?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कतार र कतारका नेपालीको इतिहास
   धनेश्वर जीसी/दोहा कतार
 
    देशमा रोजगार र शान्ति सुरक्षको ब्यस्था नहुदा  आफ्नो आर्थिक पक्षलाई सफल वनाउन भनौ वा विहान बेलुकाको छाक टार्ने र एक सरो लगाउने समस्यावाट पिडित भएर भनौ वा विभिन्न समस्याका कारण आज सारा नेपाली महिला पुरुष सवै वैदेशिक रोजगारको सिलसिलामा विश्वको विभिन्न कुनामा पुग्न सफल भएका छन् । सवैको मुख्य उदेश्य पैसा कमाउनु नै हो । आज एक तत्थ्याङ्क अनुसार दैनिक ६०० नेपाली युवाहरु वैदेशिक रोजगारको लागि त्रिभुवन एयरपोर्टमा लाईन लाग्दछन् । यसै मौकाको फाईदा उठाई मेनपावर र दलालहरुले नेपाली सोझा-साझाहरुलाई विभिन्न लोभ र सपना देखाएर मनग्य पैसा असुली आफ्नो खल्ति भर्दा पनि सम्वन्धित निकाय र सरकारको कुनै ध्यान आकर्षण नहुदा खासगरेर अरवमा पुग्ने नेपालीहरुले भनेको काम र पारिश्रमिक नपाउदा को पीडा र अशिक्षा अनि अज्ञानताको कारण अकालमा ज्यानै गुमाउनु परेको घटनाहरु दिन प्रतिदिन वढदो छ । यिनै कुरालाई ध्यानमा राखी यस्ता घटानाहरु अवका दिनमा अरु नेपालीहरुले नभोगुन केही हद सम्म भएपनि यस्ता प्रविधिवाट टाढैरहुन् भन्ने माहान सोच र उदेश्यका साथ कतार र कतारका नेपाली पुस्तक शिवराज गौतम र धनेश्वर जिसी दुवैको वौद्धिक
र आर्थिक वरावरी लगानीमा  गरौ भन्ने मौखिक सहमतिमा  लेखिएको थियो कतार र कतारका नेपाली पुस्तक । भने वैदेशिक रोजगारवाट वचेको समयलाई सदुपयोग गरि नेपाली कला भाषा र साहित्यमा लगाई आफ्नो साँस्कृति बचाउन विभिन्न सामाजीक संगसस्थाहरु खाली ब्यक्तित्व विकाश र सामाजीक विकासमा समर्पित भएको अरुदेशमा भन्दा दोहा कतारमा अझ वढि पाईन्छ । यसमा पनि विभिन्न विधामा कृतिहरु निकाली दिन प्रतिदिन साहित्यिक वांगमय ईट्टा थप्ने काम भईरहेको छ । साहित्यमय  वनेको छ दोहा कतार ।
   यसरि आफ्नो गति लिईरहेको साहित्यलाई आफ्नो मुठीमा लिई हतियार वनाएर दिनदहाडै हजारौ मानिसको आँखामा पट्टि बाधेर कसैको कलमलाई बलत्कार गरिएको छ । कम्प्यूटरमा भाईरसले आक्रमण गरे झै साहित्य र लेखन क्षेत्रमा पनि कोही अफुलाई सर्वमान्ने लेखक सम्झिने शिवराज गौतमले आफू रुखमाथि चढेर फेद काट्ने काम गरेका छन् । कलमलाई हतियार बनाएर कसैको व्यक्तिगत अचार सहितालाई मात्र होईन पुरा नेपाली साहित्यलाई नै बलात्कार गरि चुनौती दिएका छन् गौतमले । यो कथा पढेपछि तपाईहरुलाई दन्ते कथा लाग्न सक्छ तर जो कोही ले पनि सत्य घटना भनि यकिन नै गर्नु हुने छैनकिनकी यो भन्दा अघि पैसाको लागि साथीले साथीलाई बाबुले छोरालाई र दाजुले भाईलाई र माया प्रेममा मात्र यस्ता घटना हुन्थे तर साहित्यमा यस्ता घटना कहिल्यै पनि सुन्नमा आएका थिएनन् । कलमजीवीहरु मृत्यु पस्चात नै आफ्नो नाम चलेको हुन्छ तर यहाँ उनले जिवितमै आफुलाई अग्रपन्तिमा पुर् याउन खोजेको देखियो । 
   रम्घा कतार सेवासमितिले  डिसेम्वर १२ सन् २००८ का दिन नेपाली दुतावासको सभा कक्षमा कार्यक्रमको आयोजना गरी महामहिम राजदुत श्री सुर्यनाथ मिश्रज्यूको हातवाट विमोचन भएको पुस्तक तयार पार्दा पार्दै मेरो घरमा अति नै जरुरी काम परि अचानक घर जानु पर्दा सवै तयार परिएको पान्डुलिपि शिवराजको हातमा सुम्पिनु परेको थियो । संसार नै एउटा विश्वासमा अडेको छ भने पछि आफ्नै हितैषी मित्रले मलाई यसरी घात गर्दछन भन्ने  ममा कुनै संका हुने कुरै भएन । म आफ्नो गन्तव्य तर्फ लागे १ महिनाको अन्त्य तिर गौतम जिको मेलले मेलबक्स भरिएको थियो वहाँले लेखे मुताविक म आफ्ना पाईलालाई अघि बढाउन बाध्य भए किनकी हामी दुईको अभियान ठूलो थियो । काठमाण्डौ आई दिएको नम्वरमा कल गर्दा उशाजी संग मेरो भेट भयो । उहाँलाई सवै काममा निर्देश गरिएको रहेछ मैतीदेविको एक छापाखानामा हामी पुगेउ भित्र एक कोठा भरि कतार र कतारका नेपाली पुस्तक भरि भराउ थिए । एक पुस्तकमा के मेरा आँखा पुगेको थियो म हेरेको हेरै भए । मलाई एक कुनामा सहयोगी भनि स्थान दिईएको थियो भित्र हेरे कति लेखाईहरु अपुरा थिए हाम्रो मौखिक सम्वन्धलाई गौतम जीले तोड्दै आफुलाई मात्रै लेखक भनि हाईलाइट गर्नु भएको थियो । यसको वारेमा उशाजी र छापाखानालाई केही भन्नै चाहीन किनकी दोष उनीहरुको थिएन, उनीहरु हुकुममा चलेका थिए यो कुरा मलाई राम्रोसंग थाहा थियो र मैले निर्णय गरे यो पुस्तकको लक्ष्य मैले नाम कमाउनु भन्दा पनि वैदेशिक रेमिट्यान्सले नै चलेको हाम्रो देशमा छिटो यो पुस्तकलाई नेपाली युवाहरुको हात-हातमा पुर् याउनु पर्दछ भन्ने सोचका साथ प्रकाशनमा लागेको खर्च नबुझाएकोले बाहिर जान रोकिएको पुस्तकलाई रकम बुझाई लिएर आउनु नै मेरो ठूलो गल्ति थियो र त्यही मेरो कम्जोरीको फाईदा उठाई मेरो घाटी थिच्दा पनि मैले चालै पाईन मलाई किन यसरी पछी पारेका ? के गौतमले पुस्तक त पहिलाको परिवेशमा त छैन नि भन्ने मेरो प्रश्नको उत्तरमा त्यो पहिलाको ओर्जिनल पान्डुलपि त उशाले अर्कै छापाखानामा दिएकी रहिछन् त्यहा धेरै रकम भने पछि सि।डी वापस माग्दा सिडी हरायो भनि नदिएकोले मैले फेरि अर्को सिडी वनाई पठाएको हो यस्तो पो भएछ भनि सजिलै मलाई थाङ्गनो सुताउदा समेत म किन मित्रतामा फाटो ल्याउने भनि के चुप लागि वसेको थिए। त्यसै सन्दर्भको वावजुद पनि मैले आफ्नो मनलाई कती पनि नहडवडाईकन वसिरहेको थिए । तर एकाएक सो पुस्तक नै  दोश्रो सस्करण रुपमा निक्लदा म लगायत सवै नै छक्क परेका थियौ किनकी पहिलो संस्करणको हाम्रो भूल दाश्रो संस्करणमा पनि उही फम्र्याटमा निक्लनु साथै मलाई अलिकती पनि त्यसको वारेमा ज्ञान नदिई निकालिनुलाई कुन रुपमा लिने ?
 
           यसै सस्करणलाई जनप्रत्यनशील उपत्यका सेवा समितिले  १ अगष्ट २००९ सनिवारको दिन बेलुका नौ वजे कार्यक्रमको आयोजना गरी  महामहिम राजदुत श्री सुर्यनाथ मिश्रज्यू कै हातवाट विमोचन गराएको कुरा राजधानी अन्तराष्ट्रिय साप्ताहिकमा छापिएपछि मात्र मलाई थाहाहुन आएको थियो यसरी विना सोचे सम्झे आफ्नो मनमानी गर्ने सस्थालाई कसरी सामाजीक संस्था भन्ने  यस्ता आफ्नो नामको लागि आफ्नो लक्ष्यनै भुलेर सामाजीक संघ सस्थाको नाउमा समाजलाई झन अध्यारो तिर धकेल्ने सस्थाको निगारानी कस्ले गर्ने ? म भने यता क्याप्प र कोठामा जादै पहिलो पुस्तकलाई नै विकि् वितरणमा नै लागिरहेछु । २००१ प्रति पहिलो कितावमा म आफैले बजार समालेकोले मलाई राम्रो संग थाहा छ कतारमा ५०० प्रति कितावपनि भित्रिएको छैन १५०० सय प्रति कता गयो फेरि दास्रो भाग ५००१ प्रति भनि  निकालिएको छ । पहिलो संस्करणले नपुगेर निकालेको हो भने पनि किन यसरि नाटकीय कार्य गर्नु परेको लेखक ज्यूले ? बाहिर भने फेरि पहिलोमा भएको कमि कम्जोरीहरुलाई सच्चाईएर निकालीएको हो भनि भन्नु हुदो रैछ उहाँले तर पुस्तक पढ्ने जति त सबै अन्धा त छैनन् होला नि ? यो कस्तॊ नियत हो उहाँको  जव  कि कितावको बाहिरी कभर बाहेक कुनै पनि लेखलाई नयाँ राख्नु त परै जाओस सुद्धिकरण पनि गरिएको छैन् । शुभकामना लगाएर पुराना कुरा र मनका कुरा सम्म पनि जस्ताको त्यस्तै कपि गरिएको छ । श्री ५ दिपेन्द्र २००५ मा कतार भ्रमण गरेको भन्ने पहिलो अंकको यति ठुलो कम्जोरीलाई प्रकाशन भै सकेपछि छिपाउनु परेको कुरालाई पनि दोस्रो अंकमा कपि नै गरिएको छ । यो कस्तो लज्जास्पद कुरो ? के वीच वीचमा ५०, ६० व्यावसायीहरुको कम्पनीको विज्ञापन र शुभकामना जवरजस्ति कोच्दैमा दोस्रो संस्करण बन्दछ ? तर एउटा कुरा भने लेखकज्यूले दोहामा कति रैछन त नेपाली ब्यवसायीहरु भन्ने कुरालाई छर्लङ्ग पार्नु भएको छ यो कुराले अवका आउदा दिनहरुमा कोही नेपालीहरु पनि दुतावासको हल कुरी वस्नु पर्छ जस्तो लाग्दैन किनकी पुस्तक निकाल्दै छु भन्दा मात्र कुनै कुराको अध्यायन नै नगरि सहयोग गर्नेले मलाई गाह्ो पर् यो  म फसे भन्दा कसो सहयोग नर्गनु होला त ?
     यो पुस्तकको लक्ष्य यसरि नै ब्यवसायीहरुबाट पैसा आसुली आफ्नो खल्ति मात्रै भर्नु हो त  यो संचारको जमानामा यहाँ दोहा कतारमा आफ्नो जन्म दिन देखि लिएर कुनै टोलका साथीहरु भेला भएको कुरालाई समेत वेवसाईट र विभिन्न पत्रपत्रिकामा देख्न पाईन्छ तर यहाँ यति महान कार्य हुन लाग्दा पनि कसैलाई पत्तै छैन  सवै निन्द्रामा मस्त रमाई रहेको वेलामा विमोचन गरिएको छ  यो किन  फेरि अतिथिज्यूहरु सबै फोनकै भरमा आएर एउटै पुस्तकलाई दुई चोटी विमोचन गर्नु भएको छ  यो किन ? किन विमोचन जस्तो पवित्र र महान  कार्यलाई अछुत पार्नु भएको छ  यसको भागिदार को त?  र भोलि म सहयोगी लेखकले पनि यो पुस्तकमा केही ब्यवसायीहरुको विज्ञापन हाली मेरो एकल नाममा प्रकाशन गर्दा हुन्छ त ? यसरी लेखनमा पनि खुट्टा तानातान प्रविधिले भोलीको परिणाम कस्तो हुने हो ? कलमले कोरेर उज्यालो दिने वेलामा झन राष्ट्र दलदलमा फसेको वेला कुनै निर्णय नै गर्न नसकेको वेलागृह युद्धले देशलाई निम्ता दिएको वेला अव कलमको  पनि थपियो भने देशले कस्तो परिणाम भोग्नु पर्ला ?  के कसैले कुनै वोद्धिक र आर्थिक लगानी नलगाई कसैको रचनालाई यहि प्रविधि अपनाए हुन्छ त ? सातवटा घाममा गोरु झै दिनरात जोतिएर पैसा कमाउनु भन्दा नेपाल मै वसेर यसरि नै कलमलाई बलत्कार गरि अपहरण गरी खल्ती भर्दा हुन्छ  यो सव प्रश्नको उत्तर दिने को ?  यहाँ प्रश्न मा पनि प्रश्न उठेको छ भने यो कुरा नेपाली समाजमा कति लज्जास्पद भएको छ त ? झन लेखन क्षेत्रको को त कुरै नगरौ कति सम्म बलात्कृत भएको भनेर ।   के यसरी हैकम चलाउने लाई केही कानुन नै छैन ? यहाँ पुस्तक लेख्ने देखि, आयोजक गर्ने देखि, विमोचन गर्ने देखि, समिक्षा गर्ने सम्म कोही पनि चोखो भए जस्तो मलाई लाग्दैन यसको भागिदार को त  अनि मेरो वौद्धिक र पारिश्रमिक त गुम्यो नै मैले लगानी गरेको लगानीको पनि भागिदार म होईन त ? म र मेरो कलम लुटिनु भन्दा पनि के वास्तमै यो पुस्तक दोस्रो संस्करण भन्न लायक छ त ?  यसको फैसला छिटो भन्दा छिटो सम्वन्धित निकायले गरियोस् अनि मात्रै यहाँ सही फैसला हुने छ र सदा सवैको कलमको निवहरु तिखारिएर जानेछन् समाजको अध्यारोलाई पनि पछार्न सक्ने कलमले निरन्तरता पाउने छ अन्यथा कलमहरु एक भएर थालिएको लडाईको परिणाम तरवारको भन्दा पनि भयनक रहने छ । धेरै कलमहरु बलत्कार हुन पाउने छैनन् । कतार र कतारका नेपालीको ईतिहाँस ईतिश्री ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork