?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाली जनसम्पर्क समिति जापानले स्व. नेता तामाङप्रति भावपूर्ण श्रद्धासुमन कार्यक्रम सम्पन्न
  
 

भष्टचारले ब्याकुल समाजमा, हाम्रा राजनीतिक पार्टी त्यसका उद्देश्य र निचोडमा बिचलीत जमात बीचका उदारहणीय हिलोमा फुलेको कमलको फुल जस्तै समाजबादी उच्च बिचार निष्टा त्याग सदैब अटुट बिचार जातीय सदभाब सहितको पहिचान, जातीय द्धन्द मेटिने निचोडका विचारक  नेपाली काँग्रेसका एक निष्ठावान,  इमान्दार तथा त्यागी नेताकारुपमा छबि बनाएका  स्व. भीम बहादुर तामाङको १३ औं पूण्यतिथिको दिन टोकियोमा नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
सभापतिको आसन ग्रहण कार्यबहाक अध्यक्ष नारायण प्रसाद सुबेदीले गर्नुभएको थियो/
सभापति नारायण प्रसाद सुबेदीले र महासमिति सदस्य महेश कुमार श्रेष्ट वाट स्वर्गीय नेताको तस्विरमा दिब्यज्वल ज्योति जलाई फूलको गुच्छासहित भावपूर्ण  श्रद्धाञ्जली अर्पण शुरु गर्नुभएको थियो। श्रद्धाञ्जली सभामा उपस्थित महानुभावहरुले स्व. नेता तामाङको तस्विरमा फूलको गुच्छासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो /
नेता तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली एवं सम्मान अर्पण गर्न नेपाली काँग्रेसको विदेश स्थीत क्रियाशील नेपाली जनसम्पर्क समिति जापानले उक्त श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।
उहाँ प्रति श्रद्धाभाव ब्यक्त गर्ने मानुभाबहरुमा यस कार्यक्रमका सभापति कार्यबहाक अध्यक्ष नारायण प्रसाद सुबेदीले कांग्रेसले उच्च विचार र आदर्शका धनी श्रदेय नेता गुमाएर जुन क्षति व्यहोरेको छ, त्यसरी नै आदर्शवादी नेपाली राजनीतिज्ञले आदर्शवादी नेता गुमाउन पुगेका छन् यो अपुरणीय क्षतिलाई आफ्नो जीवनमा वास्तविक रुपमा अनुशरण गर्न सके नेपाल र नेपाली जनताको समुन्नती र प्रगति निष्चित छ/ नेपाली जनता तथा आम पार्टीका नेताले तामाङको जीवनलाई निष्ठागत राजनीतिको पाठशालाको रुपमा ग्रहण गर्न सके स्वर्गीय नेता तामाङ प्रतिको सच्चा श्रद्धाञ्जली ठरिने छ भन्नु भयो/ महासमिति सदस्य महेश कुमार श्रेष्टले आदरणीय स्वर्गीय नेताको परिकल्पना सम्पन्न गर्न सके नेपालले नयाँरुप सहितको समाजबाद प्राप्त गर्न सकिने र यस्ता स्वर्गीय नेताको जिबनी र लेख अभिलेखीकरण गर्न सक्नु हाम्रो कर्तब्य हो भनाई राख्दै श्रदा सुमनका शब्दहरु व्यक्त गर्नुभयो / सस्थाका उपा-अध्यक्ष पासांग शेर्पाले तामांगको कोखबाट जन्मेर राष्टिय आबाजको प्रतिनिधित्व गर्ने खालको नेता जन्मनु भएको थियो आजको जनजाती आन्दोलनमा लाग्ने नेताहरुको लागि वहाँका बिचार र सोचाईहरु सदैब मार्ग दर्शन बनिरहने छ भन्नु भयो/महामन्त्री आनन्द बहादुर क्षेत्रीले प्रजातान्त्रिक आन्दोलनका लागि स्वर्गिय नेता तामाङको त्याग र बलिदान बारे चर्चा गर्दै उहाँको अवसानले नेपाली काँग्रेस पार्टीका लागि मात्र नभएर सिंगो मुलुकलाई नै अपुरणीय क्षती भएको छ  वहाँ राजनीतिक फाँटको लागि मरुभुमीको कुवा जस्तै अध्यन शिल व्यक्तित्व हुनुहुन्थ्यो भन्दै आफ्नो कार्यक्रम संचालनको क्रममा वहाँप्रति भाबपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो /  
कोषाध्यक्ष नबराज थापाले स्वर्गीय नेता आफ्नै गृह जिल्ला र राजनीतिमा आफु पनि उहाबाट प्रशिक्षित भएको हुदा उहाँको आदर्श नेपाली समाजमा छोडेको छाप आजका सर्बहारा बर्गका नेताका लागि पनि मार्ग दर्शन गरेको छ भन्नु भयो/ प्रबक्ता राजेन्द्र जमरकटेलले आदरणीय स्वर्गीय नेताको जीवनले भौतिक रुपमा अवशान प्राप्त गरे पनि वहांको आदर्श निष्ट त्याग र वहाँले अपनाएको राजनीतिक जिबन शैली समाजबादको अपहारियताको औचित्य हामी बिच जिवितै छोडेर जानुभएको छ त्यसको बढाउने र हुर्काउने जिम्मा तपाई हामीले आत्मा साथ गर्न सके वहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने थियो/ साथै वहाले जनप्रगति शिल मोर्चाका अध्यक्ष एबं साहित्य समाजका अग्रज बेलु थापाले रचित गरि पठाउनु भएको श्रद्धाञ्जली भाबपूर्ण कवितालाई बाचन गर्नु भएको थियो/ सल्लाकार रोशन के.सी. ले वहाले छोड्नु भएको सिद्धान्तलाई अक्षररुपी पालन गरेकमा हामीले मुलुकको परिबर्तनमा वहांको परिकल्पना देश फुलबारी हो बिभिन्न जातजातिका फुलहरु फुलाऔ भन्ने भावलाई बुज्न जरुरी छ भन्नु भयो/ महाधिबेशन प्रतिनिधि चिरन्जीबी थापाले वहाँको सम्मान स्वरूप टस्ट निर्मार्णको लागि नेपाली जनसम्पर्क समिति जापानले भूमिका खेल्न सके नेपाली कांग्रेशमा वहाँले गर्नु भएको योगदानको मरण उप्रन्त पनि कदर हुने थियो भन्नु भयो/ सदस्यद्धयहरु पेम्मा लामा, दिपक सुबेदी, बौद्धिक अग्रज गणेश प्रसाद नेपाल क्रियाशील सदस्यहरुमा दण्डपाणि कडेल, टिकाराम खरेल, सोनाम शेर्पा, पुरुशोतम पुरी, आई सी सी एन आर एन पहिलो महिला प्रतिनिधि गायत्री पौडेलले लगायत अन्य उपस्थित सबैले  भाबपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो/
कार्यक्रम संस्थाको महामन्त्री आनन्द बहादुर क्षेत्रीले संचालन गर्नु भएको थियो/ अन्तमा कार्यक्रमको सभापति कार्यवाहक अध्यक्ष नारायणप्रसाद सुबेदीले  कार्यक्रम समापन गर्नुभएको थियो।

फोटोहरुका लागि तलको लिङ्कमा क्लीक गर्नुहोलाः

http://www.nepalkoreanews.com/page.photos.php?article_id=1001291

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork