?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अटोहार्प एक परिचय
   -जगेन्द्र छन्त्याल
 

Warning: getimagesize(article_uploaded_files/8eb8eDSC00275.JPG): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

अटोहार्प एउटा तारसहितको संगीत बाद्द्यवादन उपकरण हो।यसमा गोरुको फिलाजस्तो आकारको काठे आधारमा तारहरु श्रेणीगतरुपमा टांगिएका हुन्छन जसलाई दबाईएको अवस्थामा चाहिएको कर्ड अनुसारको आवाज निकाल्नु पर्ने तारहरु बाहेक अरु सबैलाई नबज्ने बनाउंदछ।अटोहार्प आफ्नो नाम अनुसार हार्प बाजा नभै कर्ड सहितको जिथेर बाजा हो।

इतिहास

अटोहार्पको उत्पत्तिको सम्बन्धमा विवाद छ। अमेरिकाको फिलाडेल्फियामा एक जना चार्लस एफ. जीम्मरम्यान नामक जर्मन आप्रवासीलाई सन १८८२ मा बजाईरहेको बेलामा कुनै खास तारहरुलाई नबज्ने तुल्याउने संयन्त्र भएको एउटा सांगीतिक वाजाको ढांचा बनाए वापत अमेरीकि प्याटेन्ट २५७८०८ द्वारा पुरस्क्रित गरिएको थियो।पछिल्ला अटोहार्पहरुजस्तो नभएर,सो उपकरणको आकार समानुपातिक थियो र औंलाले दबाउनु पर्ने बारहरु तेर्सो नभै ठाडो गरेर तारहरु संगै राखिएका थिए।जीम्मरम्यानले यस शुरुको डिजाईनबाट व्यापारिकरुप्मा उत्पादन गरे वा गरेनन् भन्ने बारेमा उति थाहा छैन।जर्मनीको मार्कन्यू किचेनका कार्ल अगस्त गुत्तेरले एउटा बाजाको डिजाईन गरेका थिए जसलाई "फोल्कस जिथेर" भनिन्थ्यो जसले धेरै मात्रामा आज भोली बजाईने अटोहार्पलाई झल्काउंदछ।गुथेरले सन १८८३-१८८४मा आफ्नो बाजाको निम्ति एउटा बेलायती प्याटेन्ट प्राप्त गरे।जीम्मरम्यानले जर्मनीको भ्रमणबाट फर्के पछि १८८५मा गुथेरको डिजाईनलाई आफ्नै प्याटेन्ट नम्बर र मनछुने नाममा उत्पादन शुरु गरे।गुथेरको डिजाईन औधी लोकप्रिय भयो र जीम्मरम्यानलाई नै त्यसको आविष्कारकको रुपमा भूलवश लिईएको छ।
 
ट्रेडमार्क(व्यापारिक चिन्ह)

अटोहार्प भन्ने पदावलीलाई सन १९२६ मा ट्रेडमार्कको रुपमा दर्ता गरिएको थियो।सो शब्दलाई अहिले यु.एस.म्यूजिक कर्पोरेशनद्वारा आफ्नो ट्रेडमार्कको रुपमा दावि गरिएको छ जसको ओस्कार स्कमिदिथ विभागले अटोहार्पहरुको निर्माण गर्दछ।त्यस दर्ताले केवल " एउटा मार्क ड्रईन्ग कोड(५) शब्दहरु,अक्षरहरु,र/अथवा ढांचाक्रित रुपमा अंकहरु"लाई समेत्दछ र त्यसको मिति गैसकेको छ।जर्ज अर्थीसितको मुद्दामा,यो कुरालाई मान्यता प्रदान गरिएको थियो कि ओस्कार स्कमिडिथले केवल अटोहार्प शब्दको नक्कले अक्षरहरुमाथि मात्र आफ्नो स्वामित्व दावी गर्न सक्दथ्यो किनभने अटोहार्प शब्दावली सार्वजनिक प्रयोजनमा आईसकेको थियो।फलस्वरुप,उदाहरणको लागि,अटोहार्प चौमासिकले अटोहार्प शब्दावलीलाई साधारण अर्थमा मात्र प्रयोजनको लागि आफ्नो ट्रेडमार्कको रुपमा दर्ता गर्न सफल भएको छ र अरु कम्पनीहरुले पनि आफ्ना बाजाहरुलाई "अटोहार्प"को रुपमा बजारमा बेच्न पाउंछन्।
निर्माण

आधुनिक अटोहार्पहरुमा ३६ वा ३७ तारहरु हुन्छन्,यद्दपि ४७ र ४८ तारे मोडेलहरु समेत अस्तित्वमा छन्।ती या त डाईटोनिक हिसाबमा वा (१,२,३को की मोडेलमा)वा क्रोमाटिक स्केलहरुमा बांधिएका हुन्छन्।स्तरीय नमूनाहरुमा १५ देखि २१ कोर्ड बारहरु,वा बटनहरु उपलब्धहुन्छन् जसमा मेजर,माईनर वा डोमिन्यान्ट सेभेन्थ कर्दहरु हुन्छन्।यी ऎतिहासिक वा पद्दतिजन्य कारणहरुले यसरी मिलाईएका हुन्छन्,उदाहरणको लागि:
Eb Bb F C G D A
F7 C7 G7 D7 A7 E7
B7 Ab Bb7 Cm Gm Dm Am Em
अटोहार्पलाई कर्ड सहितको वादनको रिडम इन्स्ट्रुमेन्ट मानिएता पनि आधुनिक वादकहरुले सो उपकरणमा मेलोडीहरु बजाउन सक्दछन्।डाईटोनिक वादकहरुले ओपेन कोर्डिंग प्रविधिको प्रयोग गरेर ड्याम्पर बटनहरुलाई एकलतार बजाईरहेको बेलामा पम्पिंग नामको विधि प्रयोग गरेर फिडल ट्यूनहरु निकाल्न सक्दछन् ।दक्ष क्रोमाटिक वादकहरुले असंख्य मेलोडीहरु बजाउन सक्दछन्।
द्वीध्वनिमूलकरुपले बज्ने तुल्याईएका एकल प्रमुख वाध्यवादनका वाजाहरु मध्यका आधुनिक लुथरिसहरु जस्तै ओर्थी,फ़्ल्याड मार्क,होलानस्डवोर्थ,डीएइगल ,बेकर,डानियल्स र गूज आसेर आफ्नो मधुर धुनका निम्ति नामी छन्।यो कार्य हरेक नोटको निम्ति तारहरु दुईटा बनाएर गरिन्छ।द्वीध्वनिमूलक स्केलमा नभएका नोटहरुको निम्ति बनाईएका तारहरु तारको आधारमा देखापर्न आवश्यक नपर्ने हुनाले,त्यसको परिणामस्वरुप उपलब्ध अतिरिक्त खालिस्थानलाई दुईटा तारहरुको निम्ति प्रयोग गरिन्छन्,जसको परिणाम ड्याम्प गरिएका तारहरुको संख्या थोरै हुन्छ। दुई अथवा तीन-कीयुक्त द्वीध्वनिहरुले दुई वा तीन कीहरुमा बजाउन सक्ने सामर्थ्य प्रदान गर्दै,र आकस्मिकतायुक्त ध्वनिहरुलाई अनुमति दिंदै डबलस्त्रिन्गको निर्माण गर्दछन् जुन एक सिंगलकी हार्पमा निकाल्न सकिन्न।।पांचौ व्रित्तहरुमा तीन-कीयुक्त अटोहार्प,जस्तै जीडीए,लाई प्रायजसो उत्सव वा क्याम्पफाएर हार्प भनिन्छ किनभने सो बाजा एउटा पर्वमा क्याम्प फाएर वरिपरि मन पर्ने की मा फिडलधुनहरु बजाउन प्रयोग गर्न सकिन्छ।
विध्युतिय अटोहार्प

सन १९६० भन्दा पहिले प्रारम्भिक तहको कन्ट्याक्ट माइक्रोफोन बाहेक अटोहार्पलाई ठूलो स्वर दिन सक्ने पिक अपहरु थिएनन् जसको गुणस्तर निम्न र ध्वनि सानो हुन्थ्यो।अन्ततोगत्वा ह्यारी डे आर्मोन्ड भन्ने व्यक्तिद्वारा एउटा बार म्याग्नेटिक पिक अपको डिजाईन गरिएको र रोवे ईण्डस्ट्रीजद्वारा निर्माण पनि गरिएको थियो।बर्मुदा त्रीएन्गलब्याण्डका रोगेर पेन्नी सार्वजनिकरुपमा विध्युतिय अटोहार्प प्रचलनमा ल्याउने प्रथम व्यक्ति थिए जुन कुरा १९६८ को भेराईटीमा संकलित एक लेखमा उल्लेख गरिएको छ।२०२६ साल तिर अर्थात सन १९७० मा ओस्कार स्कमिडिट अटोहार्प आफ्नै विध्युतिय पिक अप सहित बजारमा आयो।
तलतिर देखाईएको चित्रमा सन १९३०तिरको रिफिनिश गरिएको ओस्कार स्कमिडिट मोडेल "ए" हो।यसमा दुईटा दीआर्मोण्ड म्याग्नेटिक पिक अपहरु छन्,(एउटा कोर्ड बार मुनि) र एउटा दी"एजाईल फाइन ट्युनिंग मेकानिज्म,र यो सन १९६८ को एमजीएम/हेरिटेज रिकर्ड्समा अमेरिकी व्याण्ड यूफोरियाको रिकर्डिंगमा प्रयोग गरिएको थियो। अटोहार्पको संश्लेषित संस्करण ओम्निकोर्ड १९८१ मा आविष्कार गरिएको थियो र अहिले यो क्यू कर्ड को नामले चिनिन्छ र "डिजिटल संगकार्ड गितारको नामले चिनिन्छ।
उल्लेखनिय अटोहार्प वादकहरु
संयुक्त राज्य अमेरिकामा अटोहार्पलाई ब्लुग्रास र फोल्क इन्स्ट्रुमेण्टको रुपमा प्रयोग गरिंदै आईएको छ,सबैभन्दा प्रसिद्दरुपले कार्टर परिवारका मेबेले कार्टर र सारा कार्टर द्वारा।एउटा लयात्मक वाध्यवादनको साधनकोरुपमा(rhythum instrument) ती सिक्नको लागि अपेक्षाक्रितरुपमा सजिला छन् तर एउटा तिनले एक प्रतिवद्ध वादकको निम्ति गीति वाध्यवादन (melody instrument)को रुपमा महान पुरस्कारहरु सांचेका हुन्छन्। ग्राण्ड ऒल ओप्री का नायक सेशिल नल ती पहिला व्यक्ति थिए जसले अटोहार्पलाई ठडाएर बजाउन मिल्ने तरिकाको विकास गरे जुन कालान्तरमा कार्टर परिवारद्वारा अपनाईएको थियो।
सन्दर्भ सामग्रीहरु
१.अटोहार्पको सांचो कहानी
२. अमेरिकी प्याटेन्ट तथा व्यापारिक चिन्ह कार्यालय,ट्रेडमार्क इलेक्त्रोनिक सर्च सिष्टम,सेप्टेम्वर ७,२००६
३. अमेरिकी प्याटेन्ट तथा व्यापारिक चिन्ह कार्यालय,ट्रेडमार्क इलेक्त्रोनिक सर्च सिष्टम,सेप्टेम्वर,मे २५,२००९
४. ओर्थी,मेरी लो ऊ(२००१).अटोहार्प ओनर्स म्यानुएल,३. ISBN 0786658835.
५.भेराईटी(म्यागाजीन)पाईनले लेख्नुभएको लेख,१९६८।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork