?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

समयमै सम्हालिने कि? अधोगतिको बाटो लागेर सकिने ?
   -लोकनारायण सुवेदी
 

राजनीतिक सँस्कृतिको निरन्तर खस्कदो स्थाले गर्दा आज हाम्रो आरम्भ भएको गणतान्त्रिक राजनीतिक यात्रामाथि नै गम्भीर प्रश्न चिन्ह लाग्न थालेको बिगतका दिनहरुमा भए गरिएका त्याज्य प्रकृतिका गल्ती कमजोरीहरुलाई सच्याउने दोहोरिन नदिने कुरामा परिवर्तित राजनीतिक परिप्रेक्षमा देशका जिम्मेवार सत्ताधारी तथा प्रमुख प्रतिपक्षी राजनीतिक दलहरु बढी नै संबेदनशील होलान् नयाँ राजनीतिक सँस्कृतिको जग बसाल्लान् भन्ने जुन आम जन अपेक्षा थियो त्यसमाथि आज घोर तुषारापात हुँदै गएको सबैभन्दा खट्किने बिषय यस सन्दर्भमा के भने आज पनि राजनीतिक अवसर प्राप्त गर्न पद तथा प्रतिष्ठाका लागि अवसरवादी चरित्र नै आधारभूत निर्णायक तत्व बनेर उपस्थित भएको सरकार ढल्ने या नयाँ सरकार बन्ने कुरा यसैमा निर्भर रहेको नैतिकता इमानदारीताबाट बिमुख भएर जो जति राम्ररी जत्रो मात्रमा औसरबादी भूमिका खेल्न सक्छ या त्यसो गर्न तत्पर हुन्छ त्यसकै बर्चश्व बोलबाला हुने त्यसैलाई मान्यता दिने जस्तो बिडम्बनापूर्ण स्थितिबाट आज हाम्रो देशको राजनीति गुजि्ररहको यहा गणतान्त्रिक चिन्तन चेतना चरित्रको कुनै नामो निशान देखा पर्दैन बरु अलोकतान्त्रि ब्यक्ति केन्द्रित बंशबादी संकीर्णताले सम्पूर्ण राजनीतिक बृत्तमा अड्डा जमाएको स्थिति ब्याप्त सबैले त्यसलाई स्वीकृति दिएको त्यो नै आजको अपरिहार्य आवश्यकता भएको जस्तो अबस्था यसले गर्दा गणतन्त्रात्मक लोकतन्त्रमा राजनीतिका साचाचल परिचालकहरुको जस्तो आचरण ब्यवहारको अपेक्षा गरिन्छ त्यसको एकदमै अभाव आज देखिएको लोकतन्त्र मुढेबलमा होइन तर्क बिवेक बैज्ञानिक आधारमा चल्न भन्ने कुराको खिल्ली उडाउने काम स्वयम गणतन्त्रका लागि संघर्ष गरेको मानिएका बाम तथा लोकतान्त्रिक शक्ति दलहरुबाट भइरहेको बिडम्बनालाई आज देशले ब्यहोर्नु परिरहेको

हामीले पहिले पहिलेका जन आन्दोलनहरुभन्दा २०६२?६३ सालको ऐतिहासिक संयुक्त लोकतान्त्रिक जन आन्दोलनदेखि यता साझा समझदारी सहमति सहकार्यको कुरा बारम्बार दोहोर्याउने तेहेर्याउने गर्दै आएका छौं जन आन्दोनलको समयावधीभरी त्यसको ब्यवहारिक उपादेशयता महत्व निकै नै झल्किन्थ्यो नै त्यसले देशमा अब नयाँ राजनीतिक सँस्कृतिको अर्थात जनताका शक्तिहरु साझा दायित्वका लागि मिलेर अघि बढ्ने सँस्कृतिको आरम्भ भएको यसले देश जनतमा उत्साह ऊर्जा बिकसित गर्ने धेरैले आशा अपेक्षा गरेका थिए नेपाली जनताको जनतन्त्र नागरिक स्वतन्त्रताका लागि संघर्षरत नेपाली राजनीतिक दलहरुका बीच नयाँ दिल्लीमा भएको १२बुँदे समझदारीबाट शुरु भएको त्यो साझा सहमति सहकार्यको यात्राले देशमा ठूलो अपूर्व राजनीतिक परिवर्तन ल्याउने महती कार्य पनि सम्पन्न गरेको हो नेपाली जनताको सर्बतोमुखी समुन्नतिका निमित्त तगारो बनेर २४० बर्षदेखि तेर्सिंदै को निरंकुश राजतन्त्रलाई जन आन्दोलनद्वारा घुँडा टेकाउन सफल पनि भएको हो यसमा कसैको दुइ मत पनि थिएन छैन अनि त्यसिपछि बालुवाटारमा भएको आठ बुँदे सहमति हुदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न बिस्तृत शान्ति सम्झौता अन्तरिम संविधान निर्माण तथा बिद्रोही माओवादी समेत सम्मिलित साझा सरकार निर्माण तथा त्यसै सरकारको नेतृत्वमा संविधान सभाको निर्वाचनको सम्पन्नता यी नेपालको राजनीतिक इतिहासमा कम महत्वपूर्ण कम दूरगामी कदमहरु होइनन् यद्यपि त्यस बीचमा पनि अनेक समस्या चुनौतिहरु नआएका होइनन् तर सबै जन आन्दोलनकारी गणतन्त्रका पक्षधर बाम तथा लोकतान्त्रिक दलहरु मिलेर अघि बढ्ने साझा भावनाले गर्दा ती सबै चुनौतिमाथि बिजय प्राप्त भएको हुँदै आएको हो तर संविधान सभाको निर्वाचनपछिको स्थिति भने तदनुकूलको भएन रहेन आज जन आन्दोनलकारी गणतन्त्रका सम्वाहक संरक्षक राजनीतिक दलहरुका बीचमा नै परस्पर अविश्वास तिक्तता ब्याप्त त्यसले गर्दा गणतन्त्र गन्तब्यमा नपुगी गुम्ने हो कि भन्ने डर

यस्तो अबिश्वसनीय स्थिति बिकासले गर्दा संविधान सभाले पनि अपेक्षा गरे अनुरुप सही किसिमले समयबद्ध काम गर्न सकिरहेको या गर्न पाइरहेको छैन बरु संविधान सभा नै अब सरकार बनाउने टिकाउने गिराउने खेलमा ब्यवस्थापिका-संसदको नाममा सामेल भएर आफ्नो प्रमुख कार्यभारमाथि नै अबरोध बन्ने होइन भन्ने सन्देह पैदा भएको किनभने ब्यबस्थापिका-संसद जुनसुकै बहानमा जतिसुकै जना सभासदले अबरोध गरे पनि त्यसलाई स्थगित गर्ने जुन परम्परा चलाइएको त्यसले गर्दा प्रत्यक्ष सोझो रुपमा संविधान निर्माणको गम्भीर महत्वको ठूलो कार्यभारलाई गम्भ्ीर असर परिरहेको राष्ट्रिय एक मात्र लक्ष सर्बोच्च प्राथमिकतामा परेको संबिधान निर्माणको यो गहनतम बिषयलाई ओझेलमा पार्ने किनारामा धकेल्ने जस्तो ब्यवहार संविधान सभामा उपस्थित राजनीतिक दलहरुले देखाइरहेका छ्रन् त्यसको इतिहासले कसरी मूल्यांकन गर्ने हो त्यो एउटा छुट्टै महत्वपूर्ण बिषय बनिरहेको अहिले नै जनसाधारणले टिप्पणी के गर्न थालेका छन् भने ‍'जति दिन ब्यवस्थापिका-संसद अबरुद्ध गरे पनि सभासदहरुले तलब भत्ता पाइरहने भए पछि उनीहरुलाई संविधान निर्माण गर्ने दायित्वबोधबाट बिमुख हुँदा पनि केही हुदैन खाने लाउने कुरामा सबै एक छन् जनतालाई राहत दिने उनीहरुको बोझ हलुका पार्ने देशलाई नव निर्माणको सही बाटोमा अग्रसर तुल्याउने कुरामा उनीहरले किन टाउको दुःखाउन्' वास्तवमा जनतामा हाम्रो संविधान सभाप्रति यस्तो मनोभावना पैदा हुनु गणतन्त्रात्मक लोकतन्त्रप्रति लोकतान्त्रिक चरित्र आचरणप्रति समर्पित राजनीतिक दलहरु तिनको नेतृत्वका लागि कम चिन्ताको बिषय नहुनु पर्ने हो तर उनीहरु कम्तिमा दुइ बर्षसम्म निर्वाचित भइएकै त्यसमा पनि संविधान निर्माणका लागि महिना समय थप गर्न सकिने संबैधानिक प्रावधान छँदैछ त्यसपछि पनि अर्को निर्वाचन नभएसम्मका लागि सरकारमा बस्न पाइहालिन्छ भन्ने किसिमले चलेको देखिन्छ जनमत चुनावकै बेलमा जस्तो एकनास रहँदैन रहेको छैन भन्ने कुरा माथिको जन साधारणको टिप्पणीले प्रष्ट पारिरहेको

जनमत एउटा परिवर्तनशील गतिशील कुरा हुन्छ भन्ने नबुझेका बुझेर पनि बुझपचाउन जानेका जनप्रतिनिधिहरुमध्येमा नजानेकाले सिक्ने बुझपचाएकाहरुले त्यसो गर्न छोड्ने हो भने जनताका बिभिन्न पक्षहरुबाट दैनन्दिन रुपमा आइरहेकाटीका टिप्पणीहरु सुझाव सल्लाह बिरोधहरुलाई मध्यनजर राखेर आफुलाई प्रस्तुत गर्नु पर्ने हो लोकतान्त्रिक आचरण मूल्य मान्यता परम्पराले यस्तै किसिमको ब्यबहार प्रदर्शन गर्न माग गर्दछ त्यसमा पनि अहिलेको समय भनेको अत्यन्तै मूल्यवान यसकारणले हो कि हामी नेपाली जनताको भाग्य भविष्य निर्माण गर्ने एउटा नयाँ संविधान बनाउन अग्रसर छौं यस्तो बेलामा जन आन्दोलन चलाउँदाका अत्यन्तै सुझबुझपूर्ण समझदारीसहमति तदनुकूलको बिश्वसनीय ब्यवहारबाट सकारात्मक शिक्षा लिएर चल्नु पर्ने आवश्यकता बोध गर्न छाडेर अबािाचत सत्ता लुछाचूँडीको जुन खेलमा देशलाई प्रबेश गराउँदै लगिएको त्यसको कुनै सकारात्मक परिाणम आउने कुनै आधार छैन हुन पनि सक्तैन मति बिग्रेपछिको यो गतिले केवल दुष्परिणाम ल्याउने जब लोकतान्त्रका प्रस्तावक पहरेदार मानिएका बाम तथा लोकतान्त्रिक राजनीतिक दलहरु नै लोकतान्त्रि मूल्य मान्यता पद्धति परम्परा प्रकृयालाई ठाडै कुल्चँदै चल्ने गर्दछन् भने त्यहाँ लोकतन्त्र निमोठिने बाहेक अरु केही हुदैन त्यहाँ लोकतन्त्रको नाममा अनेक बिकृति बिसंगति पैदा हुनु अनिवार्य हुनजान्छ त्यसैले अहिलेसम्मका गलत काम कारबाहीहरुबाट हामी जुन अबस्थामा आइपुगेका छौं त्यसभन्दा तल झर्ने कुनै ठाउँ बाकी बचेको छैन अब सम्हालिने कि अधोगतिकै बाटो लागेर सकिने यही मात्र बिकल्प सच्चा बाम तथा लोकतान्त्रिक शक्ति दलहरुका सामुमा हामीले सही बाटो रोज्यो भने अझै पनि सही दिशमा अघि बढ्न सकिने आधारहरु छन् होइन भने हाम्रो अन्त्यको आरम्भ भइसकेको भोलीका दिनमा देश देशवासीले यो स्थितिको जिम्मेवार हामीलाई नै ठान्ने दोष लगाउने कुरा निश्चित

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork