?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बिकल्पमा सहमति
   तुलसी राम बस्याल
 

Warning: getimagesize(article_uploaded_files/e705b26423_105181089513645_100000652636237_109728_517422_n.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

त्यति गहिराईमा त जान सक्दिन म जुन मापनको निम्ति पनि गाह्रो बन्न सक्छ । तर पनि बिगतदेखि बर्तमान सम्म आईपुग्दा सम्मका घटनाक्रमहरु र त्यसले सिङ्गो मुलुकलाई दिलाएका उपलब्धिहरु र प्रत्यक्ष मारमा परेका आम नेपाली जनताहरुले अझै कति समयसम्म आशाका तरङ्गहरु प्रवाह गर्न सक्छन् र यस जर्जर बर्तमान स्थितिको निवारण एवम् अन्त्यका निम्ति सही कदम के बन्न सक्छ भन्ने मनोभावलाई लेखका रुपमा ब्यक्त गर्ने प्रयास गरेको छु ।

बिश्व मानचित्रमा एउटा सानो मसीको थोपा जतिकै अति सानो मुलुक नेपाल हामी नेपालीहरुको मन मस्तिष्कका सुन्दर शान्त अनि हिम श्रङ्खलाहरु साँच्चै नै प्रकृतिको एक सुन्दर बगैंचा सरह नै छ । बिश्वकै अग्लो हिमाल सगरमाथा अनि त्यतिकै ठाडो शीर गरेर जिउने नेपालीहरु बीर शहिदहरुको पसिना र रगतलाई बिर्सने क्रममा पुगेका छौं । असंख्य सम्भावनाहरु बीच पनि आज वेरोजगारी अशिक्षा उत्पीडन जस्ता संवेदनाहरु बाट गुज्रिनु पर्ने स्थिति छ । यी असंख्य अवरोधहरुको मुख्य जड नै नेपालको राजनीति हो ।

कुनैपनि देशको राजनीतिक ब्यवस्थाले उक्त देशको बिकास एवम् प्रगतिको दिशा तय गर्दछ । जब राजीतिक ब्यवस्था उश्रङ्खलता तिर लाग्दछ तब देशको आर्थिक क्षेत्र डामाडोल बन्न जान्छ र नेताहरु सत्ताको खेलमा लाग्दछन् । तब देशमा एक भयको स्थिति सृजना हुन्छ । जुन हामी नेपालीहरु बर्तमानमा भोगिरहेका छौं । देशका दक्ष युवाहरु विदेश पलायन भएका छन् । जुन देश निर्माणका खम्बा हुन् । दिनहुं हुने बन्द हड्तालबाट ज्याला गरिखाने मजदुरहरुको रोजीरोटी खोसिने अवस्था छ । कलकारखानाहरु लोडस्डिङले बन्द भईरहेका छन् । धनजनको सुरक्षा नभएको बर्तमान पीडित स्थितीबाट नेपालीहरु गुज्रिरहेका छन् ।

नेपाली जनताको प्रगति र उन्नतिका निम्ति गरिएको राजनीति अहिले आएर नेपालीका निम्ति नै अभिषापको रुपमा परिणत भएको छ । बिगतदेखि आजसम्म गरिएका बिभिन्न आन्दोलनहरुको प्रतिफलको रुपमा रहेको एेतिहासिक संविधान सभाको निर्वाचन पछि जनतामा पलाएका आशाका किरणहरु उदाउन नपाउंदै अस्ताउने संघारमा पुगेको छ ।

आपसी सहमति र सहकार्यमा सबैले जोड दिएपनि देशको गम्भीर मुद्दामा राजनेताहरु बीच देखिएको बिचार बिभाजनको पाटो सहमतिको रुपमा कार्यान्वयन नभएसम्म देशमा जारी गृहयुद्ध समाप्त हुंदैन । यसका निम्ति सबैले आ आफ्नो तर्फबाट केही पछाडी हटी पार्टी भन्दा देश ठुलो हो भन्ने बिचारको उत्पादन गर्न सकेमा सहमतिको बातावरणको स्थापना हुन सक्छ । तोकिएको समयमा संविधान जारी गरी देशलाई लामो द्वन्द्व र अस्तब्यस्तताबाट छुटकारा दिन सकिन्छ ।

तुलसी राम बस्याल
रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौं
एम् ए प्रथम बर्ष नेपाली साहित्य र पत्रकारिता संकाय
हालः दोङ्देमुन सउल दक्षिण कोरिया
मोबाईलः ०१० ८६८६ ५७०१

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork