नेपालमा कृषिमा लगानिका विषयमा अन्तरक्रिया कार्यक्रम हुने:


शिब भुसाल
दक्षिण कोरिया, सउल
नेपालमा उपयुक्त कृषि क्षेत्रको पहिचान गरि, गर्न सकिने लगानिका सम्भावना बारेमा कोरियाको सउलमा अन्तरक्रिया गरिने भएको छ ।
कोरियाको किम्हे माईग्रेण्ट हाउस, नेपाल पत्रकार महासंघ कोरिया शाखा र एसिया फोरम नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त अन्तरक्रिया कार्यक्रमले नेपालमा कृषि क्षेत्रमा रहेका सम्भावना, कृषि क्षेत्रको आधुनिकिकरणसँगै लगानिकालागि उपयुक्त क्षेत्रहरुको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा ईजरायलमा गई कृषि तालिम लिएर तथा कोरियामा कृषि क्षेत्रमा काम गरि नेपाल फर्केर आधुनिक कृषि व्यवसाय गरिरहेका सफल कृषकहरुको पनि सहभागिता रहने कार्यक्रम संयोजक यज्ञराज सुवेदीले जानकारी दिए ।
एन आर एन ए एसिया प्रसान्त क्षेत्रको संयोजन रहेको कार्यक्रममा सहभागिताका लागी कोरियामा रहेका नेपालीहरुलाई आयोजकले आग्रह गरेको छ ।
कार्यक्रम :
मिति: नोभेम्बर १२ तारिक आइतबार
समय : दिनको १:00 बजे
स्थान: दुर्गा रेस्टुरेन्ट ,जोङ्गाक स्टेशन (अन्डरग्राउण्ड सभा हलमा)
सम्पर्क नम्बर र ब्यक्ति:
010-6300-0902 यज्ञ राज सुबेदि
010-6453-3050 खेम कार्की
010-3281-4786 बिनोद कूँवर
010-8408-2135 बिमल सुबेदि

Leave a Reply

Your email address will not be published. Required fields are marked *