयोग
  
 
यहि मंसिर २१ ,२०६९ साल कोशी अंचल ,जिल्ला संखुवासभा ,चैनपुरमा ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ),ए एन ए का संचालक समितिका सदश्य फ्लोरिडाबाट प्रतिनिधित्व गर्नु हुने मिना शाक्यको पहलमा हाल अमेरिकामा रहनु भएका चैनपुरका दाजुभाई दिदीवहिनीहरुको सहयोगमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र चैनपुर लगायत ग्रामिण भेकका विरामीहरुको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले त्यहाँको आवश्यकता अनुसार शैया (बेड )लगायत अन्य सामग्री उपलब्ध गराउने कार्यक्रमको आयोजना अस्पताल सञ्चालक समितिले गर्यो । उक्त कार्यक्रममा १०(१० वटा शैया (बेड), म्याट्रेस,(गद्दा )तकिया, तन्ना र कम्बल (ब्लान्केट) हस्तान्तरण गर्ने कार्यक्रम सफलतापूर्वक उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । १० वटा सेटमा ए.एन.ए.बाट ५ सेट र अमेरिकामा रहनुभएका चैनपुरलाई माया गर्ने अन्य दाताहरुबाट ५ सेट सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता अस्पताल सञ्चालक समितिका सदस्य सचिव डा. लवराज लोहनी, प्रमुख अतिथि ए.एन.ए.का सदस्य मिना शाक्य, कार्यक्रमको सञ्चालन समितिका सदस्य गोपाल श्रेष्ठ, अतिथि तथा सहभागीहरुलाई स्वागत, समितिका सदस्य मुना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु साथै त्यहाँका प्रतिष्ठित समाजसेवीहरु उपस्थित हुनुभएको थियो । जसमा नेकपा(एमाले)का गाविस अध्यक्ष दिनेश श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रिय सचिव दिपेन्द्रमान श्रेष्ठ, नेकपा(माओवादी)का जिल्ला सदस्य कमला शर्मा, पूर्व जिल्ला सभापति तुलसी न्यौपाने, शंखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत शाक्य, समितिका ज्येष्ठ सदस्य नेत्र गौतम, अस्पताललाई विभिन्न ढंगले सहयोग पुर्याउँदै आउनु भएका स्व. श्री ज्योतिमान शाक्यका छोरा प्रफुलचन्द्र शाक्य, अखिल नेपाल महिला संघ केन्द्रीय सचिव तथा नेकपा(एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, विदेश विभाग सदस्य सुजिता शाक्य, सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोपाल गौतम हुनुहुन्थ्यो ।

कार्यक्रममा मन्तव्य दिने क्रममा वक्तहरुले शुभकामना तथा धन्यवाद र सहयोगको लागि प्रतिवद्दता दिनुको साथै यस्तो सहयोगहरु भविष्यमा पनि प्राप्त हुने अपेक्षा र साथै सुझावको रुपमा यस्तो सहयोगको लागि अस्पतालका सञ्चालक समिति तथा अस्पतालका जिम्मेवार व्यक्तिहरुलाई पहिले नै सरसल्लाह गरी आवश्यकताको पहिचान गर्न सके अझै राम्रो हुने कुरा गर्नु भएको थियो । अस्पतालको गुणस्तर वृद्दि र १५ सैयाको अस्पताल स्वीकृतिको लागि मन्त्रालयमा पहल भैरहेको जानकारी पनि पूर्व सभापति तुलसी न्यौपानेले गराउनु भएको थियो ।

ईस्वी सन् 1983 मा विश्वको सम्राट राज्य भनेर चिनिने ,अमेरिकाको न्यु योर्कमा स्थापना भएको ए एन ए सहरमा मात्र केन्द्रित नभई गाउँघरमा पनि पुगी सकेको छ lए एन ए ग्रामिण विकास परियोजना पनि नेपालमा दर्ता भै सहर र गाउँ दुवै क्षेत्रमा आफ्नो कार्य सुरुवात गरि सकेको छ l कार्यक्रममा ए एन ए का संचालक समितिका सदश्य तथा कार्यक्रमकी प्रमुख अतिथि मिना शाक्यलाई दोसल्ला ओढाई सम्मान समेत गरेको थियो ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork