?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा आत्महत्या एक बिष्लेषण
   कमलप्रसाद अर्याल
 

विभिन्न मिठा सपना बोकेर वैदेशिक रोजगरीमा सम्पति जोढ्ने रहरले बिदेशिएका नेपली नगरिकहरूको आत्महत्याको घटनाले बिकराल रूप लिएको छ।सम्पनहरूका निम्ति नेपलमा केही लगनी गर्दा पनि जीवन निर्वाह हुन्छ तर बिपन्न वर्गका निम्ति बिदेशिनू वाध्यता हो ।इ पि एस अन्तर्गत कोरिया गमन सहज भएता पनि कोरियाको बुहार्तन सहनू निकै मुस्किल कार्य हो। जसले गर्दा मनसिक सन्तुलन ठिक नहुनु, हिनता बोध हुनु, आत्मग्लानी हुनु जस्ता करणले मानसिकता अस्थिर भैरहेको हुन्छ। यस समस्याको समधनहेतु सरकरले प्रतिनिधिसमेत खटाएको कुरा प्रकाशमा आएको छ। लेखक स्वयम् इ पि एस अन्तर्गत कोरिया बसेकाले अफ्ना अनुभव यसअनुसन्धान कार्यकानिम्ती सहयोग हुने विश्वास लिएको छु ।जस्ले समस्या भोगेकोछ ऊ नै वास्तविक अध्यता हुन सक्छ ।किनकी ऊ स्वेयम भोक्ता हो वीरक्तिएका बेला आफ्नो पनि तेही मनशिकता आउने गरेको थियो यस्तो हेला तिरस्कार सहन कसरी गरु नेपाल जाऊ भने हुतिहारआ भन्लन भन्ने डर यहाँ काम गाह्रो भन्दा पनि हेपाह प्रबृती अति पिडादाइ हुने गर्द छ ।

दोस्रो कारण हो, संयुक्त परिवारको ढाचा बाबु, आमा दिदी बहिनी नता गोताबाट हुने आलोचना फलनले पत्नीलाई मात्र सम्पत्ति पठायो जस्ता कुराले मन अलि निराश बनिरहेको हुन्छ । कि दाजु भाइमा बाढ्नु पर्ने कुरले अलिकति भव्विस्यकलागि साची राखु भन्दा पनि अनेक आलेचना सहनु पर्दछ । यो नर्क जस्तो विदेश बसेर जीवनमा पुरनो अवस्था नै रह्यो भने के सार भयो र जस्ता प्रश्नहरु जन्मन्छन ।परिवारबाट माया प्रेम पाउनु पर्ने अवस्थामा मनशिक तनाव सहनु पर्ने हुन्छ बिदेशमा सजिलै पैसा फल्छ भने सोच ले रुदै लाश बुज्नुपर्ने सम्भबित दुर्घटनाको ख्याल गर्दैनन नेपाल बस्ने आफ्नाहरुले यो अर्को कारण हो ।

प्रेमी प्रेमिका सँगको वियोग्, धनको अभावमा यूगलका रहर पूरा भएका हुँदैनन धन कमाएर मनग्य आनन्द दिउला भन्दा भन्दै पोइल जाने नयाँ प्रेमी प्रेमिका खोज्ने जस्ता कारणले मनमा ठेस पुग्न जान्छ र अस्ता घटना हुने गर्दछन कोरियनहरूको विदेशी श्रमिकलाई हेर्ने दृस्टिकोण पनि अलि तुच्छ हुने गर्दछ ।गरीबीले गर्दा आएका देशमा गतिला दिमाग भएका नेता नहुँदा बिकासमा पछि परेका दिमाग नभ्एका, जतिपनि काम गर्न सक्छन ब्यवसाइक हिसाबले यन्त्र सरह्को ब्यावहाँर गर्ने,कम काम हुँदा सबैको काम १ जनालाई गर्न लगाउने कोरियनहरू हासेर जिस्किएर बस्ने,गाली गलौज गर्ने, पिट्ने, मनशिक तनव दिने जस्ता कार्यहरु प्रेरक बनेका हुन्छन ।मनव अधिकार र कोरियन कनूनको ज्ञान नहुँदा सबै कुरा सहनु पर्छ भनिन्छ ।विदेशी हक हीतको सुरक्षा गर्न खोलिएका संघ सस्थाबाट पनि जिम्मेवारपूर्ण सहयोग ,सल्लाह र सुझावको अभावमा आत्महत्याको विकल्प देखिन्न । हिंड्ने गोरूको पुच्चार निमोठ्ने नाग्लो ठटाएर हात्ती तर्सौउने वा बुहारी कुटेर छोरी तह लगाउने रुपमा बिदेशी कमदार को प्रयोग हुँदा यो समस्या सिर्जना भएको हो ।

कोरियामा भएका घटनाको पूरा विश्वास गर्ने नेपालले खास अनुसन्धान नगर्ने गर्दा कर्तब्य ज्यानका घटना पनि आत्महत्यामा परिणत हुनसक्छन ।धन कमाए पनि कोरिया सहज बसाइ कसैको नहोला । नेपाली साथीहरु जिल्ला जिल्लामा विभक्त छन्, राजनीतिक रुपमा विभजित छन ।एक आपसमा सहयोग,सदभाव, सहकार्यता नेपालीको सस्कार होइन भने जस्तो लाग्छ, किनकी देशको जुन दशा छ यहाँका संघ सस्थामा पनि त्यही सस्कर आएको छ ।

पिड्कको समर्थन मा पीडितको उपहास गर्ने साथीहरू सँग बस्नुपर्दा अर्को मनसिकता दुर्बल हुन जान्छ र हत्महत्या को रुप लिन्छ ।देशको समस्या समाधान गर्न नसक्ने हुतिहारआ सरकारले विदेशी कामदार को हितमा केही गर्ला भन्ने कल्पना गर्नु बेकार भए पनि अफूले जाने, बुजेको,र भोगेको यथार्थ प्रकाशमा ल्याउनू कर्तब्य हो भन्ने लगेको छ ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork