?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एएनए सम्मेलनः बोस्टनलाई क्यालिफोर्नियाको पाठ
   अनिल पाण्डे
 

अमेरिकामा रहेका नेपालीहरुको प्रिय  संस्था एएनएको २७औं सम्मेलन क्यालिफोर्नियामा यही जुलाई २ देखि ४ तारिकसम्म भव्य रुपमा मात्र साचालन भएन अत्यन्त सफलताका साथ सम्पन्न पनि भयो । सम्मेलनले एएनएमा रहेर लामो अनुभव सँगालेका साइमन ढुंगानाजस्ता व्यक्तिलाई आगामी दुई वर्षका लागि अध्यक्ष चयन गरेको छ । ढुंगानाको कार्यकालमा केही नयाँ 'माइलस्टोन' हरु गाडिनेमा यो लेखक विश्वस्त छ ।

 
एएनएको प्रभाव र क्षमता हेर्दा यसले पूरा पखेंटा िफंजाउँन सकेको देखिन्न । जनशक्ति आर्थिक स्रोत-साधन र लोकपि्रयताका दृष्टिले यो नेपालीको अद्वितीय संस्था हो । अमेरिकाका ५० वटै राज्यमा एएनएका स्थानीय कार्यकारी निकाय निर्माण गरेर सांगठनिक रुपले बलियो बन्ने काम ढुंगानाकै पालामा हुने विश्वास लिन सकिन्छ । स्रोत-साधनको पूर्ण सदुपयोग गरी प्रभाव विस्तार गर्ने कामका लागि उहाँलाई धेरै-धेरै शुभकामना छ ।

 
२७औं सम्मेलन क्यालिफोर्नियाको सनप्रुा_िन्सस्कोमा निकै सफलताका साथ सम्पन्न भएको छ । यी सफलताहरु वास्तवमै अपूर्व थिए । सम्मेलन अपूर्व रुपमा सफल भएपनि यसमा सुधार्नुपर्ने पक्षहरुको पनि उत्तिकै भीड देखियो । सुधार्नुपर्ने पक्षको सूची छोट्याउन मात्र सकेको भए सम्मेलनका प्रशंसकहरुको संख्या निकै थपिने थियो । यसको सफलतामा ताली पिट्न प्रतीक्षा गरेर बस्ोका लाखौं दर्शक-स्रोताले प्रशंसाका लागि थप अवसर पाउने थिए । यस पंक्तिकारले एएनए सम्मेलनका सम्बन्धमा केही बोल्नु प्रारम्भदेखि नै भौतिक तथा मानसिक रुपले सकि्रय एक साचारकर्मीका हैसियतले आवश्यक छ । एएनए २७औं सम्मेलनको सफलता वा असफलतामा यो पनि आपुनो क्षेत्रबाट जिम्मेबार छ । सम्मेलनका सम्बन्धमा प्रचार-प्रसार गर्ने यसको जिम्मेबारीको विषय रहेको थियो । त्यसैले प्रचार संयोजकका हैसियतले यसले सम्मेलनका सफलता र असफलताका लागि आपुनो भागको जिम्मेबारी लिनैपर्छ । सम्मेलनका शुभचिन्तकहरुले दिएको यश-अपयशको अमृत वा कालकूट जो यसको भागमा थोरै मात्र पर्ने निश्चित छ पान गर्न सतिसाल बनेर यो उभिएको छ ।

 
सम्मेलनका गतिविधिमा दर्शक-स्रोताले निकै रोमााचक ढंगले स्व्ीकार गरेको कार्यक्रम साँस्कृतिक कार्यक्रम नै हो । यसमा सबैका प्रस्तुतिमा सहभागीहरुले नाचगानमा सरिक भएर आनन्द लुटेको परिचय दिए । रामप्रसाद खनाल १९७४ एडी व्याण्ड दीप श्रेष्ठलगायतका कलाकार मित्रहरुले सहभागीहरुबाट निकै स्यावासी पाएको पनि देखियो । त्यस्तै यस कार्यक्रमलाई विश्वव्यापी बनाउन अनलाइन प्रत्यक्ष प्रसारणको Dc Nepal & motherlandnepal  ले जुन व्यवस्था मिलाइएको थियो त्यसको प्रशंसा खासगरी नेपालमा रहेका परिवारजनहरुले निकै उठाएको देखियो । हरेक क्षण पाँच सयको संख्याले कार्यक्रम लगअन गरिरहेको प्रमाण आम दर्शकहरुले प्रत्यक्ष देख्नुभएको छ ।

 
सम्मेलनप्रति अमेरिकामा  रहेका नेपालीको ठूलो उत्साह थियो भन्ने कुराको प्रमाण रक्तदानमा भेला भएको जनसमूहले पनि पुष्टि गर्दछ । रक्तदाताहरुको उपस्थिति जुन परिमाणमा भयो त्यो अपेक्षा आयोजकहरुले गरेका थिएनन् । साहित्यिक कार्यक्रममा सहभागीहरुको उपस्थितिले प्रेक्षालय टन्न भरिएको थियो । यस उपस्थितिलाई सम्मान गर्न साहित्य स्रष्टाहरुले अझ बढी मेहनत गर्नु आवश्यक देखियो । यो अत्यन्त सराहनीय पक्ष हो ।

 
सम्मेलनले सम्मान गर्न नजाने तापनि यसलाई सफल बनाउन विभिन्न विभाग समालेर बसेका संयोजकहरुले प्रशंसनीय कार्य गरेका थिए । वास्तवमा सम्मेलनको सफलतामा उनीहरुको योगदानले जगको काम गरेको छ । यसका लागि सम्पूर्ण संयोजकहरु प्रशंसा र सम्मानका पात्र छन् । सम्मेलनका बारेमा प्रेसलाई जसरी महत्व दिनुपथ्र्यो दिन सकिएन । पत्रकारहरुलाई प्रभावमा राख्न सकेको भए जे-जति ऐतिहासिक वा अपूर्व सफलता यस पटक सम्मेलनले हातपार्
यो त्यसको सामयिक र विशेष प्रचार हुनेथियो । तर त्यस्तो हुन सकेन । सम्मेलनप्रति प्रेसजगत बेखबर रहेको पाइयो ।

 
आजको युगमा कुनै पनि सार्वजनिक महत्वको विषयको मापदण्ड प्रेसजगत सापेक्ष मात्र हुन्छ । त्यसलाई अलग राखेर सफलता हासिल हुन सक्तैन । सफलताको मापदण्ड प्रेसले कसलाई कति स्थान दियो भन्नेमा निर्भर गर्दछ । प्रेसजगतले बढी र सन्तुलित स्थान दिनुको अर्थ हुन्छ सफलताको परिचायक । एएनएको २७औं सम्मेलनको समाचार प्रेसजगतमा न्यून आयो भन्नुको अर्थ हो- त्यसको सफलताको न्यूनता । यस पटक सम्मेलनका केही कार्यक्रमले ऐतिहासिक सफलता हासिल गरे त्यसमा कुनै आशंका छैन । तर साचारमाध्यममा नआएका कारण अमुक कार्यक्रम सफल थियो भनेर कुनै अभिलेख वा आधार तयार हुन सकेन । सफलता प्रमाणित हुन सकेन । सम्मेलन सफल भएकोमा प्रसन्न हुन चाहने योगदानदाताहरुले आधार प्राप्त गर्न सकेनन् । साचार क्षेत्रकै कमजोरीका कारण सम्मेलनका कार्यक्रमहरु कहाँ र कुन समयमा हुँदैछन् कतिलाई जानकारी भएन । खेलहरु अत्यन्त सफल थिए तर दर्शक थिएनन् । जानकारीका अभावका कारण यो अवस्था सिर्जना भएको हो । एकातिर रजिष्ट्रेसन प्रकि्रया अत्यन्त मन्द गतिले अघि बढेको थियोभने कुन टिम कहाँ कोसँग खेल्दै थियो भन्ने सूचनासमेत खेलप्रेमीहरुले पाउन सकेका थिएनन् । प्रेसलाई खेल समाचारबारे रिपोर्ट गर्न पास उपलब्ध गराउन सकिएको भए कार्यक्रमले व्यापकता पाउने निश्चित थियो । आयोजक समितिले ुपत्रकारले पैसा तिर्दैनन् किन दिने पासु भन्ने सङ्कीर्ण मनस्थितिका कारण दर्शकदीर्घा खाली राखेर खेल खेल्न खेलाडीहरु वाध्य भए । उनीहरुको उत्साह बढाउने दर्शकहरुको शख्त अभाव देखियो । आयोजकबाट विभिन्न कार्यक्रमको घोषणा गर्ने तर पूरा नगर्ने काम पनि भयो । प्रेसिडेन्ट अवार्ड यस्तै एक उदाहरण हो । चार दिनसम्म कुरियो तर यस्तो नामको कुनै पुरस्कार घोषणा गरिएन ।

 
एएनएले सम्मेलन आयोजक  समितिका सात संयोजक नै सर्वेसर्वा हुन् भनेर मूल्यांकन गरेको पाइयो । सम्मेलनले अरुको योगदान र मेहनतलाई महत्व दिन सकेन । वचनमा सम्म दरिद्रता देखाउनु कुनै अर्थमा पनि स्वाभाविक होइन । धन्यवाद र आभारु भनेर योगदान दिने व्यक्ति र समूहका नाममा कुनै प्रस्ताव पारित गर्दा एएनए आयोजक समितिको कुनै नोक्सान हुने थिएन । कन्भेनर पाँच सहसंयोजक र एक एएनएका महासचिवलाई मात्र धन्यवाद प्रदान गर्नु र अरुलाई बेवास्ता गर्नु वास्तबमै खेदजनक छ । आयोजक समितिले केही अन्य काममा पनि ठूलै लापर्वाही देखायो त्यसमा स्मारिका पनि उदाहरण हो । यो निकै कमजोर प्रकाशन हुन आएको छ ।सम्मेलन आयोजक समितिले कार्यक्रममा स्वयंसेवी बनेर सघाउने युवा तथा विभिन्न क्षेत्रमा सकि्रय सहभागीहरुलाई तत्काल प्रशंसापत्र उपलव्ध गराउनुपर्छ । एएनए पधाधिकारी तथा कन्भेनियन काउ_िन्सलका सदस्यहरु बसेर सम्मेलनको सफलता-असफलतामाथि पुनरवलोक हुनु आवश्यक छ ।

 
अन्त्यमा २७औं एएनए सम्मेलनबाट आगामी आयोजकले पाठ सिक्न सकून् यही नै शुभकामना छ । आगामी वर्ष पश्चिमी अमेरिकाको बोस्टोन सम्मेलनमा २८औं एएनए सम्मेलन हुन गैरहेको छ । अमेरिकाको जुनसुकै कुनामा आयोजना गरिए पनि एएनए सम्मेलनले नेपाल र नेपालीको इज्जत बढाउने र प्रतिष्ठा कायम राख्ने काम गर्नुपर्छ । अरुले हेर्दा 'सम्मेलन त नेपालीको जस्तो पो' भन्ने अवस्था आयो भने ठूलो उपलब्धि हुनेछ ।

 
anilmelvin@hotmail.com 
california

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork