?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाल सम्वत कसरी प्रयोग गर्ने ?
   लब लाल प्रधान
 

नेपाल सम्बत ११३२ बर्ष पहिले भक्तपुरको शंखधर साख्वा बाट उसबेलाको राजा राघब देवको आज्ञा अनुसार नेपालको कार्यालयहरूमा चलाईएको थियो । यो लुनार क्यालेण्डर थियो, जस्मा एक औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास भनिन्छ । १२ औंसीको एक बर्ष हुन्छ ,त्यसैले ३५४ दिनको एक बर्ष हुन आउँछ । तीन बर्षको एक चोटी अनला महिना अथवा पुरुषोतम महिना, १३ औ महिना हुन आउँछ । त्यस बेला सूर्यले पृथ्बीलाई परिक्रमा गर्दछ भन्ने बिश्वास थियो । तर पछि बैज्ञानिकहरूले पृथ्बीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने प्रमाणित गरे । त्यसबेला देखि नै १२ औंसी को एक बर्ष नभै पृथ्बीले सूर्यलाई परिक्रमा गर्ने एक चक्करलाई लाग्ने समयलाई बर्षको परिभाषा दिईयो । त्यसबेलादेखि संसारभर यही नियम लागु भयो । तर नेपालमा यातायात, दुर संचारको कमीले नेपाल सम्बत लागु गर्दासम्म त्यस्को प्रभाब नेपालमा परेको थिएन र तिथी नै गते जस्तो प्रयोग गरी नेपाल सम्बत चलाईयो । महिनाको नामाकरण सो महिना अनुसार हावापानी सुहाउने र संस्कृतिको आधारमा, पहिलो अक्षर तोकी बनाईयो, जस्तै ला भनेको महिना, छला भनेको त्यो सम्बतको पहिलो महिना हुन आउँछ ।

कछला
नेपाल सम्बतको पहिलो महिनालाई करुणामयला भनिन्छ कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथबा नयाँ बर्ष भनिन्छ ।


थिंला
सर्ग थिंगुला, आकासमा धेरै ताराहरू देखिने, आकास छर्लंग हुने महिना भनिन्छ ।


पोंहेला
पों (असिना) र हिउँ पर्ने जाडो महिना भनिन्छ ।


सिल्ला
पहिला पहिला बिफरले मानिसहरूलाई सताउँदथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जस्बाट सिल्ला हुन गयो । सो महिनामा सरस्वतिको पूजा पनि गर्दछ । यही दुईवटा मानीबाट सिल्ला बनेको भन्न सकिन्छ ।

चिल्ला
चिरस्वायगुला, फागु पुणिर्मा, बसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।


च्वला
च्वलापुन्हि, जामाच्वपुन्हि, बालाजुको मेला । त्यो एक दिन मात्र, बर्षको एक दिन नागार्जुन टुप्पा जामाच्व, जहाँ बुद्धको स्तुप राखेको छ र जान दिन्छ । यो कसैको कुल देबताको रुपमा पनि लिईन्छ । त्यसैले च्व भनेको पहाडको टुप्पो हो । त्यसैले जामाच्वला हो ।


बछला
बिक्रम सम्बतको पहिलो महिना मानिन्छ ।


तछला
तथागतछला भन्न सकिन्छ, तथागत भनेको बुद्ध हो । बुद्ध सम्बतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।


दिल्लाः
आजकाल दिल्ला भनिन्छ । यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) भनिएको छ ।


गुँला
गुँ भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरू बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपुणिर्मा जस्तो घर पबित्र गर्ने को रुपमा लिईन्छ ।


त्रँला
त्रँसी थनिगु लिंग ठड्याउने, त्रँ ईन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।


कौला
कौला भनेको केही खाने अथबा भोज खाने महिना याने यो महिनामा दशै पर्दछ ।


ज्योतिष शास्त्र अनुसार सूर्योदय समयमा बार, गते फेर्दछे, महिनाको शुरुवात, बर्षको शुरुवात गर्दछ र यसबेलाको तिथी लाई दिनभरीको तिथी मानी, यही अनुसार चाडको तिथी तोक्दछ ।

जुनसुकै तिथी बिहान, दिउँसो, बेलुका , राति जुनसुकै समयमा शुरु हुन सक्छ । त्यसैले यो दिन भन्न सकिदैन, तर हामी सबै चाड, जन्म दिन, श्राद्ध ईत्यादी सबै तिथीबाट नै गरिन्छ, जस्को लागि दिनको जरुरत पर्दछ । त्यसैले हजारौं बर्ष पहिलेदेखि सूर्योदय समयको तिथीलाई नै दिनभरीको तिथी मानी चाडहरू यही तिथीबाट तोकिन्छ । यसलाई ज्योतिष शास्त्र को ब्यबहारिकता मानिन्छ । तर आजकाल बिहानको लागि बिहानको तिथी, दिउँसो पूजा गर्न दिउँसोको तिथी, राति पूजा गर्न रातिको तिथी लिन थालिएको छ । यो छोडी ब्यबहारिकता अपनाउँ ।

लुनार क्यालेण्डर हाम्रो संस्कृति, समाज लाई नभई नहुने हो । यो समाजमा चलिराखेको थियो, चलिराखेको छ, र चलिराख्नेछ । यो बिगार्न सकिदैन । अहिले पृथ्बीले सूर्यलाई एक चक्का घुम्ने समयलाई एक बर्ष मानिन्छ । बिक्रम सम्बत अनुसार ३६५।२५८६ दिन प्रथम आर्य सिद्धान्त अनुसार एक बर्ष मानिन्छ। तर सूर्य मेष राषिमा पस्ने दिन अथबा दिन रात बराबर हुने दिन २४ दिन अगाडी सरिसकेछ, अथबा चैत्र ४ गते सरेको छ । ईस्वि सम्बत अनुसार एक बर्षको ३६५।२४२५ दिन मानिन्छ । दिन रात बराबर हुने दिन (भर्नल ईक्वीनक्स दिन) मार्च २१ लाई मान्दछ, तर अहिले सो दिन मार्च १७ मा सरेको जस्तो छ । अब सायद एक बर्षको ३६५।२४२४ दिन गरेमा झन नजिक जानेछ ।


बिक्रम सम्बतमा सुर्य एक राशि बस्ने दिनहरूलाई एक महिना मान्दछ । तर हरेक बर्ष त्यही महिनाको दिनहरू २९,३०,३१,र ३२ मा बदल्न सक्दछ । तर ईस्वि सम्बतमा महिनाको दिनहरू तोकिएको छ, सो सूर्य, चन्द्रमामा भर पर्दैन । यो तोकिएको दिन महिना अति सजिलो, र ब्यबहारिक देखिन्छ । यस्ले टेक्नीकल्ली, बैज्ञानिक काममा एकदम फाईदा छ । बिषेश गरेर स्टान्डर तथ्याकं, अचल तथ्याकं बनाई दिन्छ । जस्ले हरेक घडी, मोबाईल, लाय्पटप, कम्प्युटरहरूमा अटोमेटिक तारिख बदल्ने गरी मिलाईन्छ, तर यो बिक्रम सम्बतमा सम्भब छैन, त्यसकारण तोकिएको महिना हुनु अति आबश्यक हुन आउँछ ।


हाम्रो नेपाल सम्बत क्यालेण्डर जस्ताको त्यस्तै राखि, बिक्रम सम्बतमा जस्तै सोलार क्यालेण्डरको रुपमा ३६५ दिनको एक बर्ष हुने गरी, तोकिएको दिनको महिना हुने गरी, महिनाको नाम सोही नेपाल सम्बतको महिनाको नाम राखि, नयाँ बनाई नेपाल सम्बतको सिस्टर क्यालेण्डर जस्तो सहायताको लागि बनाउनु छ । यस्को लागि लिप योर महिना हुनु पनि जरुरी छ । सिल्ला महिना फेब्रुररीमा पर्दछ । लिप योरमा सिल्लामा दिन थप्ने, यदि थपेको दिन र फेब्रुररी २९ एकै दिन पर्‍यो भने, हरेक तारिख तास् मा बदल्न सजिलै संग सकिन्छ । त्यो बदल्दैन, लिप योर दिनले असर पर्दैन । कछलाथ्व प्रतिपदा न्हूदँ अक्टोबर १९ देखि नोभेम्बर १६ को बीचमा पर्दछ । त्यसैले बचिको अक्टोबर ३० लाई कछला १ बनाउनुमा पनि उत्तम देखिन्छ । त्यसैले यदि अक्टोबर ३० लाई कछला १ गर्‍यो भने र मेजर आक्सीस र माईनर आक्सीसमा पर्ने महिना, सबभन्दा लामो दिन हुने महिना, दिन र रात बराबर हुने महिना, सबभन्दा छोटो दिन हुने महिना र पहिलो महिना ३१ को गर्ने, अरू सबै ३० को महिना गर्ने । यसो गरेमा ईस्वी सम्बत भन्दा सजिलो र झन ब्यबहारिक हुन जान्छ ।

जस्तै
कछला ३१
थिंला ३०
पोंहेला ३१
सिल्ला ३०
चिल्ला ३०
च्वला ३१
बछला ३०
तछला ३०
देला ३१
गुँला ३०
त्रँला ३०
कौला ३१

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork