दाेङदेमुन ब्यवसायी संघका पदाधिकारीहरू काेरियाकाे दाेक्दाे भ्रमणमा जाने

नेपाल काेरिया न्युज सम्बाददाता
2017-09-12

दाेङदेमुन ब्यवसायी संघका पदाधिकारीहरूकाे काेरियाकाे दाेक्दाे भ्रमणमा जाने भएकाे छ । संघका अध्यक्ष भीम बहादुर गुरूङकाे नेतृत्वमा संघका १० सदस्यीय टाेली यहि अाउंदाे सेप्टेम्बर १५ र १६ गरी दुइ दिने भ्रमणमा जाने भएकाे हाे । जापान र काेरिया बीच याे टापुकाे नाममा निक्कै बर्ष अघिदेखि तनावहरू भैरहेका छन् । जापानले उक्त टापुलाइ अाफ्नाे भन्छन् काेरियाले उक्त टापु सम्बन्धी अाफुसंग यथेष्ट प्रमाणहरू भएकाे हुंदा अाफ्नै टापु हाे भन्ने कुराहरू प्रस्तुत गर्दै अाएका छन् ।

काेरियालाइ अाफ्नाे कर्मथलाे मान्ने प्रायजसाे नेपालीहरूलाइ यस टापु बारे निक्कै खुल्दुली हुन्छ । याे टापुमा जाे काेही पनि सजिलै जान सकिंदैन । याे भ्रमणका लागि काेरियन खुशी खुशी नामक संस्था मार्फत जाने कुरा  संघका सचिव पुरू जाेशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *