?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
   पुरु जोशी
 

Warning: getimagesize(article_uploaded_files/f6253puru.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

नेपाल कोरिया न्युज डट कम

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५५३ औं जन्म जयन्ती राजधानी सउलको केन्द्र जोङ्गाकमा अवस्थित जोग्येसा मन्दिर प्राङ्रगणमा भोली आईतबार धुमधामसंग मनाइंदैछ । कोरियाको क्यालेन्डर अनुसार मे २ तारिख बुद्धको जन्म जयन्ती पर्दछ कोरियनहरू त्‍यस दिनलाई 'बुद्ध आउनु भएको दिन' भनेर चिन्दछन् । कोरियामा जहिले पनि बुद्ध जन्‍मदिन भन्‍दा अघिल्लो आईतबार Lotus Lantern Festival  भब्‍य रूपमा मनाउने गरिन्छ र भोली आईतबार अर्थात अप्रील २६ तारिख सोही Festival धुमधामसंग मनाउने तयारीहरु सर्वत्र भैरहेको छ ।

बौद्ध धर्मसंग सम्‍बन्‍ध भएका, नेपाल, नेपालीको प्रतिनिधित्‍व गरेका, जातजाती र क्षेत्रको नेतृत्‍व गरेका थुप्रै संस्‍थाहरूको एउटा कमिटीको एकजना सदस्यको नाताले भोली हुने कार्यक्रममा बुद्धलाई जन्माएको देश नेपालका हामी नेपालीहरुले कसरी आफ्नो सहभागी जनाउंदैछौं भन्ने बारे यहांहरुलाई जानकारी गराउन चाहान्छु ।

यसपाली अघिल्‍लो बर्ष जस्तो नेपालको तर्फबाट दुईवटा टोलीले भाग लिने छैनन् । स्‍यम्‍भू र सम्‍पूर्ण नेपालीहरू एकबद्ध हुनेछन् । नेपाली राजदूतावासमा गत अप्रील ५ तारिख महामहिम राजदूत कमल प्रसाद कोईराला ज्यूको समुपस्थितीमा भएको बृहत छलफलबाट सबै नेपालीहरु एक भएर उक्त दिन नेपालको प्रतिनिधित्व गर्ने निर्णय भए अनुसार विभिन्न जाती र भेषभुषाको बिशेषता भएका हामी सबै नेपालीहरु यसपाली एकबद्ध भएर नेपालको तर्फबाट सहभागी जनाउने छन् ।

यसपालीको प्रमुख उद्देश्य भनेको बुद्ध भारतमा नभई नेपालको लुम्बिनीमा जन्मेको हो भन्ने सत्यलाई कोरियनहरु माझ प्रस्तुत गर्ने रहेको छ । भोलीको दिन हाम्रो लागि महत्वपूर्ण छ, किनकि यही दिनमा हामीले बुद्ध नेपालमा जन्मेको भन्ने सत्यतालाई कोरियनहरु माझ प्रचार प्रसार गर्न सक्छौं । यसर्थ जोग्येसा मन्दिरको प्राङ्गणमा राखिने नेपालको स्टललाई पुरै नेपालमय बनाइनेछ । उक्त स्टलमा नेपालको पर्यटन बिकासका लागि नेपाली कला संस्कृतिलाई चिनाउनुका साथै भगवान् गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भन्ने कुरालाई प्रमुख प्राथमिकता दिइने छ । अघिल्‍लो बर्षसम्‍म नेपालको स्टलमा नेपाली खानाहरु बिक्री बितरण गरिन्थ्यो, जसबाट खाना खांदा र साथीभाइ भेट्दा नेपालको स्टल हामी आफैंले भर्न्थ्यौं र अन्य बिदेशीहरु स्टल भित्र पसेर राम्रोसंग हेर्न पाईदैनथ्यो । त्यसैले यसपाली नेपाली खानाको बन्दोवस्त गरिने छैन । मन्दिरको अगाडी हुने बहुभाषिक, अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा भाग लिई नेपालको संस्कृतिको पहिचान गराउन नेपाल कोरिया सांस्कृतिक मञ्‍चलाई जिम्मा दिइएको छ । जस अनुसार रमेश श्रेष्ठको मन्जुश्री नृत्य र अन्य कलाकारहरुको नेपाली संस्कृति झल्किने खालको नृत्य प्रस्तुत हुनेछन् ।

बुद्ध जयन्तीको सबैभन्दा प्रमुख आकर्षण भनेको बेलुका ४ बजेदेखि शुरु हुने र्‍याली नै हो । पहिले पहिले दोङ्देमुन स्टेडियमबाट शुरु हुने र्‍याली हाल उक्त स्टेडियमलाई भत्काइ ठुलो पार्कको निर्माण कार्य जारी भएको हुंदा यसपाली त्यहांबाट नजीक रहेको दोङ्गुक युनिभर्सिटीबाट र्‍याली शुरु हुनेछ । त्यहांदेखि जोङ्गाक स्टेशन सम्मको फराकिलो मोटरबाटो पूर्णरुपमा बन्द गरी र्‍यालीको लागि खाली गरिनेछ । नेपाल बौद्ध परिवारले लगभग एक दशकदेखि प्रत्येक बर्ष कोरियाको बुद्ध जयन्तीमा भाग लिंदै आएको तथ्‍यलाइ मनन गर्दै गत अप्रील ५ तारिख नेपाली दूतावासमा भएको भेलाको निर्णय अनुसार यसपालीको उक्त कार्यक्रममा नेपाल बौद्ध परिवारको संयोजकत्व र अन्य थुप्रै संघसंस्थाहरुको सकृयतामा सो जयन्तीमा नेपालले भाग लिएको बुझिनेछ । हिजो राजदूतावास भवनमा तेस्रो लोकतन्त्र दिवस समारोह पश्चात भएको सानो छलफल अनुसार र्‍यालीमा सहभागी हुंदा निम्न अनुसार क्रमबद्ध मिलाइएको छ ।

सबैभन्दा शुरुमा कोरियन र अंग्रेजी अक्षरमा 'बुद्ध जन्मेको देश नेपालमा तपाईलाई स्वागत गर्दछौं' भनेर लेखिएको आकर्षक ब्यानर २ जनाले समात्नेछन् । ब्यानर पछि नेपालको झण्डा १० र बुद्धको झण्डा १० गरी २० जनाको एक टोलीले झण्डाहरु बोक्नेछन् । त्यसपछि नेपाली लामाहरुको समूह हनेछन् । लामाहरुको टोली पछि नेवाः पुचःको परम्परा अनुसार स्वयम्भूको रथलाई डोर्‍याएर लगिनेछ । त्यसपछि नेपालका बिभिन्न संघसंस्थाहरुको तर्फबाट आ आफ्नो जातजातीको भेषभुषाहरुमा उपस्थित भएका टोली हुनेछन् । त्‍यसैगरि लाईन नछुटियोस् र लापरवाही नहोस् भन्ने हेतुले अगाडी पछाडी स्वयम् सेवकहरु पनि सामेल हुनेछन् ।

एउटा महत्वपूर्ण कुरा चाहिं के छ भने तपाईं र्‍यालीमा सहभागी हुंदै हुनुहुन्छ भने कृपया नेपाली पहिरन उपस्थित हुनु होला । यदि नेपाली पहिरनमा उपस्थित हुन सक्नुभएन भने यसपाली तपाई सबैभन्दा पछिको टोलीमा बस्नुपर्ने हुन्छ । किनकि नेपालको कला संस्कृति र भेषभुषालाई परिचय गराउनु यसबर्षको उद्देश्य भएको हुंदा नेपाली टोलीको आकर्षण घट्नसक्ने कुरालाई मनन गर्दै नेपाली पहिरन बिना सहभागी जनाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई पछिको टोलीमा सामेल हुन कमिटीद्वारा आग्रह गरिएको छ । यसर्थ सबैभन्दा उपर्युक्त तपाई त्यस दिन कसैसंग सापटी मागेर भएपछि नेपाली पहिरनमा उपस्थित हुनुहोला है ।
धन्‍यवाद।

(उइजम्‍बु र आन्‍सानबाट सहभागी हुनेहरूको लागि बसको ब्‍यवस्‍था गरिएको छ । बसबाट आउनको लागि उइजम्‍बुका नेपालीहरूले मुस्‍ताङ परिवारलाइ र आन्‍सानका नेपालीहरूले आपतकालीन नेपाली सेवा समितिमा सम्‍पर्क गर्नुहोला ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork