?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सभासद बालकृष्ण ढुङ्गेललाई आम माफी सिफारिसको सान्दर्भिकता
   अधिवक्ता जगत प्रसाद आचार्य, हाल दुबई, युएई
 

   
 उज्जन श्रेष्ठको  हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता गर्न   मन्त्रिपरिषद् बैठबाट निर्णय गरि आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेबाट आज आम  क्षेत्रका जनताहरुमा यस बारेमा चर्चा परिचर्चा भैरहेको छ भने देशको न्यायालय र कानुनी शाशनको उपहास भई रहेको छ /  यसरि ज्यान  मुद्धा जस्तो जघन्य अपराधमा सर्बोच अदालतबाट सर्वस्व सहित जन्मकैद सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णयप्रति पीडितहरुले मात्र हैन नागरिक समाज , मनाबधिकारबादी संस्था लगायत अन्य विभिन्न राजनैतिक पार्टी र निजका भात्री संस्थाहरुले  आपत्ती जनाएर आन्दोलनमा  उत्रनु  स्वाभाविक र सान्दर्भिक रहेको छ/   देशमा यस्तो संस्कारको विकास हुने हो भने देखि भोलि पैसा हुनेले आफ्नो बिपक्षीहरुलाई  हत्या हिंशा गराई अन्त गराई सत्ता वा सरकारमा  जाने र आफ्नो पक्षमा निर्णय गराउने परिपाटीको विकास हुनेछ र बिस्तारै कानुनी साशन को अस्तित्व समाप्त भई जनताले सदैब  डर त्रासमा बस्नु पर्ने हुन्छ / यो सरकारबाट जनताहरुमा धेरै आशा भरोशा थियो  तर आज सत्तामा रहेर देशको कानुनी साशन र न्यायालय माथि चुनौती दिदै  अपराधीहरुलाई  संरक्षण र पालन पोषणमा लागि परेको कुरा जनताहरु माझ उजागर गरेको छ।
  यस परिप्रेक्षमा मृतक उज्जन श्रेष्ठकि  दिदी सावित्री श्रेष्ठको अभियानलाई  आज सम्पूर्ण जनताहरुको साथ  दिनु जरुरि छ जसले गर्दा भोलि अरु धेरै  सावित्रीहरुले आफ्नो दाजु भाईको हत्याराको बिरुद्ध आवाज उठाउनु नपरोस र कुनै पनि व्यक्ति ,नेता , सभासद वा  राजनैतिक पार्टीको कार्यकर्ताहरुले बैचारिक भाबना फरक हुदैमा आगामी दिनहरुमा कसैको  हत्या गर्ने दुस्प्रयास नगरोस र  ति पिडितहरु जसले आफ्ना आफन्तहरुको हत्यारालाई कारबाही भई र आफुहरुले न्याय पाउने आशामा कुरिरहेकामा न्याय दिलाउने जिम्मेवार सरकारले नै एउटा अपराधीलाई माफी दिने निर्णय गरेर  जनताहरु माझ मुलुकमा कानुन नै नभएको अनुभूति दिलाएर कानुनको खिल्ली उडाउने साहस नगरोस यसको लागि अब अन्तिम विकल्प भनेको राष्ट्रपतिसंग रहेको हुनाले राष्ट्रपतिले आफ्नो बिबेकको उचित उपयोगमा निर्भर हुनेछ /
२०५५ साल अषाढ १० गते राति घर फकर्दै गर्दा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलाई ढुंगेलले  गोली हानी हत्या गरेका थिए जसले गर्दा सभासद ढुंगेललाई  सर्वोच्च अदालतले २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएकोमा  मन्त्रिपरिषद्को मंगलबारको बैठकले सभासद ढुंगेललाई सर्वोच्च अदालतबाट सुनाइएको जन्मकैदको सजाय मिनाहा गर्न रास्ट्रपति समक्ष सिफारिस गरेको परिप्रेक्षमा  यसलाई स्वीकृत गर्न कतिको उपयुक्त र सान्दर्भिक होला पक्कै पनि सोच्नु पर्ने हुन्छ  जसले गर्दा भबिस्यमा कानुनी राज्य र कानुनको शासनको स्थापित हुनमा यो महत्वपुर्ण नजिर बनोस /   
राष्ट्रपति डा. रामवरण यादवले  सरकारको सिफरिस अनुमोदन गर्ने पर्छ भन्ने छैन जुन कुराले देशमा र कानुनी शासनमा चुनौती दिन्छ भने त्यस्तो लाई रोक्नु  सम्मानित राष्ट्रपतिको प्रमुख कर्तब्य हुनु पर्दछ त्योसले यस्ता किसिमका  गलत निर्णयहरुलाई नजिर नबनाई यस्ता बिबादित निर्णय नगर्न सल्लाह सुझाब  सहित पुनर्विचारको लागि मन्त्रिपरिषदमै फिर्ता पठाई राष्ट्र प्रमुखको भूमिका निभाई दिनु हुनेछ भन्नेमा सम्पूर्ण राष्ट्रभक्त हरुको आवाज हुनुपर्दछ । व्यक्ति हत्याको अभियोग लागेका सभासद ढुंगेलको मुद्धा फिर्ता लिएर जुन हर्कत सरकारले तत्काल  देखायो यसले सरकारको आयु समाप्त गर्दै छ भने कानुन  ठुलाबडा लाई लाग्दैन र कानुन  भनेको समान छैन  भन्ने देखाउछ त्यसले यस्ता धेरै अपराधीहरु छन् जो विभिन्न बहानामा सजाय भोगी रहेकाछन् जसमा  सर्बसाधारण देखि पूर्व मन्त्री सम्म सबैमा समान कानुन लागु हुनु पर्दछ जो अदालतले निर्णय वा फैसला गरेको छ /   हो आज माओवादी र सरकारले भने जस्तै शान्ति सम्झौता हुनुअघि भएका घटनालाई आधार मानेर मुद्धा लगाउन नमिल्ने भनि कानुनी राज्यको  उपहास गरि दण्डहीनतालाई प्रश्रय दिने हो भने भोलि यस्ता धेरै राजनैतिक पार्टीले जनताहरुलाई आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेद सम्पूर्ण नीति अबलम्बन गरि समाजलाई तहस नहस गरि सत्तामा पुगी यसरीनै आम माफी दिलाई न्यायपालिकाको धज्जी उडाउने परिपाटीको विकास हुनेछ /
त्यसले अब सम्पूर्ण देश विदेशका जनताहरुले एकै आवाजमा यस्तो गलत परिपाटीको बिरोध गर्नु पर्ने हुन्छ  र रास्ट्रपतिलाई खबरदारी गर्नु पर्दछ जसले गर्दा  देशमा सभासद वा माथिल्लो पदमा भएकै नाताले सर्वोच्च अदालतले गरेको फैसला माथि  आगामी दिनमा कसैले चुनौती नदियोस चाहे त्यो राष्ट्र प्रमुख वा सरकार प्रमुख नै किन नहोस / त्यसो भएको  खण्डमा देशमा कानुनी शासन स्थापित हुने र कानुन प्रति जनताहरुमा  विश्वास भई लोक कल्याणकारी राज्यको अबधाराना सार्थक हुनेछ /

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork