?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

गम्भीर अनुभूति - मृत्युको मुखमा पुगेरनी धन्न बाचियो
   बिनोद पौडेल
 


गत मंगलबार मेरो जिन्दगीकै  ठुलो खड्को रहेछ ,  त्यो दिन मलाई ठुलै बिपतिले   समातेको  अनभूति  म शब्दमा व्यक्त गर्न पनि सक्दिन  नेपाली महिना पात्रो अनुसार २०६८   भदौ महिनाको २० गते, ( सेप्टेम्बर ६ २०११ तारिख )बिहान  ८ बजेर ५ मिनेटको  समय भैसकेको थियो I  दक्षिण  कोरिया को  छन्जु  स्थित गल्फ को बल बनाउने  कम्पनि मा    म  आफ्नो रात्रिको  डिउटी  सक्ने तयारीमा थिए   काम सक्ने समयमा गरिने नियमित सरसफाई गर्ने क्रममा  मेरो मेसिनको नजिकै रएको   मेसिन कन्ट्रोलर पछाडी  छरिएको  प्लास्टिक  का दानाहरु  सफा गरेर फल्न लागेको थिएI  पहिला हावालगाएर   फाल्न खोज्दा धुलो उड्यो भनेर  मेरो डिपार्ट भित्र काम गरिरहेका  कामदारहरु मध्य  मेरो मेसिन नजिक कामगर्ने कोरियन अजुमाले  भने पछी महिले दाना झाडु लगाएर प्लास्टिक का दाना   फाल्न भनि    कन्ट्रोलर पछाडिको साँगुरो गल्लि भित्र  छिरेर  सफा गर्न   थालेको समयमा  कम्पनीकै श्रीलंकाली कामदार आएर प्लास्टिकको दाना तताउने  घन्जोकी  मेसिनको ढ्वागं भित्र रहेको प्लास्टिक दाना निकाल्न   ढ्वागंको बिर्को खोल्न आएको रहेछ I मैले सफा गर्दैछु एकछिन पछीखोलभनेरआग्रह गर्दागर्दै उसले मैलेथाहा नपाउने  गरी ३  मिटर अग्ढ्वागंको    बिर्कोखोलेछI  बिकोखोलेरउ  ढ्वागंमा जडान गरेको पाइप समातेर खुड्किलोबाट झरेछ फ्रिज आकारको   घन्जोकी   तताउने   डेढ मिटर  अग्लो  कन्ट्रोलर माथी राखेको ५ किलो बराबरको  मादल आकारको फलामको सिलिन्डर खसेर टाउकोमा लाग्न पुगेछ र मअचतभएर साँगुरोगल्लिमालडेछु  ,फलामको हावा र पानी प्रसारण गर्ने फलामको पाइप माथी लम्पसार परेर अचेत हुँदा मस्तिस्कमा आघात  पुगेछ मस्तिस्क आघातपुग्दा मेरो रगत सर्कुलेट जाम हुदा मेरो शरीरको नर्भले काम नगर्दा  मेरो हात खुट्टा सर्प झैँ लल्यागलुलुग भएर म चल्न छटपटाउन नसक्स्थितिमा पुग्दा मैले एकचोटी ए आमा भन्ने शब्द उचारण गर्नसकेको  मेरोमुटुले मस्तिक तिर रगत संचार गराउन जोडले  प्रेसर गर्दा  मलाई  ३२००० केभी लाइनको करेन्टको झड्का दिएको  अनुभूति मात्र गर्नसकेको थिए ३ चोटी  सम्म   त्यो  स्थिति  भएको झैँ लाग्छ  चौथो चोटी को स्थितिमा नपुग्दै  मेरो मस्तिस्कमा रक्त संचार  हुन पुग्दा म  अचेत अवस्थाबाट  बौरदै  उठ्ने कोसिस गर्दा मेरो बल नसाले काम नगरेको र म उठ्ने नसक्ने अब्सथामा थिए  मेरो बोलि  बज्रको   कारणले  च्यापु लक् भएको अबस्थामा थियो I त्यो अबस्थामा मैले  मृत्युसंग  चुनौती  युद्द लडेको महसुस गर्दै  संघर्स गरिरहेको  थिए   लगभग  ३ मिनेट जतिको संघर्स पछी  पुन मेरो शरीरमा  बल नसाले काम गरेको  अनुभूति मिल्यो  लल्यांगलुलुंग भएका  मेरा हात खुट्टा ले अचानक   काम गरेपछि  म बाच्न  र  उठ्न सफल भए  म माथी तेत्रो संकटको समय आउदा पनि  त्यहिँ नजिकै रहेको  श्रीलंकाको साथी बाट नत कुनै सहयोग पाउनसके   दिन लागेकोबेलामा   कसैको पनि सहयोग पाउन सकिदो रहेन छ  मलाई  श्रीफ भगवानले हात थाप्नुभयो मैले ए आमा भनेर पुकार गरेको सुनेर  मलाई   दैबले समेत जिबनदान दिएको झैँ  लाग्छ  I मेरी आमा जो आफ्नो परिवार र सन्तानको   भलाई शुख  शान्ति  र  द्रिघायुको निम्ति  हरदिन पुजा आज  तपब्रत  गर्नुहुन्छ   उहाको   धर्म वास्तविक रुपमा  सफल छ भन्ने  कुराको  प्रमाणित  भएको  यो  घटनाले  पुस्टि  गरेको छ I म मृत्यु को मुखमा  पुगेर  बाचेको दिन  घरमा  आमाको  सपना बिग्रेको रहेछ   सपना बिग्रेको  र  कतै अफ़्नो परिबारमा  केहि हुनेहो  भनेर  डरमान्दै    कतै मलाई पो केहि भयो होलाकी भनेर  फोन  गर्नु भएछ  मेरो बारम्बार मेरो फोन  नलागे पछि घर परिबारका   सबै अतिनु भएछ  त्यो समयमा  घरको फोन मा  घण्टि नब्ज्ने र  नम्बर  नआउने  समस्या आएको  रहेछ  नेपाल बाट  फोन गर्दा मेरो फोन नलाग्ने  आमाको सपना बिग्रेको  परिस्थितिमा  परिबारमा तनाब्  उत्पन्न हुनु स्वभाबिकै थियो मैले पनि  मङ्गलबार  देखी  आफ़ु बल्ल बाचेको घटना बताउन घरमा बारम्बार फोन लगाई  रहेको थिए  मेरो धादिङ्ग स्थित घरमा सीडीएमे फोन  भएको कारणले  कैलेकाहि   सीडीएमे को बिटियस  मा खराबी र नेपालमा बारम्बार बत्ती गैरहदा  चार्ज गर्न समस्याले  गर्दा  फोन नलाग्ने  भैरहदा  मैले पनि  फोनमा खराबी भयो होला भन्ठाने
बिहिबारबार बिहान बल्ल घरमा सम्पर्क भयो   आमाले  आफ्नो सपना बिग्रेको र बारम्बार  फोन गर्दा सम्पर्क  नभएको  भन्नु भयो मैले  मंगलबार  ठुलो भाग्यले  बाचेको भनी  भएको घटना सुनाउदा आमा भकानो छोडेर रुनुभयो  I
 
 लान सकेन दैबले  छोडेर गयो बाच्दै छु
 जिन्दगी रैछ माटोको  धुलोमा  ढाक्दै  छु
 मर्नेर  बाच्नेको जुहारी  मृत्यु संग संघर्स
सहारा दिने हातहो  दयाको  भिक् माग्दै छु 
आधि हुरीको भुमरी अचेतहुदाको अवस्था
आघात पिडा बोकेर मैले घडी काट्दै छु

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork