?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अन्ततः पुन कोरियामा आएं
   मनोज डाँगी
 

Warning: getimagesize(article_uploaded_files/db0311.JPG): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

हामी प्रबासमा भएका अथवा आफ्नै मातृभूमीमा बेरोजगार रहेका युवाहरुलाई कोरियाले जान अन्जानमा जीबनको गोरेटोलाई सहज वा जटील मोडमा पु-याई रहेको छ । नेपालमा बिदेश भन्ने बित्तिकै त्यहाँको हावा पानी खानपिन बसाइ कामको प्रकृति काम गर्ने अवधि भाषा र पाउने पारिश्रमिकको बारेमा ज्ञान लिनु जरुरी देखिन्छ । यी कुराहरुलाई बेवास्ता गरी पैशामा मात्र सीमित हुँदै आफ्नो भबिष्यको बारेमा अदूरदृष्टि राख्नुले जीबनको गोरेटोलाई असहज र जटील मोडमा पुर्याउंछ । प्रबासमा रहँदा आफुले भोगेका अप्ठ्यारा र असहज परिस्थितिको
समीक्षा गर्दै भोलीका दिनमा अगाडी बढ्ने नयाँ आधार खोज्दै प्रवासमा हराईरहेको छु सायद म पनि ।

२००३ को मे महिनामा रोजगारको सिलसिलामा लुम्बिनी ओभरसिज मार्फत १०४ जना कोरिया आउँदै गरेको क्षण सम्झिंदा तिनै तीता मिठा सम्झनाहरुले त्रिभुबन अन्तर्राष्ट्रिय बिमान स्थल देखि कोरियाको आन्सङ ट्रेनिङ सेन्टरहलसम्म सुनौलो भविष्यको रुपमा हाम्रो आंखा अगाडी अझै झल्किरहेको छ । तीन दिनसम्मको प्रशिक्षण र एकै ठाउँको बसाईले हामी बिच एककिसिमको गाढापन अनि मित्रता बढाईरहेको थियो । तीन दिनसम्मको भोकेसनल प्रशिक्षण सिद्धिएर आ आफ्नो कम्पनी जान लाग्दाको केही क्षण भने बियोगान्त नाटक कोरुपमा परिणत भई सबका आँखाबाट आँसु टिलपिलाईरहेका थिए ।

एक किसिमको उत्सुकता र कौतुहल बोकेर म आफ्नो कम्पनीको गेटमा ओर्लिएं । सायद मेरो जस्तै कौतुहल र उत्सुकता कम्पनीको साहुलाई पनि रहेछ । पुग्नसाथ २ मिनेट जति झोलाराख्ने समय दिएर तुरुन्त काममा बोलायो । मेसिनहरुको आवाजले कानको जाली फुट्न खोज्दा अनकन्टार जंगलमा हराए जस्तो लाग्थ्यो । मेसिनका तातो पाईपबाट बाफ र धुवाँ उड्दा आकाशमा चट्याङ् परेजस्तो हुन्थ्यो ।

तैपनि आफ्नो अत्मालाई रुवाउदै तातो बगरका माछाहरुको छट्पटी जस्तै गरी मेरो मन तड्पी रहन्थ्यो आफ्नो परिवार अनि आफ्नो देश नेपाल सम्झेर । हामी सबै प्रबासीहरुको साझा समस्या अनि चिन्तनको बिषय बनाउनु जरुरि देखिन्छ हाम्रा पिढी र सन्ततीहरुका लागि । प्रबाशको दुख देशको माया सन्ततीहरुको भविष्य र नेपालको बिकाशको लागि हामी प्रबासीहरुले देशका बिद्धान नेताहरुको दिमागमा चेतनाको बिज छर्ने कार्य गनु जरुरी देखिन्छ ।
नेपालमा हुँदा हलो जोत्ने कोदाली खन्दा ठेला उठ्ने घुसकाट्ता रुखबाट लड्ने भारी बोक्दा पोटुका बान्ने र खाली खुट्टा हिड्दा पैताला फुट्ने मेरो लागि सामान्य थियो । त्यसैले आत्मविश्वाश थियो बिदेशको जुनसुकै काम सहज हुन्छ भनेर तर परिस्थिती ठीक उल्टो र सोचे जस्तो हुन्न रैछ प्रबाशको जीवन । सबै साथीहरुको प्रबासको जीवन उस्तै नहुन सक्छ तैपनि अनर्थ नलगाई दिनुहुन अनुरोध गर्दछु । मलाई काम शुरु गरेको दिन कुनै एउटा मेसिनको सामान ल्याउन भनी अह्राएको रहेछ तर भाषाको समस्याले गर्दा मैले एउटा कुचो लगेर दिएँ । त्यसै बीच अर्को साथीले काठको मुढो मागेको भनी दुई भाइले अलि ठुलै मुढो लिएर कोरियनको छेउ जाँदा उ तर्सेर भाग्यो । अर्काको मेलामा जानुछ एक थोक गर भन्दा अर्कै थोक गर्ने त्यसमाथि लाट्ठी लिएर जाँदा दुबै बीच तनाब उत्पन्न भई असहज परिस्थितीको शुरुवात भयो ।
 
यसरी तनावमा काम गर्नाले चोटपटक लाग्ने र सामान्य दुर्घटनाको सामना गरी दुई चार महिना अस्पतालमा समेत बस्नुपरेको थियो । त्यसैले जुनसुकै काम गर्दा पनि सोच बिचार गरिकन प्रष्टसंग बुझेर गर्नको लागी सबै साथीहरुलाई बिनम्र अनुरोध गर्दछु । यस्तै समस्याको सामना गर्दै आँफु र आफ्ना भाबी सन्तानले कहिल्यै पनि प्रबासको जीबन बिताउन नपरोस भन्ने बाचाकासाथ दुई बर्ष नबित्दै नेपाल फर्किएको थिएँ ।

आफ्नो परिवार अनि देश सम्झेर मात्र नहुँदो रहेछ के गर्ने देशको बढ्दो बेरोजगारी उद्योग धन्दाको अभाब अनि जनता र राष्ट्रको समस्या बुझ्ने चेतनशील नेताको मुर्ख पन नै हाम्रो समस्याको जड् बनिरहेको छ । सायद अफ्नो मुर्ख बुद्धि भनौ वा बास्तबिकताको उपज यस्तै लाग्न सक्छ हामी प्रबासीहरुलाई । बिदेशमा ब्यपार ब्यावसायको शुरुवात गर्ने सोचका साथ थुप्रै ठक्कर अनि हन्डर खाँदै पुराना बाचाहरु सबै बिर्सिएर अन्तत् म यही कोरियाको भूमिमा केही ब्यवसाय सञ्चालन गर्न आईपुगेको छु । भनिन्छ कुनै चीज पाउन कति गाह्रो हुन्छ पाएपछि त्यसको इज्जत वा संरक्षण गर्न झनै गाह्रो हुन्छ । त्यसैले ब्यापार ब्यावसायको भिषा लिने अनि आफ्नो ब्यावसाय कोरियामा सञ्चालन गर्न चाहनुहुने सबै मेरा अग्रज अनि नयाँ साथीहरुसंग म आफ्ना अनुभबहरु सेयर गर्न चाहान्छु ।

यदि कोरियामा कुनै ब्यावसाय गर्न चाहनुहुन्छ भनेः
कोरियन वन् ५ करोड भन्दा बढी आफ्नो बैंक खातको स्टेटमेन्ट सहित कोरियन एम्बेसीमा भिषा आबेदन दिन सकिने वा अन्य कुनै प्रयोजनको लागी सी २ अर्थात् सी ३ भिषामा कोरियामा आए हुने ।

आफुले गर्न चाहेको ब्यवसायको नाममा बिदेशीले लगानी गर्न पाउने कुनै इन्भेष्टमेन्ट बैंकमा सम्बन्धित प्रयोजनको लागि खाता खोल्ने । आफ्नो छाप बनाए सजिलो हुने ।

उक्त खातामा बाह्य मुलुकबाट पैस आउनु पर्ने ।

ब्यावसायको लागि खर्च भएको बिल सम्बन्धित खाता र घरपट्टीको एग्रिमेन्ट सहित नजिकको नगर पालिकाबाट ब्यावसायको अनुमति प्रमाण पत्र अर्थात साअब्चा दुङलोक जुङ लिने ।

रेष्टुरेन्टको हकमाः
हान्गुक् उम्सिक् अब्जुङ्आङ्हे बाट एकदिनको प्रशिक्षण कक्षालिने ।
सोबाङ् र आफुले प्रयोग गर्ने ग्याँसको अनुमति लिने ।
साइन्बोर्ड राख्ने भए सम्बन्धित नगरपालीकाबाट अनुमती लिने ।
सम्बन्धित एरियाको सेमुसबाट साअब्जा दुङलोकजुङ् लिने ।
पहिले खाता खोलेको बैंकबाट वेकुक्इन् थुजागिअब्दुङलोक्जुङ् म्यङ्स लिने ।
इमिग्रेसन अफिसमा भिषा परिबर्तनको लागि आबेदन दिने ।
टुरिष्ट रेष्टुरेन्टको लागि ग्वान्ग्वाङ् ह्यब्हे बाट अनुमति लिने ।

टुरिष्ट रेष्टुरेन्टको हकमाः
नजिकको सिटिहलबाट इन्गाम् दोजाङ् र इन्गाम्  जुङ्म्यङ् बनाउने ।
कोरियामा भिषा हुने कुक वा स्वयम् आफ्नो प्रमाण पत्र आवश्यक हुने ।
घरपेटीको एग्रीमेन्ट पेपर ।
रेष्टुरेन्टको लोकेसन नक्सा ।
रेष्टुरेन्टको बोर्ड किचन हल पार्किङ भएमा केटा र केटीको छुट्ठै सौचालय आदिको फोटो ।
मेनुको फोटोकपी कोरियनमा ।
रेष्टुरेन्टको नक्सा आदि ।

आगामी दिनमा आँफुले जानेका कुराहरु पुन सेयर गर्ने बाचाका साथ कलमलाई बिसाउन चाहन्छु । धन्यवाद ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork