राष्ट्रिय आबिस्कार केन्द्र बनाउन कोरियामा जुझारु युवाहरु सहयोग संकलन अभियानमा जुटे

 

राष्ट्रिय आबिस्कार केन्द्र बनाउन कोरियामा जुझारु युवाहरु सहयोग संकलन अभियानमा जुटे:


कृष्ण शर्मा,साैल जुलाई १८ ।

नेपालमा राष्ट्रीय आविष्कार केन्द्र बनाउने म्यागासेसे पुरस्कार बिजेता डा.महाबिर पुनको अभियानमा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान दक्षिण काेरियाले महान सहयाेग अभियान चलाएकाे छ । देश डुबिरहेका बेला नेपाल अामाकाे छाेरा डा. पुनले नेपाल लाई धनी देश बनाउने सपना बाेकेका छन् । काेरियाबाट समाजसेबा तथा नेपालमा हुने बिकासका बिभीन्न क्षेत्रकाे साथ सहयाेगहरूमा सक्रीय यूवा तथा जुझारु सामाजिक अभियन्ताहरू सहयाेग अभियानमा लागी परेका छन् ।

काेरियामा जुन युबाहरू लाई साथ दिएर धेरै युबाहरू पनी सहयाेग जुटाउन पहल गरिरहेका छन् । अभियानमा काेरियामा रहेका नेपालीहरू आविष्कार केन्द्र बनाऊन ईच्छुक हुदै सहयाेग अभियानलाई मन बाट सहयाेग गरिरहेका छन् । स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान काेरियाले काेरियामा नेपालीहरूकाे माया पाईरहेकाे छ । जुन अभियानले देशमा देशकाे बिकाशमा अग्रसर रहने क्षमताबान ब्यक्तीत्वहरू लाई पाईलामा पाईला जाेडेर सेबामा लागिरहेकाे छ । साथै नेपालमा धेरै क्षेत्रमा सेबा गरिसकेकाे स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान काेरियाले अार्थीक सहयाेग अभियान लाई काेरियामा रहेका नेपालीहरूलाई सहयाेगका लागी अपिल गरेकाे छ । यस राष्ट्रीय आविष्कार सरोकारको महाअभियानमा सम्पुर्ण कोरियाबासी नेपालीहरूले एक्यबद्दता जनाई हातेमालो गरिदिनु हुन समाजसेबी तथा अभियानका सकृय अभियान्ता सर्बजित शाहले हार्दिक अनुराेध गरेका छन् । एकता अभियानले सहयाेग अभियान लाई प्राथमिकता दिदै भनेकाे छ….यदि हाम्राे अाफ्नै देशमा नयाँ नयाँ प्रविधि,विज्ञान, मेसिन,यन्त्रहरु बनेर देश विकास भएकाे भए तपाई हामि यसरी विदेशमा पसिना बेच्न बाध्य हुने थिएनाै। त्यसैले देशमा नयाँ प्रविधि,विज्ञान, मेसिन यन्त्रहरुकाे अाविस्कार हुन अति अावश्यक छ। यहि कुरालाई मध्यनजर गर्दै महाविर पुन ले राष्ट्रिय अाविस्कार केन्द्र खाेल्न मरिहत्ते सँग लागिपरेका छन्। उनले जीवनमा कमाएकाे अमुल्य पदकहरु समेत लिलामि गरेर राष्ट्रिय अाविस्कार केन्द्र खाेल्न तयार भए
यस्ताे अवस्थामा तपाई हामि मुखदर्शक भएर बस्नु लाचारिपन मात्र हाे। त्यसैले सबै मिलेर उहाँकाे सपना साकार बनाउन र आविस्कार केन्द्र स्थापना गर्न ईट्टा थप्ने प्रयास गरौँ ! सबै मिलेर धेरै थाेरै स्वईच्छाले जति सकिन्छ सहयाेग गराैँ !
र अाशा गराै देशमा अाविस्कार केन्द्र बनेपछि तपाईहामिले झै तपाईहाम्राे छाेरा नातिले परदेशि माटाेमा अमुल्य पसिना चुहाउनु पर्ने छैन।
#राष्ट्रीय_आविष्कार_केन्द्र_बनाऊन_महाबिर_पुनलाई अर्थीक सहयाेगकाे लागि
बैक:- KEB HANA
खातानं- 65291028819407
नाम:- LaL
सहयाेग संयाेजन:- स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान काेरिया
“आफ्नो राष्ट्र आफै बनाउ अभियान” 👌सहयाेग अभियान यहि जुन अन्तिम सम्म रहेकाे जानकारी गराउछाै ।

सम्पर्क: तथा जानकारीका लागी
यम श्रेष्ठ 010-2184-2337
सर्वजित शाह 010-9058-2034
ईपियस छिन्गु 010-6442-7387
नेपालको राम 01039752248
एल.वि श्रेष्ठ 010-4078-5652
बिश्व श्रेष्ठ 010-4394-7822
साजन शर्मा 010-5803-2998

Leave a Reply

Your email address will not be published. Required fields are marked *