?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाली चलचित्र देवयानीको प्रिमियर शो बारे निर्देशकसंग अन्तरवार्ता
   बिजय बस्नेत
 

नेपाल यङ स्टार ग्रुप र काभ्रे सम्पर्क समितिको संयुक्त आयोजनामा आउंदो अप्रील १० मा दक्षिण कोरियामा प्रिमियर शो गर्ने तयारीमा रहेको नयाँ नेपाली चलचित्र देवयानीका निर्देशक विजय बस्नेतसँग पत्रकार रघु त्रिपाठीले लिनुभएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

रघु त्रिपाठी

भाषा नेपाली तर मसला बलिउड भनेर आरोप लाग्ने नेपाली चलचित्र क्षेत्रमा बेलाबेलामा राम्रा र नयाँ किसिमका चलिचित्रहरु पनि बन्ने गरेका छन् । यसै क्रममा सहिद फिल्म प्रालिको ब्यानरमा देवयानी नामक नयाँ किसिमको चलचित्र बनेको छ । नेपाली नयाँ वर्ष २०६८ को अवशरमा नेपाल यङ्ग स्टार ग्रुप र काभ्रे सम्पर्क समितिको संयुक्त आयोजनामा दक्षिण कोरियामा प्रिमियर शो गर्न लागेको यस चलचित्रका निर्देशक विजय वस्नेत हुन् । नायकद्वय निखिल उप्रेती र दिलिप रायमाझी अनि नायिका तृप्ति नाडकरको साथमा नयाँ नायिका विमला केसीको वेजोड अभिनय तथा कृष्णहरि बरालको गीत र लक्ष्मण शेषको सङ्गीत रहेको यस चलचित्रमा नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका छन् भने वरिष्ठ छायाँकार राजु थापाले यसको छायाङ्कन गरेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यस चलचित्रका कति दृश्यहरु त एनिमेसन समेत गरिएका छन् । नायिका विमला केसीको कथामा आधारित भएर पटकथा लेख्ने काम निर्देशक स्वयम्ले गरेका छन् ।

देवयानी खुब चर्चामा छ कस्तो खालको चलचित्र हो यो ?

यो असाध्यै महत्वाकाङ्क्षी चलचित्र हो । पटकथा तयार पार्न मात्र दुई वर्ष तीन महिना लागेको थियो । यस चलचित्रमार्फत समाज परिवर्तनको गतिलाई समात्न खोजेको छु । विचार प्रविधि र कलाका हिसाबले अन्तर्राष्ट्रिय स्तरको भन्न सकिने यो चलचित्र खासमा मौलिक नेपाली चलचित्र हो ।

चलचित्रको विषय वस्तुको बारेमा केही भनिदिनुहोस् न ?

देवयानी चलचित्र नारीवाद राष्ट्रियता र उदात्त प्रेमको त्रिवेणी हो । यो चलचित्र पितृसत्तात्मक समाजमा हुर्किएकी नेपालकी आधुनिक युवतीका स्वप्नील आकाङ्क्षाहरुको कथा हो । एकातिर यो नारी मनोविज्ञान हो भने अर्कातिर लैङ्गिक समताको आवाज पनि हो । सामाजिक रुपान्तरण र राष्ट्रियताको अपनत्वलाई एकै साथ उतार्नको लागि कसिलो कसिलो तर्कपूर्ण र कलात्मक पटकथाको प्रयोग गरेको छु । देशको माटो र आत्मसम्मानलाई गौरवका साथ प्रस्तुत गरेको छु । व्यक्ति प्रेम जति महान् छ त्यसभन्दा पनि उदात्त र गहिरो प्रेमका रुपमा देश प्रेमलाई चिनाउने प्रयास गरेको छु । जहाँसुकै बस्ने नेपाली मन अन्ततः नेपाली हो र यस चलचित्रमा विदेशमा बस्ने नेपालीहरुले परिवर्तन हुँदै गरेको नेपाली समाजको सुन्दर चित्र देख्न पाउनु हुनेछ ।

त्यसो भए चलचित्र गम्भीर विषय भएको आदर्शवादी छ ?
देवयानीमा देवयानी गहिरा जिज्ञासा र गम्भीर संवेदनाले भरिपूर्ण त छ नै रोमान्स र मनोराजन पनि उत्तिकै पाउन सक्नु हुन्छ । नारीवादीहरुका लागि राष्ट्रवादीहरुका लागि नायाँ सोच राख्ने नयाँ पुस्ताका जुझारु युवा युवतीका लागि । उपदेश दिने रहर गरेको होइन तर परिवर्तनका कुरा गर्ने सचेत नेपालीहरुका लागि गहिरा प्रश्नहरु छाड्न खोजोको छु ।

नेपालीहरुले देवयानी भन्ना साथै कुख्यात राजदवार हत्या काण्डमा सम्बन्धित भएर आउने देवायानीलाई बुभुछन उनैको कथा होला । होइन त ?
कुनै पनि सिर्जनामा समाज र समयको छाप रहनु पर्छ भन्ने मलाई लाग्छ । मैले यस चलचित्रमा आजको युगलाई देखाउने प्रयास गरेको छु । त्यसो हुँदा देवयानी मात्रै होइन धेरैको कथा तपाईंले यसमा पाउन सक्नु हुन्छ ।

र अन्तमा पि्रमियम शोनै देश बाहिर बाट सुरु गर्न लाग्नु भएछ नि ?
हो । यसको कारणबारे म पाँचवटा बुँदाहरु दिन चाहन्छु ।
नेपाली चलचित्रको अन्तराष्ट्रियकरण गर्न
विदेशमा बस्ने नेपालीलाई मातृभूमिको तिस्रना मेटाउन
नेपाली राष्ट्रिय चलचित्र उद्योग तथा निर्मातालाई स्थापित गराउन
प्रवासका नेपाली संघ संस्थाहरुको आर्थिक सुदृढीकरणमा सानै भए पनि टेवा दिन
प्रवासी नेपालीहरुलाई राम्रा नेपाली चलचित्र हेर्ने अवसर प्रदान गर्न ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork