?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
   पुरु जोशी
 

Warning: getimagesize(article_uploaded_files/8cda1puru_camara.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

NRN कोरियाको दोस्रो साधारण सभाबाट चुनिएको कार्यकारी समितिले आफ्नो कार्यकालको पहिलो सौगात स्वरुप आउंदो जनवरी ३ तारिखका दिन एउटा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा बसोवास गर्ने मजदुरहरुको हितका लागि NRN कोरियाले गर्न लागेको यो पहिलो कार्यक्रम हो । नेपाली मजदुरहरुको लागि पहिलो पटक गर्न लागिएको यो कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त पप गायक सबिन राईका साथ गायक प्रकाश ओझा, नायिका झरना थापा, लोक गायक पुरुषोत्तम न्यौपाने र गायिका सविना गुरुङलाई निम्त्याई आउंदो जनवरी ३ का दिन साँस्कृतिक कार्यक्रम गरी संकलित रकमले कोरियामा नै एउटा नेपाल हाउस अर्थात नेपाली मजदुरहरुको बासस्थान बनाउने लक्ष्य लिएको छ ।

सो नेपाल हाउस के हो र कसरी बनाउन लागिएको छ भन्नेबारे बुझ्न NRN कोरियाले जारी गरेको कार्यपत्र जस्ताको तस्तै तल राखिएको छ ।

'नेपाल हाउस'
एउटा बहुउद्देश्यीय परिकल्पना

NRN कोरियाले नेपाली राजदूताबास कोरिया तथा कोरियाबासी नेपाली समुदाय र संघ संस्थाहरुको सहयोगमा सहकार्य गर्दै कोरियाली भूमिमा हाम्रो प्यारो मातृभूमि नेपालको थप चिनारी दिन लुकेका र प्रष्ट हुन नसकेका बिविध सांस्कृतिक तथा ऐतिहासिक तथ्यहरुलाई थप प्रस्ट्याउन नेपालको पर्यटन क्षेत्रको चिनारी र जानकारी दिन जलस्रोत लगाएत अन्य शैक्षिक तथा सामाजिक बिकासका परियोजना बारे लगानीकर्तालाई आकर्षित गर्ने जानकारी मुलक संग्रहालय सहित कोरियामा आपत बिपतमा परेका नेपालीहरुलाई अवाश्यक परामर्श केन्द्र तथा अस्थायीवास अर्थात सेल्टरको व्यवस्था समेत गर्न सकियोस् भन्ने आशयले नेपाल हाउस नामक एउटा बहुउद्देश्यीय स्थायी थलोको परिकल्पना गरेको छ । NRN कोरियाले गरेको यस परिकल्पनालाई साकार पार्न कोरियाबासी सम्पूर्ण नेपाली समुदायको हार्दिक सहयोगको अपेक्षा गरिएको छ ।

नेपाल हाउसको परिकल्पना कसरी गरियो ?
बिगत दुई दशक देखि मात्र कोरियामा नेपालीहरुको आगमन सुरु भएको तथ्यहरु पाईन्छ । बिगतमा नेपाली राजदूतावास नभएको अवस्थामा पनि नेपालीहरुको अग्रणी तथा पाको संस्था नेपाली सम्पर्क समिति तथा बिभिन्न संघ संस्था तथा ब्यक्तिगत पहलमा नेपाल र नेपालीबारे चिनारी सहित आपत बिपतमा परेका नेपालीहरुलाई यथासक्य सहयोग पुर्याउदै आई रहेको भएता पनि हाल ईपीएस लगाएत बिभिन्न माध्यमबाट आएका र आउने नेपालीहरुको चाप बढ्दै गईरहेका कारण यसै कार्यहरुलाई टेवा पुर्याउने र एउटै छातामुनी बिविध जानकारीहरु सहित परामर्श र आपतकालीन बासको समेत सेवा पुर्याउन सकियोस भन्ने उद्देश्यले नेपाल हाउसको परिकल्पना गरिएको हो ।

नेपाल हाउस कुन स्थानमा र त्यसको प्रारुप कस्तो हुनेछ ?
नेपाल हाउस सर्वाधिक नेपालीहरुको सहज पहुंच तथा पायकका साथै अवलोकनका लागि नेपाल हाउस मा भ्रमण गर्न चाहनेहरुलाई समेत मध्यनजर गर्दै उपर्युक्त स्थानमा स्थापना गरिने छ ।

नेपाल हाउस को प्रारुप बारेः
# प्रारम्भमा केही कोठाहरु घरभाडामा लिएर कार्य साचालन गरिनेछ र आवश्यक परामर्शको थालनी गरिनेछ ।

# उपलब्ध केही कोठाहरुमा आपत बिपतमा परेका नेपालीहरुलाई अस्थायी बासको ब्यबस्था गरिनेछ । यस कार्यलाई NRN कोरियाले पहिलो प्राथमिकतामा राख्नेछ ।

# अन्य उपलब्ध कोठाहरुलाई नेपालको साँस्कृतिक ऐतिहासिक पर्यटन उद्योग र अन्य बिकास बारेमा संग्रालय प्रदर्शनी कक्ष बनाईने छ । जस्तै बुद्धको जन्मस्थान लुम्बिनि सगरमाथा लगायत प्रशिद्ध हिमाल बिभिन्न भेषभुषा नेपाली जडीबुटी भौगोलिक चिनारी आदि ।

नेपाल हाउस संचालन को बिधि के कस्तो हुनेछ ?
नेपाल हाउस संचालनको प्रमुख जिम्मेवारी NRN कोरियाको रहने छ । र नेपाल हाउस संचालनको लागि छुट्टै निर्देशिका तयार पारि NRN कोरियाले एउटा उप समिति गठन गरी सोही उप समिति मार्फत नेपाल हाउसको संचालन हुनेछ । नेपाल हाउसलाई दीर्घकालीन रुपले संचालन गर्न आवश्यक संरक्षक तथा सल्लाहकारको ब्यबस्था NRN कोरियाले गर्नेछ ।

नेपाल हाउस संचालनका लागि सम्भावित आयस्रोत के के हुन ?
नेपाल हाउस बिशुद्ध एनआरएन कोरियाको परिकल्पना भएता पनि एनआरएन कोरियाको पहलमा सम्पूर्ण नेपाली समूदायबाट प्राप्त सहयोग तथा बिबिध च्यारिटी कार्यक्रमबाट संकलित रकम लगायत गैर नेपाली संघ संस्थाहरुबाट प्राप्त सहयोग नै यसको मूल आयस्रोत रहनेछ ।

अन्य स्रोतको हकमा:
क. संग्रहालयको लागि आवश्यक सामग्री नेपाल सरकार तथा सम्बन्धित निकायमा पहल गरिनेछ ।
ख. नेपाल हाउस ब्यवस्थित रुपले संग्रहालय र सुचना केन्द्र बनाउन सकियो भने कोरियाली स्कुल तथा विश्वबिद्यालयका शिक्षक बिद्यार्थीहरु तथा पर्यटकहरुलाई नेपाल हाउसमा भित्राउने प्रयास भएमा प्रवेश शुल्कबाट पनि आम्दानी गर्न सकिनेछ ।

नेपाल हाउस स्थापनाका लागि अनुमानित लागत के कति हुने ?
नेपाल हाउस को प्रारम्भिक अनुमानित बजेट ३ करोड वन्को रहने छ र NRN को परिकल्पनालाई पुरा गर्न १५ करोड वन्को बजेट अनुमान गरिएको छ ।

नेपाल हाउसको स्थापना पछि निरन्तरताका लागि कसरी आश्वस्त हुने ?
संसारका ५५ वटा भन्दा बढी मुलुकमा NRN को सञ्जाल बनिसकेको र यो क्रम अझै जारी नै रहेको छ । NRN कोरिया पनि कोरियामा स्थायी रुपले स्थापित भएको हुंदा यस नेपाल हाउसको संचालनका लागि NRN कोरिया कटिबद्ध रहेको छ र नेपाल हाउसको निरन्तरताका लागि NRN कोरिया प्रति बिश्वासका साथ आश्वस्त हुन अनुरोध छ तथा नेपाल हाउस लाई स्थापना तथा साचालनको लागि यहाँहरु सकारात्मक सुझावको अपेक्षा गरिएको छ ।

यो कार्यलाई सफल बनाउन NRN कोरियाका केही चुनौतीहरुः
क. नेपाल हाउस बनाउन थोरै लागतले पुग्न सकिने देखिंदैन । तर एउटै कार्यक्रमबाट त्यति रकम संकलित हुन सक्ने देखिंदैन । यसर्थ NRN ले यो कार्यक्रमका साथसाथै NRN केन्द्रसंग समेतसंग सहकार्य गर्नुपर्ने देखिन्छ । 

ख. जाडोको मौसम छ । मेरो अनुभवमा अन्य मौसम भन्दा जाडोमा मान्छेहरु बाहिर जान मन गर्दैनन् । त्यसैले कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन अधिकतम नेपालीहरुलाई भेला गर्नुपर्ने देखिन्छ ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork