?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
   पुरु जोशी
 

संक्रमण कालको यो घडीमा बिदेश घुम्दैछन् १४ सभासदहरु

१४ युवा सभासद भारत जाँदै

देश संक्रमण कालमा गुज्रिरहेको छ । संविधान बनाउंछु भनी अनेक सुविधाहरुका साथ मासिक पचासौं हजार तलब खाई जनतालाई लुटिरहेका छन् यी ६०१ जना सभासदहरु । जनताको सुख सुविधाका लागि संविधान बनाउने त कता हो कता उनीहरु आफ्नो स्वार्थ पूर्ति मात्र गरिरहेका छन् । देशका ठुला दल भनाउंदा तीन दलहरु जहिले पनि केही न केही कुराहरुमा अडीग भई सहमति गर्नमा ढिलाई गरिरहेका छन् । खास के कुरामा सहमति नभएको हो त्यो जनतालाई बताउंदैनन् र जहिले पनि २ हप्ता पछि सहमत हुन्छ १ महिना भित्रै सहमति हुन्छ जस्ता प्रलोभनहरु मात्र देखाउंछन् हामी जनताहरुलाई ।

हैन आखिर के कुरामा सहमति हुन नसकेको हो यो तीन दलहरु बीच ? त्यो बेला एमालेबाट छुटिएर माले बनेका बामदेव गौतमले एउटा पत्रिका मार्फत भनेका थिए अंकगणितीय हिसाब मिल्यो भने पार्टी एकता हुन्छ । नभन्दै अंकगणितीय हिसाब मिल्यो र पार्टी एकता पनि भयो । तर सीपी मैनाली त्यो गणित भित्र परिएन क्यारे त्यसैले हालसम्म एक्लै भएपनि पार्टीलाई निरन्तरता दिई रहेका छन् ।

अब यी ३ दलहरु बीच पनि त्यही अंकगणितीय हिसाब नमिलेर त हालसम्म सहमति हुन नसकेको होला नि । जे गरेर हुन्छ जसरी हुन्छ देशलाई लुट्न मात्र जानेका छन् यी नेताहरुले । काँग्रेस जसरी पनि अबको सरकार हाम्रो हुनुपर्छ भनिरहेको छ । एमालेको भर्खर सकियो र माओवादी यहि सरकार मार्फत नयाँ सरकार गठन गर्नुपर्छ भनिरहेका छन् । सबै कुर्सीमात्र ताकिरहेका छन् । देश बिकास गर्न त्यही कुर्सी नै चाहिने रहेछ क्यारे ।

देश रोईरहेको छ भनेर किन नबुझेका यी नेताहरुले ? संविधान अहिलेको प्रमुख आवश्यकता हो । खुरुक्क सहमति गरी किन संविधान नखोजेका यी नेताहरु ? एस एलसी पनि पास नगरेकाहरु सभासद भएका छन् । त्यस्ताले के गर्छन् पाउन्जेल मोज गर्नमात्र खोज्छन् । संविधान बनेपछि उनीहरु गरी खाने भाँडो नभएर यो नै मौका हो भनेर बिदेश भ्रमणमा जाने मोज गर्ने उनीहरुको परम्परा चलिरहेको छ ।

१४ युवा सभासद भारत जाँदै भनी नागरिकले आज एउटा समाचार छापेको छ । त्यसमा लेखिए अनुसार सात राजनीतिक पार्टीका १४ जना युवा सभासद शनिबार भारतको साताव्यापी भ्रमणमा जाने भएका छन्। युवा सांसद आदनप्रदान कार्यक्रम अन्तर्गत भारत भ्रमणमा जानेमा एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, मधेसी जनाधिकार फोरम नेपाल, तमलोपा र राप्रपाका सभासद छन्। उनीहरु फागुन २७ गते स्वदेश फर्कने जनाइएको छ। टोलीमा शरतसिंह भण्डारी, देवी खड्का, खिमलाल देवकोटा, विनोद पहाडी, भरतप्रसाद साह रामकृष्ण चित्रकार, उषा गुरुङ, विभाकुमारी कार्की, टासी सांग्मो गुरुङसेनी, शेरबहादुर कुँवर, आशाकुमारी सरदार, मोहम्मद इस्तिहाक राई, जितेन्द्र सोनाल र निवेदिता चौधरी छन्।

लौ हेर्नुस् बिदेश भ्रमणमा जान सबैजना एक हुने तर देशको लागि चाहिने बेला बेग्लाबेग्लै । उनीहरु हातमा पखेटा राखी त्यतिकै उडेर जाने त हैन होला । आफ्नै खर्च गरेर जाने पक्कै होइन होला । त्यहाँ बस्ने, खाने देखि लिएर यताउति हिंड्ने सबै देश कै खर्चमा । अब बिदेशको भ्रमण, शपिङ त गर्नै पर्‍यो, घरमा भएका परिवारलाई केही किनेर लानै पर्‍यो त्यो पनि देशको खर्च । देशलाई लुट्न मात्र जानेकाहरुले देश को लागि भनेर कहिले सोच्ने होला । अब अन्तिम म्याद बाँकी रहेको जेठ महिना आउन पनि २ महिना बाँकी छ । के हुने हो त्यसपछि । कठै हाम्रो नेपाल ।


संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork