?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोलोराडोमा खेलकुद प्रतियोगिता संगै समर पिकनिक सम्पन्न
  
 

नातिबाबु भट्ट
जुलाई १४ ,२०१२

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट, एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक शनिबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा कोलोराडोको नर्थग्लेन सिटी स्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै तिनसय नेपालीहरुको उपस्थिती रहेको थियो । पिकनिकमा विशेष अतिथीको रुपमा नर्थग्लेनकका मेयर जोईक डाउन्नीङ को उपस्थित रहेको थियो । विशेष अतिथीको आसनबाट बोल्दै जोईकले बिगत धेरै बर्ष अगाडी देखि रकिमाउन्टेनले यस पार्कमा कार्यक्रम आयोजना गर्ने गरेको भएपनि यसरी भेटहुने मौका मिलेको थिएन । आज मौका मिल्यो, धेरै प्रकारका नेपाली खानाको श्वाद चाख्नुको साथै यती धेरै नेपाली दाजुभाई, दिदीबहिनीहरु संग चिनाजानी गर्नेमौका पाएकोमा आफुलाई धेरै खुशी लागेको बताईन । आगामी दिनमा यस्ता कार्यक्रमले नेपाली तथा अमेरीकी समुदायमा बिच सद्भाव बढाउदै जाने र सहयोग आदान प्रदानगर्न समेत सजिलो हुने धारण ब्याक्त गरिन । कार्यक्रममा आयोजक संस्थाको समन्वयमा जुलाई ७ देखी सञ्चालन भएको खेलकुद प्रतियोगिता बास्केटबल, सकर, गल्फ, टेनिस, भलीबल लगायतका खेलकुदका बिजयी प्रतियोगीहरुलाई संस्था अध्यक्ष शुरेन्द्र श्रेष्ट र अतिथी डा. बिजयराज शर्माबाट संयूक्त रुपमा ट्रफी प्रदान गरि सम्मान गरिएको थियो ।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका ब्याक्तिको उलेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाली पहिरन लगाएर आउने मानीसहरुको उपस्थिती भने सुन्य नै थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै सुरीलो नेपाली संगीतका साथ रमाई रहेको देख्दा आफुलाई नेपालमै भए जस्तो भान हुन्थ्यो । कार्यक्रममा गायक नीर्मला श्रेष्ट, शुरेस श्रेष्ट, रेनुका श्रेष्ट लगायतका कलाकारहरुले सुरीलो गीतगाएर सहभागीलाई मनोरन्जन प्रदान गरेका थिए । सोही कार्यक्रममा बाल कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यसै गरि बाल बालिकाहरुलाई थप मनोरन्जनका लागी बेलुन फुटाउने, डोरी तान्ने खेल प्रतियोगीता समेत आयोजना गरिएको थियो ।

नेपालीहरुको लगानीमा कोलोराडोमा रहेका २० वटा रेष्टुरेन्टहरुले कार्यक्रममा सहभागी सबैलाई बिभिन्न स्वादका खाना निःशुल्क उपलब्ध गराएर सहयोग थिए । कार्यक्रममा नेपाल रेडक्रसका उपाध्यक्ष अजितकुमार शर्माले अमेरीकामा आई यती धेरै नेपाली जमघट भई एक आपसमा समन्वय बढाउन यस्तो कार्यक्रम गरेको देख्न पाउंदा आफुलाई धेरै खुशीलाएको बताए । आगामी दिनमा रकिमाउन्टेन र नेपाल रेडक्रस एक आपसमा हातेमालो गर्दै मातृभुमी नेपालको बिकासकोलागी जुटन सबैलाई आग्रह गरे ।

यसैगरी रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्टले कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई धन्यबाद दिंदै नेपालीहरु बिच एक आपसमा सद्भाव बढाउन तथा नेपाल र नेपालीको सांकृती र पहिचाहन जोगाई राख्न यस्तो कार्यक्रम आयो जना गरेको प्रष्ट्याए ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork