झापा मिलन समाज कोरियाको ५ओ अधिबेशन सम्पुर्ण तयारि पुरा

झापा  मिलन  समाज कोरियाको   ५ओ  अधिबेशन  सम्पुर्ण  तयारि   पुरा

सुशिल  मैनाली

सुवन

कोरियामा  रहेका    झापालीहरुको  साझा  सस्था    झापा  मिलन  समाजको  ५ ओ  अधिबेशन   यहि २०१७  अगस्ट ६  तारिक    दोङ्देमुनमा  रहेको  नेपाल  हाउसमा    हुने   निस्चित  भएको  छ ।

अधिबेशनलाई  सब्य भब्य र  ब्यबस्थित  र  प्रचार  प्रसारको    लागी   समाजका    बरिस्ट  उपाध्यक्ष राजु  सन्तोषी  थापाको    सम्योजकत्बमा    सचिब   सुशिल  मैनाली    सुरज  केशी   युबराज  दाहाल    नरहरि फुँयाल आनन्द  अधिकारी   यूवराज  चाँपागाँई   पुस्कर श्रेस्ठ   मंगल सुब्बा  सुरेन्द्र नाल्बो  अजय  श्रेष्ठ  खेमराज  लुईटेल  ओम  प्रकास  पाठक  लगाएत   कार्यसमितिका  सदस्यहरको  अधिबेशन  ब्यबस्थापन   समिति  बनाई सकेको  छ   ।

२००७  मा  स्थापना  भएको    समाजले   यहाँ  सम्म  आईपुग्दा  कोरियाको  नेपाली  समुदायहरुमा  आफ्नो  अमुल्य   सहभागिता    जनाउदै  आएको  छ ।   आपत   बिगतको  समयमा कोरियाको  नेपाली  समुदायहरुमा   सहयोग  र  सहकार्य  गरदै आएको   छ  बिगत    पाच  बर्षदेखी  आपत  बिपतमा  परेको  नेपालीहरको  लागि   सुवनमा  आफ्नै  घर  लिई    पाथिभरा हाउस  सेल्टर  संन्चालन    गरदै  आएको  छ  ।  समाजले  एक  बर्षअगि   कन्काई  साङ्गितिक  सैागात  नामक  सास्कृतिक   कार्यक्रम   भब्यरुपमा  सफल  गरेको थियो ।

अधिबेशन लाई  भब्य सब्य  बनाउनको  कोरियामा  रहनुहुने संध  सस्थाका   प्रतिनिधिहरु र कोरियामा  रहनुहुने  सम्पुर्ण  झापालीहरुलाई  उपस्थित  भई  दिनुहुन  झापा  मिलन समाज  परिवार  हार्दिक  अनुरोध  गर्दछ  ।।

मिति – २०१७  अगस्ट ६  तारिक  आईतबार

स्थान –  नेपाल  हाउस  दोङ्देमुन

समय  – दिनको  ठिक  १२  बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *