?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
  
 

Warning: getimagesize(article_uploaded_files/8be5cpuru_camara.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

बिश्वमा रहेका नेपालीहरुलाई एकतृत गर्ने बिदेशमा कमाएको धनलाई नेपाल र नेपालीका लागि सही प्रयोजन गर्ने र नेपालमा लगानी गरी नेपालको बिकासमा टेवा पुर्याउने जस्ता प्रमुख उद्देश्यहरु बोकी गैर आवासीय नेपाली संघको बिश्वमा स्थापना हुने क्रम बढ्दो छ । यही क्रममा गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा स्थापना भएको लगभग ३ बर्ष नाघेको छ । के पी सिटौलाको अध्यक्षतामा तदर्थ समिति बनाई स्थापना गरिएको एन आर एन दक्षिण कोरियाको २००७ मा सम्पन्न प्रथम साधारण सभाबाट गंगाराज राईको अध्यक्षतामा नयां समिति गठन गर्यो र आउंदो अगष्ट २ तारिख दोस्रो साधारण सभा हुंदैछ ।

स्रोतका अनुसार उक्त दोस्रो साधारण सभाबाट नयां नेतृत्व हातमा लिनका लागि प्रबल सम्भावना भएका प्रमुख ३ पात्रहरु छन् पहिलो गंगाराज राई दोस्रो बिनोद कुंवर र तेस्रो दिनेश हिराचन । एन आर एन कोरिया स्थापना गर्दा तदर्थ समितिको अध्यक्ष हुनुभएका के पी सिटौला पनि यसपालीको नयां नेतृत्व पंक्तिमा आउनुभएको जानकारी छ । तर जे जस्तो भएपनि आउंदो अगष्ट २ मा अबको नयां नेतृत्व कसले सम्हाल्ने हो त्यो हेर्न बांकी नै छ । तर यहां सवाल के छ भने एन आर एनले कोरियामा के कस्ता कामहरु गरे र गरेन भन्ने हो । एन आर एन पूंजीपतिहरुको संस्था हो भन्ने एकथरी छन् भने एन आर एन बिश्वमा छरिएर बस्ने सम्पूर्ण नेपालीहरुलाई एकबद्ध गर्ने एउटा सञ्जाल हो भन्ने अर्को थरी । सबैको आ आफ्नो बिचारहरु होलान् तर यो कुरालाई यतै छोडी एन आर एन कोरिया बारे कुरा गरौं न ।

एन आर एन कोरियाले गएको ३ बर्षमा बुद्ध प्रोजेक्ट एक साथी देश पठाउ लगायत थुप्रै कामहरु गरेको छ । शान्तिका अग्रदूत भगवान् गौत्तम बुद्ध भारतमा जन्मेको भन्ने गलत प्रचारलाई जरैदेखि उखेलेर बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भनी बुद्ध प्रोजेक्ट मार्फत कोरियामा प्रचार गरेर प्रसंशनीय काम गर्न सफल भएको छ । एक साथी देश पठाउ अभियान चलाई नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने जस्ता कामहरु गरेको छ र कुवेतको अदालतबाट मृत्यु दण्डको सजाय‌ पाएकी नेपाली चेली डोल्मा शेर्पालाई बचाउने जस्ता कामहरु पनि गर्न सफल भएको छ । यसका अलावा सानातिना कामहरु पनि नगरेको होइन । तर मेरो एउटा गुनासो के छ भने एन आर एन जति बिशाल छ त्यति यसले काम गर्न सकेको छैन जस्तो महसुस गरेको छु । कोरियाको सवालमा कुरा गर्दा मेरो बिचारमा इ पी एसबाट प्रवेश गरेका नेपाली कामदारहरु कै समस्याहरु नै पहिलोमा पर्दछ भन्दा अत्युक्ति नहोला । काम नपाई त्यतिकै बेरोजगार भएर बस्ने नेपाली कामदारहरु ठुलो संख्यामा छन् । कतिको काम शुरु गरेको केही महिना नबित्दै हातहरु काटिएको छ रोगी भएर नेपाल फर्कनु परेको छ कतिको त भिसा नै सकेको छ ।

दोस्रो भनेको नक्कली विवाह गरेर आउनमा दलालहरुको सहभागिताको हो । "यो नक्कली विवाह हो, कोरियामा बस्नको लागि मात्र गरेको कोरिया गईसकेपछि कोरियनसंग बस्नु पर्दैन छुट्टै बसेपनि हुन्छ, २ बर्ष नाघेपछि कोरियन नागरिकता पाईन्छ अनि ढुक्क भएर आफ्नो मनलागी गर्न सकिन्छ र आफ्नो परिवार पनि लैजान सकिन्छ" यावत् किसिमका प्रलोभन देखाई नक्कली बिहे गर्न लगाउंछन् तर यताको १५/२० बर्षभन्दा बढी फरक भएका बुढोहरुसंग पनि नेपाली १८/१९ बर्षका केटीहरु ल्याइदिन्छु भनी दोहोरो पैसा असुली गरेका हुन्छन् । जब कोरिया आउंछन् अनि त विवश भै कोरियन बुढो कै घरमा बस्न बाध्य हुन्छन् । कतिले त बस्न नसकेर बिष सेवन पनि गरेको थियो । सन् २००६/७ तिर ता नामको नेपाली चेलीले बिष सेवन गरेको घटना अझै ताजै छ । हामी सबैलाई थाहा भए कै कुरा हो कि दक्षिण कोरियामा बिदेशी कामदारहरु भित्र्याएको प्रमुख कारण यहां गर्नुपर्ने खतरनाक र घिनलाग्दो कामले गर्दा हो । बिदेशीहरुले गर्ने खतरनाक र घिनलाग्ने काम यहांका कोरियनहरुले गर्दैनन् । काम गर्दा निक्कै दुःख हुन्छ । कम्पनीको काम निक्कै खतरनाक हुन्छ । आफ्नो ज्यान समेत जान सक्ने खतरा हुन्छ । काम कै सिलसिलामा थुप्रै नेपालीहरुले आफ्नो ज्यान गुमाइसकेको छ । धन कमाउने उद्देश्य बोकी आएको नेपाली ठिटोको लाश समेत हेर्न पाउंदैन उसका परिवारले ।

यस्तै यस्तै असंख्य समस्याहरु छन् यहां । प्रवासी जीवन यसै त दुःखदायी हुन्छ त्यसमाथी यस्ता समस्याहरुले पनि झन् दुःखमाथी दुःख थपिदिन्छन् । एन आर एनले यस्ता समस्याहरुमा ध्यान पुर्याइदिंदा राम्रो हुने थियो । यस्तै समस्याहरुलाई हृदयंगम गरी कोरिया स्थित पूरानो संस्था नेपाली सम्पर्क समितिद्वारा नेपालीहरुको थुप्रै समस्याहरुमा सहयोग गरिदिएको कुरालाई बिर्सनु हुंदैन । नेपालीहरुको दुःखमा साथी बनेर थुप्रै समस्याहरु हल गरिदिएको छ नेपाली सम्पर्क समितिले । समितिका अध्यक्ष डेविट राईले आफ्नो तलब थापेर एकजना नेपाली बिरामीको अस्पताल खर्च तिरिदिएको कुरालाई पनि बिर्सनु हु‌दैन ।

"एकलाई भारी सयलाई लठ्ठी" भने झैं आगामी दिनमा एन आर एन र नेपाली सम्पर्क समिति एक भई यहांका नेपालीहरुका समस्या समाधानमा लाग्ने हो भने थुप्रै नेपालीहरुले राहत नपाउने कुरामा दुईमत छैन । निचोडमा भन्नुपर्दा एन आर एनमा अबको नेतृत्व जसले लिए पनि यावत् समस्याहरुमा ध्यान दिनको लागि हार्दिक अनुरोध गर्न चाहान्छु । धन्यवाद ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork