?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कैदी व्यवस्थापन आवश्यक
   Best Article
 
महान्यायाधिवक्ताको कार्यालयले सदरखोर डिल्लीबजारमा गरेको अनुगमनबाट २ सय ५० कैदी सुत्ने ठाउँको अभावमा खाटमुनि सुत्न बाध्य भएको पायो। उसले यही कारण शौचालय, खाने र बस्ने स्थानसमेत अभाव भएको वस्तुस्थिति पनि निरीक्षण गर्यो। र, यसको प्रमुख कारणमा क्षमताभन्दा ३ गुना बढी कैदी राखिनु ठम्यायो। १ सय ८० कैदी क्षमताको यो कारागारमा ६ सय ७१ जना राखिनु नै समस्या निम्तिनुको मुख्य कारण देख्यो।

कुनै अभियोगमा अदालतले कैद सजाय तोकेपछि त्यो अवधि भुक्तानका लागि कारागार पठाइने चलन धेरैअघिदेखि चल्दै आएको हो। खासगरी कारागारलाई पछिल्लो समय सजायस्थलभन्दा पनि सुधार गृहका रुपमा विभिन्न मुलुकले व्यवहार गर्दै आएका छन्। जबकि पहिले-पहिले र अहिले पनि केही सीमित घटनामा कारागारलाई यातना गृह ठान्दै त्यहीअनुरुप व्यवहार गरिँदै आएका समाचार पनि सार्वजनिक भइरहेका छन्। शासक र सुरक्षा निकायको बुझाईमा कमी, रिस साँध्न गरिने प्रतिशोध र मानव अधिकार तथा मानवीयताप्रतिको ज्ञान अभावमा यस्ता घटना भइरहे पनि वास्तवमा यो सही होइन।

कुनै अभियोगमा दोषी देखिएपछि कारागार बस्नुपर्ने अदालती आदेश आफैंमा सजाय हो। त्यसैले कारागार छिरेपछि उसले राम्रोसँग बस्न, खान, सुत्न, शौचालय प्रयोग गर्न, पढ्न र स्वास्थ्योपचारबाट वञ्चित हुनु मानव अधिकारको ठूलो हनन् हो। कुनै अभियोग प्रमाणित भएर कारागार बस्नुको अर्थ उसले जुनसुकै सजाय सहनुपर्छ भन्ने हुन सक्दैन। त्यसैगरी कारागार परेकै कारण पढ्ने, लेख्ने, उद्यम गर्ने र प्रगतिका अन्य अवसरबाट वञ्चित गराइनु पनि अनुचित हुन्छ।

यस्तो अवस्थाले कारागार सुधार गृह नभई यातना गृहमा परिणत हुन पुग्छ। जसका कारण कैदी सुध्रने वा अपराधप्रति प्रायश्चित गर्ने भन्दा पनि झन् उग्र, निराश र आपराधिक क्रियाकलापप्रति उत्साहित हुने वातावरण सृजना हुन पुग्छ। जबकि सुधार गृहको उद्देश्य उसलाई सुध्रन अवसर दिने, यसका लागि परामर्शलगायत्का उपाय अपनाउने र आइन्दा यस्तो गर्दिन भन्ने अवस्थामा पुर्याअउने हुनुपर्छ। अहिले सदरखोरमा देखिएको अवस्थाले सुधार गृहको अवधारणाको प्रतिनिधित्व गर्न सक्दैन। उल्टै वर्तमान समयमा पनि कैदीले खाटमुनि सुत्नुपर्ने अवस्थाले राज्य व्यवस्थालाई गिज्याइरहेको हुन्छ। सदरखोर त एउटा उदाहरणमात्र हो। नेपालका ७३ कारागारमध्ये केही पहाडी र हिमाली जिल्ला छाडेर प्रायः सबैको अवस्था यस्तै हो। जनसंख्या वृद्धिसँगै अपराध बढिरहेको छ तर त्यही अनुपातमा कारागार र कारागारको क्षमता भने वृद्धि हुन सकेको छैन। यही कारण भएकै कारागारमा सबै कैदी राख्नुपर्ने वा बस्नुपर्ने बाध्यता छ। यही बाध्यताले कारागार प्रशासन र कैदीलाई तनाव दिएको छ। सीमित स्रोत धेरैलाई बाँड्नुपर्दा यस्ता समस्या आइलाग्नु स्वाभाविकै पनि हो।

कुनै कारागारमा भित्रै छाता ओढ्नुपर्ने अवस्था छ भने कुनै कारागारमा सुत्दा कोल्टे फेर्नसमेत नपाइने अवस्था छ। त्यसैगरी कुनैमा पालैपालो खाना बनाउनुपर्ने बाध्यता छ भने कुनैमा पानी लिन खोलामा जानुपर्ने अवस्था छ। त्यसैले कारागारको क्षमता अभिवृद्धि गराउने, भएको सेवालाई स्तरीय पार्ने, शौचालय, खाने, बस्ने, पुस्तकालय, सुत्ने जस्ता सामान्य विषयमा विशेष ध्यान दिने जस्ता कार्यलाई राज्यले तत्काल प्राथमिकता दिनुपर्छ। साथै आपराधिक क्रियाकलापबाट उनीहरुको सोच रुपान्तरण गराउने र पश्चातापको भावना जगाई सुधारतर्फ अग्रसर बनाउने परामर्शजन्य उपाय पनि अवलम्बन गर्नुपर्छ। यस्तो अवस्थामा सुधार आए वा सुध्रन सक्ने सम्भावना बढी भएका कैदीलाई एउटा निश्चित अवधिको कैद भुक्तानपछि छाडिदिने व्यवस्था पनि गर्न सकिन्छ। यो व्यवस्थाले कैदी घटाउन सघाउँछ र थोरै भएपछि स्रोत र साधनको समस्या न्युनीकरण हुन सक्छ। त्यसैले राज्यले कारागार व्यवस्थापनमा ध्यान दिइहाल्नु जरुरी छ।

Source: Nagarik News.
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork