?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

टोक्योमा हुन गईरहेको प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता को सम्पुर्ण तयारि पुरा
  
 

यहि आउदो डिसेम्वर २ तारिख आईतबारका दिन थकाली सेवा समिति जापानको आयोजनामा जापानमा पहिलो पटक हुन गईरहेको प्रथम मैत्रीपुर्ण भलिबल प्रतियोगिता को सम्पुर्ण तयारि पुरा भएको कुरा संयोजक लेलिन भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।

बिज्ञप्तिमा अगाडि भनिएको छ, सहभागि १० टिम मध्येको प्रतियोगि एग्रुपमा थसेस जापान, कावासाकि युनाईटेड, म्याग्देली सञ्जाल, बलेवा युवा समाज, वुई फर अल र बिग्रुपमा गल्कोट समाज, नेपाल मगर संघ, गोल्डेन नेपाल युथ क्लब, नेपाल जापान युथ क्लब, आईएनसिजे बिच हुने प्रतियोगिताको टाईशिट यस अघि नै सार्वजनिक गरिसकेको छ र सोहि बमोजिम नै खेल हुनेछ । प्रतियोगितामा भाग लिनु भएका  खेलाडि तथा संम्बन्धित महानुभावहरुलाई खेलहुने दिनको निर्धारित समय १० बजे नै खेल शुरु गरिने भएकोले बिहानको ९:४५ बजे सम्म खेल मैदानमा उपस्थिति जनाएर सहयोग गरिदिनुहुन पनि अनुरोध गरिएको छ ।

आयोजकका तर्फबाट अध्यक्ष शरद कुमार गौचनका अनुसार जापानमा ऐतिहासिक कार्यको थालनि स्वरुप  मैत्रिपुर्ण भलिबल प्रतियोगिताको शुरुआत गरिएको र खेलको माध्यमबाट स्वच्छ प्रतिस्प्रधा र भाईचाराको भावना अभिवृद्धि गर्ने बिचार ब्यक्त गर्दै खेल निश्पक्ष र पुर्ण पारदर्शिता साथ खेलाईने पनि बताउनु भएको छ । त्यसको निमित्त दक्ष जापानी रेफ्रीहरुको तर्जुमा  संगै ब्यबस्थापन पक्षमा बिशेष जोड दिदै यसै प्रतियोगिताको अबसरमा भलिबल खेल संम्बन्धिका नियमहरु र संस्थाको कृयाकलापलाई समेटिएको  निर्देशिका  समेत प्रकाशन गरि बितरण गरिने पनि जनाईएको छ ।

 

स्मरण रहोस, नेपालका असाहय बृद्धावस्था ब्यबस्थापन तथा समाजिक कल्याण गुठि (आमाको घर) को सहयोगार्थ हुन गईरहेको यस प्रतियोगिताको प्रमुख अतिथ्यको लागि जापानको लागि नेपाली राजदुत महामहिम डा.मदन कुमार भट्टराई र बिशेष अतिथिको लागि नाकानो सिटि भलिबल एसोसियसनका अध्यक्ष तथा सभासद ईचिकावा मिनोरु ज्यु को पनि बिशेष उपस्थिति रहने छ । साथै यस प्रतियोगिता सम्बन्धि बिभिन्न संचार माध्यम तथा पोष्टरहरु प्रकाशन गरि सुचना सार्वजनिक गरिएको भएपनि पुन आयोजकको तर्फबाट जापानबासि सम्पुर्ण नेपालीहरुलाई खुल्ला निमन्त्रणा गरिएको छ ।

 

खेल हुने मिति, स्थान र समय
मिति : २०१२ डिसेम्वर २ तारीख (आईतबार)
समय : बिहानको १०:०० बजेबाट
स्थान : सागिनोमिया टाईकुकान (ईन्डोर खेल मैदान)

स्टेशन : सागिनोमिया (सेईवु सिन्जुकुलाईन), स्टेशनबाट ३ मिनेट मात्र

ठेगाना :  ३-१-१३ सिरासागि नाकानो-कु टोक्यो १६५-००३५ जापान

टेलीफोन : ०३-३३३७-१७७१ (खेल मैदान)

प्रवेश : निशुल्क

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork