?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
   पुरु जोशी
 

Warning: getimagesize(article_uploaded_files/162ebpuru_camara.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155
गत जनवरी १६ का दिन छनान् स्थित धातु कम्पनीमा काम गर्दै आफ्नै कोठामा आत्महत्या गरेका मृतक ज्ञानु रेग्मीको पार्थिव शरीर आज जनवरी २२ का दिन थाई एयरको उडानबाट स्वदेश पठाइएको छ । नेपाल र कोरिया बीचको श्रम सम्झौता अनुसार नेपाल सरकारको खर्चमा उनको शरीर नेपाल पठाइएको हो ।

३ दिन अगाडी उनको शरीरको पोष्ट मार्टम गरिएको थियो तर रिपोर्ट आउन करीब १ हप्ता समय लाग्ने भएका कारण हालसम्म रिपोर्ट आएको छैन तर प्रहरीको पूर्व रिपोर्ट अनुसार मृतक रेग्मीको शरीरमा कुनै चोटपटक नभएको उनको शरीर माथी कुनै किसिमको हात हतियारहरु प्रयोग नभएको देखिएको छ । उनको शरीरको भित्री रिपोर्ट भने अर्को हप्ता आउने छ र त्यसलाई हामी पुनः सम्प्रेषण गर्नेछौं ।

कोरियामा अर्को ज्ञानु रेग्मी जन्मन सक्ने चिन्ता ?
मृतक ज्ञानु रेग्मीले आत्महत्या गरेपछि उनको यो आत्महत्यामा शंका उत्पन्न भएको र यसको छानबिन राम्रोसंग हुनुपर्ने जस्ता खबरहरु नेपाल कोरिया न्युजको वेभसाईटमा संप्रेषण गर्यौ । आत्महत्या पछि पुलिसले खिचेको उनको फोटो पनि त्यससंगै संप्रेषण गर्यौ । नेपाल कोरिया न्युज डट कमका सम्पादक रघु त्रिपाठीको कठोर प्रयासबाट मृतकको मृत्युबारे स्थलगत रिपोर्ट थियो त्यो समाचार । निक्कै भयावह थियो त्यो घटना । त्यही समाचारका कारण संप्रेषण भएको केही दिन मै हाम्रा सम्पादक रघु त्रिपाठीको फोनको घण्टी बज्यो । फोन एकजना नेपाली मजदुरले गरेका थिए ।

फोटोको दृष्य भयावह भएकोले उनले वहाँलाई त्यो फोटो हटाईदिन अनुरोध गरे र त्यस अनुरोधसंगै आफ्ना मनका कुराहरु पनि प्रकट गरे "यस्ता किसिमको घटनाले हामीलाई पनि निराश बनाएको छ, यहाँको वातावरणबाट त्यस किसिमको घटनालाई दोहोर्याउन हतोत्साहित बनाएको छ" उनले भनेका थिए । फोनमा कुरा भए लगत्तै फोनमा अनुरोध भए अनुरुप त्यस फोटोको सट्टा प्रधानमन्त्री नेपालसंग हात मिलाइरहेको मृतकको फोटो पोष्ट भयो ।

सउल दोङ्देमुन स्थित एक चर्चका पाष्चर जोएल पनि यस कुराप्रति सहमति राख्छन् । उनी कोरिया माइग्रेन्ट वर्कर सेन्टरमा कोरियन दोभाषेको काम पनि गर्नुहुन्छ जसबाट उनको धेरै नेपालीहरुसंग सम्पर्क पनि रहेको छ । काम नपाउंदा तलब नपाउंदा र अन्य कुनै किसिमको समस्या पर्दा सहयोग गर्ने गर्छन् उनी काम गर्ने माइग्रेन्ट सेन्टरले । त्यही सेन्टर मार्फत सहयोग पुर्याउने सिलसिलामा उनले धेरै नेपाली मजदुरहरुमा डिप्रेसन जस्ता समस्याहरु पाइएको कुरा बताउनु हुन्छ ।

मृतक ज्ञानु रेग्मीको घटनामा सबैको ध्यान आकर्षित गर्न त्यस घटनालाई मुख्य समाचार बनाईंदा पनि यस्तो भयावह घटनाप्रति कसैको ध्यान गएको देखिएन । मृतक रेग्मी रौतहट निगाहपुर निवासी हुन् । कोरियामा रौतहटवासीहरु धेरै नभएर हो या उनको जातको कुनै संस्था नभएर हो कोरियाका कुनै पनि संघसंस्थाहरुले त्यस घटनाप्रति चासो दिएको पाइएन । उनी नेपाली हुन् तर पनि नेपाली राजदूतावासको चासो पाइएन । नेपालको कुनैपनि सरकारलाई त लाचार नै मान्छौं हामी । किनकि नेपाल सरकारको पहुंच नेपाल बाहिर कहींपनि छंदै छैन । त्यसैले यस किसिमको घटनाबाट नेपाली कामदारहरु निराश नहुन सक्दैनन् र अर्को ज्ञानु रेग्मी नजन्मेला भन्न सकिन्न ।

कोरियामा हामी यस्ता छौं कि कुनै 'क' नामको जिल्लावासीलाई केही पर्यो भने 'क' जिल्लाको नामले स्थापित संस्था अघि लाग्छन् । 'ख' जातको मान्छेलाई कुनै समस्या पर्यो भने 'ख' जातसंग जोडिएको संस्था नै अग्रसर हुन्छ । तर रेग्मी जस्तै मान्छेलाई केही पर्यो भने सहयोग नपाउने नै हो त ? नेपालीको नाताले कसैबाट सहयोग नपाउनु के यो नियम नै हो र ? मृतक रेग्मीको कथा यहिं त भयावह छ भने उनको शरीर उनको परिवार समक्ष पुगेपछि कस्तो हुने हो त्यो कल्पना गर्न पनि सकिन्न ।

हुलदङ्गामा घाइते भयो या मृत्यु नै भयो भने शहिद घोषणा गर्ने नेपालको चलन छ । तर उनी त रेमिट्यान्स भित्राउने मान्छे हो । एक प्रकारले नेपालको आर्थतन्त्रको ख्याल राख्ने मान्छे हो उनी । अब उनलाई के भनेर घोषणा गर्ने त ? कसैसंग छैन यसको उत्तर ।

यस घटना प्रति कसैको चासो नभएता पनि भबिष्यमा यस किसिमको घटना पुनः दोहोर्याउन नदिन कोरियाका सबै संस्थाहरुका तर्फबाट पहल गरियोस् । कोरियाका सबै नेपालीहरुमा आफ्ना मित्रहरुसंग कोरिया बसुन्जेल सबैसंग मिलेर, हाँसेर, खुशी भई समयको सदुपयोग गर्ने बिचार उत्पन्न होस् । भविष्यमा अब उप्रान्त फेरि अर्को ज्ञानु रेग्मी नजन्मिउन् । सबैलाई चेतना भया ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork