?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पैसा केवल साधन हो सबैभन्दा ठुलो धन त हाम्रो स्वास्थ्य हो
   मनोज डाँगी
 

जीवनको नयाँ शुरुवातीमा आफ्ना जवानीका साथीहरु सँगको बिछोड, घर परिवारबाट टाढीनु, पैशा कमाउने महत्वकांक्षा असिमित हुनु, अल्कोहलको नसाले सिमा नाघ्नु, यौन सन्तुष्टिका आकांक्षाले धैर्‍यता टुटाउनु, उच्च शिक्षाको बाबजुद प्रबाशी भूमिमा कडा परिश्रमको पिडाले बिरक्त हुँनु नै डिप्रेशन र आत्महत्याका प्रमुख कारण हुँन सक्छन्

धेरै नेपालीहरुको सपना बोकेको देश दक्षिण कोरियाको पर्खाइमा बेरोजगार यूवाहरु लालाहित देखिन्छ ।  नेपालको जागिर मायाँ मारेर आउने धेरै छन कोरियामा । साना तथा मझौला कारखानाका कठिन काममा नेपाली यूवाहरुको बाक्लो उपस्थित छ भने कृषि र फिसिङ्ग को क्षेत्रमा पनि मानसिक तथा श्रम शोषणको समस्या भोग्ने पनि प्रशस्त भेटिन्छन् । नेपालमा रोजगारको अवस्था नहुँदा केहि नगन्य यूवाहरु आफूले कठिन परिश्रम गर्नुपरे पनि संतुष्ट भेटिन्छन कोरियाको काम र ब्यावहार प्रति । उच्च शिक्षा हाँसिल गर्ने र ब्यापार ब्यावसाय गर्नेको संख्या पनि प्रशस्त छ । कोरियन नागरिक सँग बिवाह गरेर खुसि र सुखि जीवनको सपनालाई संगालेका तर निकै कष्टपूर्ण जीवन शैलिमा पश्चाताप गर्ने नेपाली चेलीहरुको पिढाले समाधानको बाटा खोजिरहेको छ ।

नेपालमा शारीरिक, मानसिक रुपमा पूर्ण स्वस्थ्य यूवाहरु किन आत्माहत्या सम्मको कठोर निर्णयमा पुगे ? यसको बास्तविक कारण पत्तागलाई भविश्यमा यस्ता घटनाहरु दोहोरिन नदिने तर्फ यहाँका सामजीक संस्था र बिषेशत नेपाल सरकारका संबन्धित निकायको ध्यान केन्द्रित आवश्क देखिन्छ । समस्या परेका नेपालीहरुको कम्पनी, हस्पिटल, लेवर अफिस, इमिग्रेसन र कानूनी कार्यालय सम्म भाषा अनुबाद गर्दा देखेका समस्यालाई आफ्नै समस्या ठानेर समिक्षात्मक बिश्लेसण र समाधानको उपायहरुको बारेमा नेपाल सरकारको ध्यानाकृष्ट गर्दै कोरियाको सपनामा लालायित यूवाहरुले ध्यान दिनु पर्ने बिषेश आधारहरु उल्लेख गर्न गइरहेको छु ।

कोरियनहरुले बिदेसी कामदारहरुको शरीर भन्दा काम धेरै प्यारो ठान्दछन् । जती जानो त्यति गाह्रो धेरै जान्दा झन गाह्रो छ कोरियको काम । नेपालीहरुको राम्रै छाप छ कामगर्ने ठाउँमा । उनिहरुले काम गरेका ठाउँमा, फस्ट इम्प्रेशन इज द लाष्ट इम्प्रेशन को सिद्धान्तले काम गर्दा धेरै नेपालीहरु शारीरिक असक्त भएर बसेका छन् । किनकी शुरुको दिनमा जति काम गरियो त्यति नै काम गर्न बाध्य बनाइने हुँदा आफ्नो स्वास्थ्यको ख्यालगरेर मात्र काम शुरु गर्नु पर्दछ । त्यसो भन्दैमा अल्छि र ठग प्रबृत्तिले पनि टिम वोर्कमा समस्या आउन सक्छ । कोरियन मालिकहरु, उनीहरुले भनिसक्दादायाँ-बायाँ नसोची काममा दौडिनेलाई बढी रुचाउने तर आफ्नोसोंच अनुरुप नभए झनक्क रिसाउने सन्कि खालका हुन्छन ।कम्पनीमा छिरेको पहिलो दिनमै अरु सरह काम गरोस भन्ने चाहना उनीहरुको हुन्छ, त्यसैले आफूले गर्ने कामको बारेमा अरु कामगरिरहेका साथिहरुसँग सोधेर साबधानीपूर्वक गर्नुपर्दछ । बिदेशी कामदारसँग कोरियन भाषाको ज्ञान कति छ, सम्बन्धित काम पहिला गरेको छ छैन, शारीरिक क्षमता आदिको मूल्याङ्कन बेगर एकोहोरो "गर" मात्र भन्नाले शुरुका दिनमा मानसिक असर पर्ने हुँदा नेपाल ई पि यस शाखाले गराउने भोकेसनल् प्रशिक्षणामा नै यस्ता बिषयहरु समेटनु आवश्यक छ । काम गर्दा सुमसुम्याउने र उसकै काममा ढाड सड्किंदा भने घृणाको दृष्टि बोकेका कोरियन धेरै छन । नेपालबाट आएका अधिकांश युवाहरु उच्च शिक्षा हासिल गरेका हुँदा कामको सिलसिलामा आपसि तालमेल भन्दा पनि ब्यावहारिक मतभेद प्रशस्त हुँने गर्दछ । जटिल र पूर्णरुपमा खतरा भएका ठाउँमा साबधानिका उपायहरु प्रयोग नहुँदा केही नेपालीले ज्यान गुमाएका घटनाहरु पनि छन कोरियामा ।

बिदेशी यूवाहरुमा भाषिक, शारीरिक, मानसिक समस्याहरुको समाधानको लागी आधारभूत शिक्षाको कमि देखिन्छ । काम कति गाह्रो हुन्छ भनि पूर्व जानकारी बेगार नै कसले कति थाप्यो भन्ने तिर धेरैको ध्यान केन्द्रित  हुँदा समस्या झन थपिने गरेको छ । खानपान र बसाई देखि कृषी र फिसिङ्ग क्षेत्रमा अलि बढी समस्या देखिन्छ । यसरी जीवनको नयाँशुरुवातीमा आफ्ना जवानीका साथीहरु सँगको बिछोड, घर परिवारबाट टाढीनु, पैशा कमाउने महत्वकांक्षा असिमित हुँनु,अल्कोहलको नसाले सिमा नाघ्नु, यौन सन्तुष्टिका आकांक्षाले धैर्‍यता टुटाउनु, उच्च शिक्षाको बाबजुद प्रबाशी भूमिमा कडा परिश्रमको पिडाले बिरक्त हुँनु नै डिप्रेशन र आत्महत्याका प्रमुख कारण हुँन सक्छन् । त्यसैले "पैसा केवल एउटा साधन मात्र हो सबै भन्दा ठूलो धन भनेको हाम्रो स्वस्थ्य हो" भन्ने चेतनाको बिकाश गर्न बिशेष पहलको जरुरी देखिन्छ ।

केहि बिद्यार्थी र ठूलै लगानी गरेका ब्यापारीलाई कोरियन इमिग्रेसनले फर्काएका घटनाले आउँदा दिनमा यहाँको नियम कानुनको बारे थप जानकारी लीनुका सथै किन हामी अपहेलित छौ भन्ने तिर पनि सबको ध्यान केन्द्रीत हुनुपर्ने देखिन्छ । आफ्ना समस्याहरुको बारेमा नेपाली दूताबासले केहि गरेन भन्ने गुनासाहरु पनि धेरै छन् । बिबाह गरेर आउने चेलीहरु पनि समस्याले जटिल रुप लिनु पूर्व नै सम्वन्धित निकायसँगपरामर्श गरेर अगाडी बढेको खासै पाइँदैन । कसले कति कमायो भन्दा मैले कति बचाएँ ? नेपाल छोड्दा जुन शारीरिक स्वस्थता थियो, त्यहिरुपमा नेपाल फर्किनेले मात्र परिवार र देशको लागी अरु धेरै कमाउ सक्छन भन्ने बुझ्नु जरुरी छ । त्यसैले सकारात्मक सोंच पनि समाधानको पहिलो उपाय हुन सक्दछ । एक्यबद्धता मासिक मङ्सिर अंक बाट साभार

मनोज कुमार डाँगी (एन.आर.एन कोरियाका कार्यसमिति सदस्य)

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork