?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

जापानमा खरानी भन्दा जोगी धेरै
   छक्कु उदासी, जापान
 
जापानवासी नेपालीहरुको सेरोफेरो अनुसार एक बर्ष पहिलेसम्म साधरण सभा सम्पन्न गर्दै आएका नेपालीहरुले यो बर्ष देखि भने जापानमा पनि महाअधिबेशन सम्पन्न गर्ने थालनी भएको छ । अस्ति मात्रैको कुरा हो । जापानमा आदिवाशी संघ दश बर्ष पहिले देखि हुंदा हुंदै पनि विवादस्पद जनजाती महासंघको प्रथम महाअधिबेशन सम्पन्न भएको छ । त्यस्तैगरि आगमी मार्च महिना पनि दुई तिन वटा संघसंस्थाको प्रथम र दोश्रो अधिबेशन हुने संजोग जुरेको छ । नाम चलेका नेता र कलाकारहरुको जमघटका साथ यो पालीको मार्च महिना अधिबेशनमय हुने भएको छ । 

यहि शन्दर्भमा आफनै बाध्यता र विवस्ताले जहां जसरी गएर रहे पनि नेपाल आमाका सन्तानहरु यो बिदेशको अनेकौ समस्याहरुको बाबजुत पनि चुप्प लागेर हात बाधेर बसेकै छैनन् । पराई भूमीमा दिन भरी सुपारी घोटाई कामले थकित भएर कोठामा लुसुक्क छिर्छन् तर कहिलै सन्तोषले खान र सुत्न सक्दैनन् । हप्ताको बल्ल एक दिन बिदा आउछ । बरु त्यतिको बिजी कामको बेला हुदैन । के के भनेर दौडधुप गरिरहेका हुन्छन् ।
 
अलि कति अग्रसर त्यो पनि सिमित ब्यक्तिहरुको पहलबाट केहि समय यता एक पछि अर्को गरी संघसंस्थाहरु च्याउ उम्रे झैं उम्रेका छन् र उम्रंदै छन् । पार्टीगत, जातिगत, सामाजीक, क्षेत्रीय र लैंगिक तरिकाले गनेर नसकिने संख्या भैसकेको छ । अझै कति थपिने हुन थाहा छैन । एक आपसमा संगठित हुनु भनेको गौरवकै कुरा हो । यदी एकतामा अनेकता नआएमा र आपसी भाईचारको बिकास भएमा मानव समाजमा संगठित हुने जस्तो उत्तम कुरो अरु केही पनि हुन सक्दैन । तर जापानवासी नेपालीहरुको लागि संघसंस्था भनेको कुनै एक संस्थाको ठूलै पगरी गुठेर हिड्ने फेशनै हो की जस्तो लाग्न थालेको छ । त्यति मात्रै होर ?  पापाको पनि माया चिचीको पनि माया भन्या जस्तैः नैतिकताको ख्यालै नगरी एउटा संस्थाको अध्यक्ष पदमा रहेको ब्यक्ति अर्को संस्थाको सदस्य पद लिएका पनि छन् । यस्ता उधाहरणहरु धेरैनै छन् । यता गए पनि, उता गए पनि र जता गए पनि त्यहि पुरानै अनुहार देखिन्‍छन् । गर्दा गर्दा ब्यक्ति एक रुप अनेक साबित भईसकेकॊ छ । 
 
कुनै संघसंस्था चुस्त गतिमा देखिएको छैन । काम धन्दा भन्दा पनि पद र नामको होडबाजी मात्रै चलेको देख्दछु । अचेल काम भन्दा कुरा धैरै, कुरा भन्दा आफ्नो नाम उल्लेख भएको समचार झन् धेरै हुन थालेको छ ।  के यस्तो रोग अथवा फेशनले भविष्‍यमा गतिलो रुप दिन सक्ला ? अब पनि एउटै ब्यक्तिले दुई तिन वटा दुंगा हांकेर पार लगाउन सक्दैन भन्ने कुरा अरु कसैलाई महसुस हुन सक्दैन भने मेरो बुझाई सरासर अनर्थ हुन सक्छ । 
 
आजसम्म जापानमा रहेका संघसंस्थाद्धारा सामुहिक रुपमा उल्लेखनीय कार्यहरु नभएका पनि हैनन् । त्यहि नै गर्ब गर्ने पक्ष हो । र भैरहेको जति पनि समाजिक योगदानहरुको उच्च सम्मान र कदर गर्न कसैले चुकाउनु र कन्जुस्याई गर्नु पनि हुदैन । अझै थप उर्जा दिने हामी सबैको  साझा कर्तब्य हो । तर नेपालबाट नाम चलेको नेता र कलाकार लिएर भब्य कार्यक्रम गर्दैमा सामाजीक सेवा र राष्ट्रलाई टेवा पुग्छ भन्ने प्रवाशी नेपालीको हाबी भने निकै नै चलेको छ । घाटै सहेर भएपनि केही समय संस्था र नाम त चम्कला ! ढाडै सेक्किने गरि घाट परेको मर्म कस्ले बुझ्ला ?  खरानी भन्दा जोगी धेरै भएको अर्थ रहला ? अनि कसरी समाजीक बिकृतिको दोहलो काट्ला ? मौलिक समाज र देश प्रतिको जिम्मेवार बोध होला ? मात्रै आफ्नो नाम र संस्थालाई चम्काउने लैबरिलैमा गांठी कुरा बिर्सन त भएन नी ! यहि क्रम रहिरहने हो भने जापानमा सचेत नेपाली योगीको हैन अचेत नेपाली जोगीको घान नहोला भन्न सकिन्न । अन्तमा म आफैलाई पनि निल्न र पच्न नसकेर ओकल्न बाध्य भएकी छु । अरुलाई पनि खर्रो तर्रो र सत्य तितो लागेर नपचेमा माफी चाहान्छु ।  
 
छक्कु उदासी,   
 जापान
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork