?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
   पुरु जोशी
 

Warning: getimagesize(article_uploaded_files/1183apuru_camara.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

६ महिना अघि EPS मार्फत थुप्रै आशा र लक्ष्यहरु बोकी कोरिया प्रवेश गरेका भक्तपुर सिपाडोल २ निवासी निर्मल उपाध्यायलाई के थाहा उनले यो अठोट गर्नुपर्ला भनेर ।

कोरिया आउनु अघि Computer, Communication Equipment Television उनको कन्ट्रयाक्ट भएको थियो । तर कम्पनी प्रवेश भएको पहिलो दिन मै उनले गर्नुपर्ने काम देखेर झसङ्ग भए । तर काम गर्नुपर्ने बाध्यता थियो उनीमा । त्यसैले उईजम्बु स्थित दोङ्जीन् कोथिन कम्पनीमा मनले नचाहे पनि काम शुरु गरे । कम्पनीमा उनको काम PVC लाई तातोपानीमा पोल्नु पर्ने थियो । त्यसरी पोल्दा निस्कने धुँवाका कारण उनको स्वास्थ्यमा प्रतिकुल असर पर्न थाल्यो र उनको हत्केलामा फोकाहरु निस्के । यसको असरबाट उनको स्वास्थ्य खराब भयो र अस्पताल धाउन शुरु भयो । कम्पनीको सोही कामले गर्दा उनको स्वास्थ्य खराब भएपछि उनले सो कम्पनीमा काम गर्न नसक्ने भएको र त्यस कम्पनीका मालिकलाई पटक पटक कम्पनी परिवर्तन गर्नको लागि आग्रह गर्दा सिधै नेपाल पठाइदिने धम्की पाए । EPS मार्फत आएका कामदारले कम्पनी परिवर्तन गर्न साहुले स्वीकृति पत्र दिनुपर्ने नियम छ । तर उनको सो आग्रहमा त्यस मालिकले उनलाई कम्पनी परिवर्तनको स्वीकृति होइन सिधै नेपाल फर्काउने स्वीकृति दिने जवाफ पाए उनले । तर उनको मन कम्पनीको काममा भन्दा उनको स्वास्थ्यमा रहेको थियो । उनी भन्छन् "आफ्नो स्वास्थ्य भन्दा पैसा ठुलो हैन । म आफ्नो स्वास्थ्यलाई खराबी हुने कुनै काम गर्दिन" ।

एक दिन कम्पनी मालिकको स्वीकृति पाई उनी अस्पताल गए । सोही दिन अन्य नेपाली कामदारहरुलाई तिमीहरुको तलब ७ तारिख पाउने हो भनी एउटा कागजमा सही गराए । बिचरा ती नेपाली कामदारहरुलाई थाहा थिएन त्यो पत्र निर्मल उपाध्याय कम्पनी छाडेर भागेको हो भन्ने स्वीकृति पत्र हो भनेर । अस्पतालबाट फर्केर उनले ती मालिकबाट तँ अवैधानिक भइस् अब तँ नेपाल फर्कनु पर्छ भनेपछि नेपाली दाजुभाइहरुलाई सोधेपछि मात्र उनीहरुले थाहा पाए त्यो कागजमा त्यसरी लेखिएको रहेछ भनी ।

बिचरा निर्मल अब के गर्ने ? कुनै बाटो देखेन उनले । साथीहरुको सुझाव पाएर उनी नोदोङ्बु अर्थात कोरियन श्रम मन्त्रालयको कार्यालयमा आफ्नो हातमा निस्केका फोकाहरुको तस्वीरका साथ उजुरी दिन पुगे । तर नोदोङ्बुले श्रम सम्झौता अनुसार कम्पनीको मालिकलाई पहिलो मान्यता दिइन्छ । तर नोदोङ्बुबाट काम गर्न मन लागे फेरि त्यही कम्पनीमा जाउ भन्ने सुझाब पाए । होइन मेरा साथीहरुलाई झुक्याएर सही गराइयो भन्दापनि उनको कुनै सुनुवाई भएन त्यहाँबाट । अब उनको साहारा भनेकै नेपाली राजदूतावास हो भनी सम्झी राजदूतावासमा फोन मार्फत सम्पर्क गरे । तर दूतावासले यस बिषयमा हेर्न नमिल्ने जवाफ पाएपछि उनी झन् बेसाहारा नै बने ।

साथीहरुकै सल्लाह अनुसार यसमा आफ्नो कुनै गल्ती नभएको र पुन आफु बैधानिक हुनुपर्ने माग राखी प्रवासी मजदुर सेवा केन्द्रमा उजुरी दिन पुगे । तर त्यहाँबाट उनले आफ्नो मुद्दामा हार पाए । उनको कार्डमा आउंदो सेप्टेम्बर ७ सम्म भिसा छ तरपनि यतिन्जेलसम्म उनी लगभग डेढ महिना अबैधानिक भैसकेका थिए । यसरी नै नेपाल फर्कन त भएन त्यसैले उनी बैधानिक हुन साढे सात लाख वन् जरिवाना तिरी इमिग्रेशन अफिस गई बैधानिक हुनका लागि आवेदन दिए । काम गर्ने भिसाबाट कोरिया प्रवेश गरेका उनले पुन सोही भिसा पाउने त कुरै भएन त्यसैले उपचार गर्ने भिसा पाए अर्थात् G-1-D.

अब उनीसंग एउटै बिकल्प छ नेपाल फर्कने । कति आशा र सपनाहरु बोकी कोरिया आएका थिए उनी । भर्खर २३ बर्ष पुगेका निर्मल भन्छन् "कोरिया बारे नेपालमा जे जति बखानहरु छन् ती सब बकवाश हुन् । नेपालमा जे जति कोरियाका बारेमा राम्रा कुराहरु सुनेको थिएँ तर यहाँ अति नै फरक पाएँ" । यहाँका कम्पनी मालिकहरु निक्कै घटिया हुने उनको जिकिर छ किनकि उनलाई त्यही मालिकले भनेका थिए रे "मैले गर्दा तँ कोरिया आउन पाइस्" ती मालिकलाई नेपालीहरु कोरिया आउनु भनेको स्वर्गमा पुग्नु जस्तै हो र यहाँ आएपछि कामै नगरी पैसा कमाउन सकिने लागेको होला । त्यो वाक्याँशले नै थाहा पाउन सकिन्छ ती मालिकको स्तर कति छ भनेर । दिनरात कम्पनीको काममा मात्रै ध्यान जाने बाहिर के भएको छ भन्ने कुनै कुरा थाहा नहुने ती कम्पनी मालिक भनाउंदाहरुको दिमागै त्यस्तो भएपछि कसको के लाग्छ र ?

यहि मार्च ५ तारिख फर्कन तयार भएका निर्मलको अबको योजनाबारे सोध्दा उनी भन्छन् "कम्पनीमा भोगेका दुःखहरु सम्झी अब नेपाल मै केही गर्ने योजना छ । मातृभूमि मै केही गर्छु । कोरिया भनेको देश यस्तो हुंदो रहेछ भनेर थाहा थिएन । कोरियामा आउन लागेका साथीभाइलाई कोरियाको बास्तविकता सुनाउंछु । ताकि म जस्तो अरु कोही नहोस् । मैले भोगेका दुःखहरु अरुले भोग्न नपरोस् । अब कोरिया भन्ने देशलाई छड्के नजरले समेत हेर्ने छैन जीवनको कुनै पलमा कोरियालाई सम्झने छैन ।"

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork